शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #डीएसपी राजु कार्की
  • #प्रहरी अनुसन्धान
  • #इन्सपेक्टर
  • #घुस प्रकरण
  • #जिल्ला प्रहरी कार्यालय पर्सा
  • #पारदर्शिता
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
यहाँ खोज्नुहोस्
विशेष खोज
  • गृहपृष्ठ
  • विशेष खोज
  • ६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, कात्तिक १७, २०८३

करोडौँ रुपैयाँ नगद, पुस्तौँदेखि जोडेको ७ बिघा जग्गा र लाखौँ मूल्यका गरगहना !

कुनै समय सम्पन्न परिवारका रूपमा रहेको वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ का सीताराम राउत कुर्मीको परिवार अहिले आफ्नो सम्पत्ति गुमेको भन्दै न्यायको खोजीमा भौँतारिनुपरेको छ । 

परिवारको ६ करोड ४१ लाख रुपैयाँ नगद र ७ बिघा जग्गापछि २० लाख रुपैयाँभन्दा बढी मूल्यका गरगहना समेत ठगी भएको कुर्मीले आरोप लगाएका छन् । आफ्नै चिनजानका व्यक्तिहरूमाथि विश्वास गर्दा परिवारको वर्षौँको मेहनतबाट जोडिएको सम्पत्ति गुमाउनुपरेको उनको दुःखेसो छ । कुर्मीले घटनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही इनर्वाका राजनारायण राउत र राजकुमार राउत सहित रिना पाण्डेको संलग्नता रहेको आरोप लगाएका छन् ।

कुर्मीका अनुसार परिवारसँग करिब ७ बिघा जग्गा र बैंक खातामा ६ करोड रुपैयाँभन्दा बढी रकम थियो । जग्गा बिक्रीबाट प्राप्त ६ करोड ४१ लाख रुपैयाँ माछापुच्छ्रे बैंक लिमिटेडमा जम्मा गरिएको थियो । तर बैंकमा ठूलो रकम जम्मा भएपछि विभिन्न व्यक्तिको मिलेमतोमा योजनाबद्ध रूपमा रकम तथा सम्पत्ति हिनामिना गरिएको उनको दाबी छ । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनले सुरुमा देव नारायण कुर्मी र त्यसपछि परिवारका अन्य सदस्यहरूसँगको सम्बन्ध तथा विश्वासलाई प्रयोग गर्दै इनर्वाका राजनारायण राउत र राजकुमार राउत सहित रिना पाण्डे मार्फत आर्थिक कारोबार र सम्पत्ति हिनामिना गरिएको आरोप लगाएका छन् । यसमा राजनारायण राउत र राजकुमार राउतले जग्गा आफ्नो तथा आफ्नो परिवारका सदस्यहरूको समेत भूमिका रहेको कुर्मीको दाबी छ । 

जग्गा र नगदपछि गरगहनामाथि पनि आँखा !

जग्गाधनी सीताराम राउन कुर्मीले गरेको पछिल्लो खुलासा अनुसार परिवारसँग रहेका २० लाख रुपैयाँभन्दा बढी मूल्यका सुनचाँदीका गरगहनासमेत गुमाउनुपरेको छ । उनका अनुसार जग्गा किनिदिने प्रलोभन देखाएर रिना पाण्डेले परिवारका बहुमूल्य गरगहना लगेको आरोप छ । उनले गरगहना सहित चेक समेत कटाएकाे अर्का प्रत्यक्षदर्शीले आरोप समेत लगाएका छन् । 

कुर्मीका लागि यो केवल आर्थिक क्षतिको विषय मात्र होइन, परिवारको विश्वास र वर्षौँको मेहनतसँग जोडिएको पीडासमेत हो । नगद, जग्गा र गरगहना गरी करोडौँ रुपैयाँ बराबरको सम्पत्ति गुमाउनुपरेपछि परिवार आर्थिक तथा मानसिक रूपमा समेत प्रभावित भएको उनको भनाइ छ । उनका अनुसार आफू र परिवारका सदस्यलाई समय मै सचेत गराउने तथा आर्थिक कारोबारमा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिने व्यक्ति नहुँदा यस्तो अवस्था आएको हो । चिनजान र विश्वास कै आधारमा गरिएको व्यवहारले अन्ततः परिवारलाई ठूलो संकटमा पारेको उनले बताएका छन् ।

प्रहरीदेखि अदालतसम्म पुगेको विषय, तर न्याय नपाएको गुनासो

कुर्मीका अनुसार घटनाबारे प्रहरीमा उजुरी परेपछि ठगीसम्बन्धी मुद्दा जिल्ला अदालतसम्म पुगेको छ । तर मुद्दा अदालतमा पुगे पनि आफूले अपेक्षा गरे अनुसार उचित कारबाही र न्याय पाउन नसकेको उनको गुनासो छ ।

उनले घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छन् । साथै, परिवारले गुमाएको नगद, जग्गा र गरगहना फिर्ता गराउन सम्बन्धित प्रहरी प्रशासन, न्यायिक निकाय तथा सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

वर्षौको कमाइ गुमेपछि न्याय कसले दिलाउने सीतारामको प्रश्न ?

आफ्नो परिवारले विश्वास गरेका व्यक्तिहरू कै कारण करोडौँ रुपैयाँ बराबरको सम्पत्ति गुमाउनुपरेको कुर्मीको आरोप छ । उनका अाफ्नतले समेत यसबारे खुलासा गरेका छन् । उनले समेत घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग गरेका छन् ।

यता उक्त घटना बारे बुझ्दा राजकरण र राजकुमारले बाेल्न मानेका छैनन् । भने यसअघि वीरगंज सिटीमा प्रकाशित समाचारपछि उनि कार्यालयमा खण्डन गर्न आएकी थिइन् तर उनिसँगै नगद चेक कटाएकाे र गहना लिएका अर्का प्रत्यक्षदर्शी आएपछी उनि फरार भएकी थिइन् ।

त्यसपछि पटक पटक उनिसँग सम्पर्क गर्दा भने उनि हाम्राे सम्पर्कमा आएकी छैनन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १०:३५
#जिल्ला अदालत पर्सा #प्रहरी अनुसन्धान #जग्गा ठगी #पर्सा समाचार #वीरगञ्ज समाचार #मधेस समाचार #पीडितलाई न्याय #सीताराम राउत कुर्मी #वीरगञ्ज ठगी प्रकरण #६ करोड ४१ लाख ठगी आरोप #७ बिघा जग्गा #२० लाखका गरगहना #रिना पाण्डे #राजनारायण राउत #राजकुमार राउत #माछापुच्छ्रे बैंक #सम्पत्ति हिनामिना #नगद ठगी #गरगहना ठगी
कमेन्ट, लाइक र रिप्लाई
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू (0)
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा आइतबार, कात्तिक ८, २०८३
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल शनिबार, असोज २४, २०८३
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान मंगलबार, असोज ६, २०८३
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी मंगलबार, भदौ २३, २०८३
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित)
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित) आइतबार, भदौ १४, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद वीरगंज सिटी
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सिर्सिया नदीमा रासायनिक पानी मिसाउन प्रतिबन्ध, उद्योगलाई प्रशोधन केन्द्र सञ्चालन गर्न निर्देशन
सिर्सिया नदीमा रासायनिक पानी मिसाउन प्रतिबन्ध, उद्योगलाई प्रशोधन केन्द्र सञ्चालन गर्न निर्देशन वीरगंज सिटी
काठ बरामद गर्ने विषयमा पर्साको महादेवपटीमा सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप
काठ बरामद गर्ने विषयमा पर्साको महादेवपटीमा सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप वीरगंज सिटी
चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका थारूसहित पर्साबाट ११ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका थारूसहित पर्साबाट ११ जना फरार प्रतिवादी पक्राउ वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
खेलकुद
एनपीएलमा काठमाडौं गोर्खाजको पहिलो जित, जितको खाता खोल्यो
एनपीएलमा काठमाडौं गोर्खाजको पहिलो जित, जितको खाता खोल्यो वीरगंज सिटी
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP