सप्तरी । इन्जिनियर जनमत संघ जिल्ला कार्यसमिति सप्तरीको तेस्रो जिल्ला अधिवेशनबाट राजेश यादवको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मतिले गठन गरिएको छ ।
जनमत पार्टीका कार्यकारिणी सदस्य सुरेन्द्र शर्माको प्रमुख आतिथ्यतामा राजविराजस्थित साह सेवा सदनको सभा हलमा अधिवेशन सम्पन्न भएको हो ।
नवगठित जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
भिडियाे सामाग्री