बीरगंज, २० असार ।
बाराको निजगढमा आज विहान एक बाबुले आफनै नावालक छोरीको घाटी रेती हत्या गरेका छन् । बाबु महेश कुमार भण्डारीले आफनै घरमा सुतिरहेको अवस्थामा आज विहान ५ बर्षिय छोरी पुर्णकुमारी भण्डारीको घाटी धारिलो हतियारले घाटी रेती हत्या गरेका हुन ।
छोरी जन्मन्दै देखि रोगी भएकोले उपचार गराउदा-गराउदै आजित भई आफुले छोरीको हत्या गरेको भण्डारीले प्रहरी समक्ष वयान दिएका छन् । निजगढ स्थित गौरिशंकर पुस्तक भण्डारका संचालक भण्डारीको श्रीमती केही दिन अगाडी आफना नावालक छोरा लिएर माइती गएको मौका छोपी आज विहान करिव ५ बजेतिर छोरीको हत्या गरेको पारिवारिक स्रोतले जनाएको छ । छोरीको हत्या गरिसकेपछि भण्डारीको मानसिक अवस्था व्रि्रेको प्रहरीले जनाएको छ ।
बाराको निजगढमा आज विहान एक बाबुले आफनै नावालक छोरीको घाटी रेती हत्या गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)

















0 comments
Post a Comment