बीरगंज, २० असार
बीरगंज स्थित करेण्ट इङ्गलिस ल्याङ्गवेज इन्सिच्युटले आज एसएलसी परिक्षामा बिशिष्ट श्रेणी लगायत बिभिन्न श्रेणीमा उतीर्ण भएका बिद्यार्थीहरुलाइ एक कार्यक्रमको आयोजना गरी बधाइ तथा सम्मान ज्ञापन गरेको छ ।
इन्सिच्युटका प्रिन्सिपल राजेन्द्र प्रसाद कोईरालाको सभापतित्वमा भएको बधाइ कार्यक्रममा करिव सय बिद्यार्थीहरुलाई सम्मानित भएका थिए ।
करेण्टका प्रिन्सिपल कोईराला र निर्देशक मनिषा कोईरालाले एसएलसीमा उतीर्ण भएका सबै बिद्यार्थीहरुलाइ संयुक्तरुपमा अविर लगाइ बधाइ दिनुको साथै सम्मानित गरेका थिए । कार्यक्रममा प्रिन्सिपल कोइरालाले आगामी दिनमा अझै गम्भीर भएर अगाडी बढनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा शिक्षक गणेश थापा र विवके खतिवडाले सहजिकरणको भुमिका निर्वाह गरेका थिए ।

1 comments

  1. ashok // July 5, 2009 3:50 PM

    Hi,

    first of all i want to thank Mr. Raju shrestha ji for updating this News.

    Dear Mr. R.P. Koirala Sir,

    i cant wait appreciating for this greate job you have done for those top scored students.
    Many Many thanks for this heart felt congratulations for these students

    so far my knowledge is concerned when i was in contact with you, you were ding a good job today i saw you on this site & came to know still doing better than befor & will be expecting for the best in the future as well

    once again thank you very much

    Mr. Raju Ji, Again thanks alot for updating your site

    Kind Regards
    Ashok

सम्पादकिय