HTML clipboard

पर्सा जिल्लाको एक चिनारी

देश : नेपाल

अंचल : नारायणी
जिल्ला : पर्सा
बिकास क्षेत्र : मध्यामाञ्चल
सदरमुकामम : बीरगंज उपमहानगरपालिका
संसदिय निर्वाचन क्षेत्र : ५
गा.वि.स. संख्या : ८२
उपमहानगरपालिका : १

क्षेत्रफल :

कुल क्षेत्रफल : १,३५३ वर्ग किलोमिटर - १,३८,९४३ हेक्टर )
आक्षांश २७ देखि २७ं २६" उत्तर
देशान्तर ८४.८" देखि ८४.२७" पुर्व
खेतियोग्य जमिन ः ५४,०४६ हेक्टर
वनजंगलले ढाकेको जमिन ः ७७,१२४ हेक्टर
सिंचित क्षेत्रफल ः १९,३३३ हेक्टर
उचर्"ाईः समुंद्री सतहबाट १२२ देखि ९२५ मिटर
सिमानाः उतरमा मकवानपुर जिल्ला, पुर्वमा बारा जिल्ला, पश्चिममा चितवन
जिल्ला र भारत, दक्षिणमा भारत

हावापानी -तापक्रम)

न्यूनतम : १८ ड्रि्री सेल्सियस
अधिकतम : ४० ड्रि्री सेल्सियस
हावापानी -बर्ष) ३१५.६ मिलि मिटर
बाषिर्क औषत बषर्ा १७६०.६ मिलि लिटर
हावापानी उष्ण र समशितोष्ण

भु-संरचना

चुरेडा"डा : ४८,५३२ हेक्टर
तर्राई क्षेत्र : ६१,८१९ हेक्टर
चारकोशे झाडी : २८, ५९२ हेक्टर

जनसंख्या -०५८) को जनगणना अनुसार - हालसम्म जनगणना नभएको )

कुल जनसंख्या ४,९७,२१९
-क) महिला : २,३६,८०८
-ख) पुरुष : २,६०,४११
-ग) घरधुरी ७९९३९
जनसंख्या बृद्धिदर : २.८४ प्रतिशत

धार्मिक संम्प्रदाय -०५८) को जनगणना अनुसार

-क) हिन्दु ४,०९,५४१
-ख) मुस्लिम ७६,५६७
-ग) बौद्ध ९,८४२
-घ) क्रिश्चियन ३०१
-ङ) जैन १३७
-च) सिख ६३
-छ) किरात ४५
-ज) वाह्य ३२
-झ) अन्य ६८१

यहा" बोलिने मुख्य भाषाहरुः

भोजपुरी, नेपाली र हिन्दी

पर्सर्ााजल्लाको शेक्षिक विवरण -०५८)

बिद्यालयको किसिम संख्या पुरुष महिला जम्मा बिद्यार्थी संख्या
प्राथमिक २२६ ४४६७८ २५४५१ ७०१२९
नि.मा.वि. ३१ ७६५१ ५३७६ १३०२७
मा.वि. ५४ ४१७१ २६९३ ६८६४
जम्मा स्कुल ३११ र जम्मा विद्यार्थीको संख्या ९००२० छ । -०५८)
यसमा सरकारी क्याम्पस १, निजी क्यँम्पस २, उच्च मा.वि. ७, नर्सिग क्याम्पस सरकारी १ निजी १, अहेव क्यँम्पस ४ र एम.बि.बि.एस क्यँम्पस १ रहेको छ । -०५८)

उधोग ब्यापार

उधोगको संख्या ३२०६
उधोगका रोजगारीको संख्या १९९२६
ब्यापार बाणिज्य प्रतिष्ठान ४३५६

पत्रपत्रिका -०५८)

पत्रपत्रिका दर्ता संख्या १०५
दैनिक १४
साप्ताहिक ६०
अर्ध साप्ताहिक ०१
पाक्षिक १७
मासिक ०६
द्धैमासिक ०१
त्रिमासिक ०६
अर्धवाषिर्क ०१

सडक -जम्मा ५२३.८५ किलोमिटर) -०५८)

कच्ची २४६ किलोमिटर
ग्राभेल २२० किलोमिटर
कालोपत्र ५७.८५ किलोमिटर

पशुजन्य वस्तुबाट उत्पादित पदार्थ

दुध २०९३२ मे.टन
मासु ३३२८ मे.टन
फूल ६८२९ हजार -०५८)

मुख्य नदीनाला

गंगोल, ओरिया, तिलावे, सिर्सिया, सिक्टा र भखरी आदी ।

प्रमुख ऐतिहासिक तिर्थस्थल एवं पर्यटकिय स्थान

ऐतिहासिक अलौ, विन्धयवासिनी मन्दिर, बीरगंज, महुवन, वैरियाविर्ता, गादी, सेढवा, ठोरी, घडिअर्वापोखरी, पारसनाथ मन्दिर, गहवामाई मन्दिर, बिर्ता मन्दिर, अलखियामठ मन्दिर, गिता मन्दिर, शंकराचार्य गेट, बौद्ध भिस्वा, रामभौरी भाठा, पर्सर्ाान्यजन्तु आरक्ष, घण्टाघर, नारायणी रगंशाला, सुख्खाबन्दरगाह, बिश्व हिन्दुस्तुप आदि ।

बैंकिगं कार्यालय तथा वितिय संस्थाहरु

नेपाल राष्ट्र बैंक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि बिकास बैंक, नविल बैंक लिमिटेड, हिमालय बैंक लिमिटेड, नेपाल एसविआई बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड, नेपालर् इन्भेष्टमेन्ट बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, स्टार्ण्र्डड बैंक लिमिटेड, एनआईसी बैंक लिमिटेड, माछापुच्छे्र बैंक लिमिटेड, सनर्राईज बैंक लिमिटेड, काठमाण्डु बैंक लिमिटेड, एनसिसि बैक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, ग्लोबल बैंक लिमिटेड, सिर्द्धार्थ बैंक लिमिटेड, कर्पोरेट डेभलेपमेन्ट बैंक लिमिटेड, पब्लिक डेभलेपमेन्ट बैंक लिमिटेड, महालक्ष्मी फाईनान्स लिमिटेड, बीरगंज फाइनान्स लिमिटेड, इनभेष्टा फाईनान्स लिमिटेड, मर्केन्र्टाईल कम्पनि लिमिटेड, हाइसेफ फाईनान्स लिमिटेड, गणेश बचत सहकारी संस्था, महालक्ष्मी बचत सहकारी संस्था यति फाईनान्स लिमिटेड आदी ।

गैरसरकारी संघ संस्था -०५८)

जम्मा दर्ता संघ संस्था ६००
नविकरण भएका संघ संस्था ११५
अन्तराष्ट्रियस्तरका संघ संस्था ०९

अस्पताल तथा नर्सिगंहोम

सरकारी अस्पताल ०१ नारायणी उपक्षेत्रिय अस्पताल
निजी अस्पताल ०२ नेशनल मेकिल कलेज अस्पताल र एएमसी अस्पताल
निजी नर्सिगंहोम ४
आ"खा अस्पताल २
दन्त अस्पताल ३

मेडिकल कलेज

नेशनल मेडिकल कलेज बीरगंज १८ भेडियाही
एसीया प्यासेफिक मेडिकल कलेज बीरगंज १३ आदर्शनगर

प्रमुख बजारहरुः

बीरगंज, परवानीपुर, पोखरिया, ठोरी, भिस्वा, महुवन, सुवर्ण्र्ाार र बिन्दवासिनी

अन्तराष्ट्रिय नाका :

बीरगंज, र्सिसिया, अलौं, भिस्वा, प्रसौनी, जानकीटोला, ठोरी, पाण्डेपुर र सम्झौता, टिउरी

पर्सा जिल्लामा निर्वाचन क्षेत्र यसरी तोकिएको छ ।

नेपाल सरकारले पर्सर्ााजल्लामा ४ वटा निर्वाचन क्षेत्र रहेकोमा अहिले आएर त्यसलाई ५ वटा निर्वाचन क्षेत्रमा बिभाजन गरेको छ ।

क्षेत्र नं. १ मा पर्ने उमनपा/ गाबिस

वडा र गाबिस जम्मा मतदाता
१) बीउमनपा वडा नं. १ ३६००
२) बीउमनपा वडा नं. २ ४२५७
३) बीउमनपा वडा नं. ३ ४१५६
४) बीउमनपा वडा नं. ४ २४०३
५) बीउमनपा वडा नं. ५ १२६४
६) बीउमनपा वडा नं. ६ २४३५
७) बीउमनपा वडा नं. ७ २४६३
८) बीउमनपा वडा नं. ८ १८९९
९) बीउमनपा वडा नं. ९ ३००८
१०) बीउमनपा वडा नं. १० २९६३
११) बीउमनपा वडा नं. ११ १५४५
१२) बीउमनपा वडा नं. १२ २८९३
१३) बीउमनपा वडा नं. १३ ८४०६
१४) बीउमनपा वडा नं. १९ ८८३०
१५) रामगढवा २२९५
१६) बिन्दावासिनी ३२९७
१७) अलौं ५३४४
१८) सुगौलीबिर्ता ३७८२
१९) बैरियाबिर्ता दापु ३६५३
२०) सिर्सियाखलवाटोला ३३६४
जम्मा मतदाताको संख्या ७१,८५७

क्षेत्र नं. २ मा पर्ने उमनपा/गाबिस

वडा र गाबिस जम्मा मतदाता
१) बीउमनपा वडा नं. १४ ६१८४
२) बीउमनपा वडा नं. १५ ४२२२
३) बीउमनपा वडा नं. १६ ४०४१
४) बीउमनपा वडा नं. १७ ४७०६
५) बीउमनपा वडा नं. १८ ४६५६
६) बगही ३६८७
७) प्रसौनीबिर्ता ३२७०
८) हरपतगंज ३४१७
९) मनियारी ३३२३
१०) भवानीपुर ३४३०
११) लालपर्सर्ाा २५६१
१२) लिपनीबिर्ता ३७२८
१३) चोरनी ५६३४
१४) वेलवा प्रसौनी ६२७४
१५) उदयपुर घर्ुर्मी ४६७९
१६) बसडिल्वा ४२५४
जम्मा मतदाताको संख्या ६८,०६६

क्षेत्र नं. ३ मा पर्ने उमनपा/गाबिस

वडा र गाबिस जम्मा मतदाता
१) अमरपट्टी २७०१
२) झौवागुठी ३७७७
३) गम्हरिया २७०२
४) भौराटार ४७६९
५) बहुवरी पिडारी ३३१७
६) पंचरुखी २८७६
७) बिरुवागुठी ७८४५
८) बागेश्वरी त्रितौना ३३७१
९) हरपुर ३७४२
१०) धोरे २५५३
११) बगवन्ना ४५७५
१२) नगरदाहा २३०८
१३) वहुअर्वाभाठा ४५०३
१४) बिश्रामपुर ४२५७
१५) सिर्ववापटवारी टोला ३५२८
१६) बैरियाविर्ता नौतज ३११७
१७) गोविन्दपुर १६२५
१८) रामनगरी २१९८
१९) सर्ुजाहा २३४३
२०) पर्र्सौनीभाठा ३४९५
जम्मा मतदाताको संख्या ६९,६६२

क्षेत्र नं. ४ मा पर्ने उमनपा/गाबिस

वडा र गाबिस जम्मा मतदाता
१) सिर्ंर्सिया २०३७
२) मधुवन मथौल ५१७३
३) सखुवा प्रसौनी ४७९५
४) पकाहा मैनपुर १७०९
५) बसन्तपुर ४४९७
६) पोखरिया ४५९६
७) मुडली ३११२
८) हरिहरपुर १६४७
९) पर्शरामपुर १६४४
१०) बिरचीबर्वा ३१४४
११) भडिहारी ३१७०
१२) सबैठवा २४३५
१३) लहावरथकरी २४४९
१४) लखनपुर २७५१
१५) औराहा ३७३९
१६) महुवन २८८३
१७) देउरवाना ३४९२
१८) निचुटा ४५७२
१९) गादी २९७८
२०) पटर्ेवा सुगौली ३६८३
२१) सोनवर्सर्ाा ४२९८
२२) कौवा वनकटैया २६२६
जम्मा मतदाताको संख्या ७०,४३०

क्षेत्र नं. ५ मा पर्ने उमनपा/गाबिस

वडा र गाबिस जम्मा मतदाता
१) शंकरसरैया २७३८
२) भिस्वा ३३१६
३) तुल्सीबर्वा ३२५८
४) जयमंगलापुर ३८५०
५) मिरजापुर ३०४७
६) धोवेनी ३०३९
७) लङ्गडी २२८९
८) हरिहरपुर ३२७७
९) सम्झौता ४०४४
१०) प्रि्राघोडदौड २२२३
११) भिखमपुर ३२०३
१२) मसिहानी ३८८७
१३) जानकीटोला २७०५
१४) जगनाथपुर ४३३३
१५) बिजवनिया २३८५
१६) पिडारीगुठी ३७७१
१७) सुपौली २६११
१८) जितपुर ३४८७
१९) महादेवपट्टी ४४०५
२०) सेढवा २३९७
२१) र्सर्ुवणपुर ३५४६
२२) निर्मलवस्ती ८४०१
२३) ठोरी ६७६३

जम्मा मतदाताको संख्या ८२,९९८

संविधानसभा निर्वाचनबाट प्राप्त तथ्याङ्क अनुसार पर्सर्ााजल्लाको ५ वटै निर्वाचन क्षेत्रको गरी जम्मा मतदाताको संख्या ३,६३,०१३ रहेको छ । मतदान केन्द्र -१४९) स्थानमा गरी जम्मा ४०६ रहने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
पर्सर्ााे पा"च वटै क्षेत्रमा भएको संविधानसभाको प्रत्यक्ष र समानुपातिक प्रणालीबाट भएका निर्वाचनबाट निर्वाचित र मनोनित १६ सभासदहरु छन् ।
१) क्षेत्र नम्बर १ मा भएको संविधानसभाको प्रत्यक्ष निर्वाचनमा मधेसी जनअधिकार फोरमकी करिमा वेगमले नेपाली कांग्रेसका राजेन्द्र बहादुर अमात्यभन्दा २३१२ बढी मत ल्याई बिजयी हुनु भएको थियो । वेगमले १४६१४ मत प्राप्त गर्नु भएको थियो भने अमात्यले १२३०२ मत मात्र प्राप्त गर्नु भएको थियो ।
२) क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अजय द्धिवेदले मधेसी जनअधिकार फोरमका शशिकपुर मियाभन्दा १५१० बढी मत ल्याई बिजयी हुनु भएको थियो । द्धिवेदीले ९५३१ मत प्राप्त गर्नु भएको थियो भने मियाले ८०२१ मत मात्र प्राप्त गर्नु भएको थियो ।
३) क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसकै अजय चौरसियाले तमलोपाका रामचन्द्र कुशवाहाभन्दा ४७१९ बढी मत ल्याई बिजयी हुनु भएको थियो । चौरसियाले १४५५० मत प्राप्त गर्नु भएको थियो भने कुशवाहाले ९९४३ मत मात्र प्राप्त गर्नु भएको थियो ।
४) क्षेत्र नम्बर ४ मा नेकपा एमालेका तर्फाट प्रद्युम्न चौहानले नेपाली कांग्रेसका सुरेन्द्र चौधरीभन्दा ३४३ बढी मत प्राप्त गरी बिजयी हुनु भएको थियो । चौहानले १२५९० मत प्राप्त गर्नु भएको थियो भने चौधरीले १२२४७ मत मात्र प्राप्त गर्नु भएको थियो ।
५) क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका तर्फाट रमेश रिजालले मधेसी जनअधिकार फोरमका बीरेन्द्र यादबभन्दा ४४१२ बढी मत प्राप्त गरी बिजयी हुनु भएको थियो । रिजालले १४६८७ मत प्राप्त गर्नु भएको थियो भने यादबले १०२७५ मत मात्र प्राप्त गर्नु भएको थियो ।

समानुपातिक तर्फबाट

१) नेपाली कांग्रेसका तर्फाट ब्यापारी ओमप्रकाश शर्मा र रामेश्वर रौनियार र शम्भु हजरा
२) मधेसी जनअधिकार फोरमका आत्माराम साह, दर्ुगा देवी र श्रवण अग्रवाल
३) एकिकृत माओबादीको तर्फार्टर् इस्लाम मिया हवारी धोवी र एक दलित महिला
४) सदभावना पार्टि तर्फाट लक्ष्मणलाल कर्ण

पर्सा जिल्लाका केही झलकहरु

1 comments

  1. Rakesh // September 21, 2009 4:45 PM

    This site is really very well and informative especially for whom they are living away from their native land.

    Rakesh Patel

सम्पादकिय