शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • अख्तियारमा बागमती प्रदेशको सबैभन्दा बढी उजुरी, पोखरा महानगरमा सबैभन्दा धेरै केस
अख्तियारमा बागमती प्रदेशको सबैभन्दा बढी उजुरी, पोखरा महानगरमा सबैभन्दा धेरै केस
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असोज ६, २०८२
A1 Beakery Add A1 Beakery Add

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बागमती प्रदेशका सबैभन्दा बढी उजुरी परेका छन् । आयोगले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनअनुसार प्रदेशगत रूपमा बागमती प्रदेशमा ११ हजार २७७ उजुरी दर्ता भएका छन् ।

प्रदेशअनुसार संघमा ७ हजार ६२३, प्रदेशमा ७०८ र स्थानीय तहमा २ हजार ९४६ उजुरी दर्ता भएका छन् ।

स्थानीय तहमा मधेश प्रदेशमा सबैभन्दा बढी उजुरी परेको देखिन्छ। सो प्रदेशका स्थानीय तहमा मात्र ७ हजार ७२ उजुरी दर्ता भएको छ । अन्य प्रदेशअनुसार कोशी प्रदेशमा ३ हजार २९४, मधेशमा ९ हजार ६६८, गण्डकीमा २ हजार ४१३, लुम्बिनीमा ४ हजार ४२८, कर्णालीमा ३ हजार ३३० र सुदूरपश्चिममा २ हजार ६१६ उजुरी परेका छन् ।

देशभरका ७५३ स्थानीय तहमा कुल १९ हजार ९३३ उजुरी दर्ता भएका छन् । यस आवमा कुल उजुरी ३७ हजार २६ पुगेको थियो। प्रतिशतका आधारमा स्थानीय तहमा सबैभन्दा बढी उजुरी परेको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

मालपोत र नापी कार्यालयमा बढी उजुरी

संघीय मन्त्रालयअनुसार सबैभन्दा बढी उजुरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित छ । सो मन्त्रालयमा २ हजार १३६ उजुरी दर्ता भएको छ, जुन कुलको १७.१२ प्रतिशत हो ।

गृह मन्त्रालय र मातहत निकायमा १०.४१ प्रतिशत (१,२९९ उजुरी), शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा १०.३२ प्रतिशत (१,२८७ उजुरी), स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५.९९ प्रतिशत (७४७ उजुरी), अर्थ मन्त्रालयमा ५.४४ प्रतिशत (६७९ उजुरी), ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ४.८९ प्रतिशत (६१० उजुरी), संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ३.५८ प्रतिशत (४४६ उजुरी), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ३.४३ प्रतिशत (४२८ उजुरी) उजुरी परेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ३.१० प्रतिशत (३८७ उजुरी), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा २.५७ प्रतिशत (३२१ उजुरी) उजुरी परेका छन् । अन्य मन्त्रालय तथा निकायमा ३३.१५ प्रतिशत (४,१३५ उजुरी) उजुरी दर्ता भएको छ ।

पोखरा महानगरमा सबैभन्दा बढी उजुरी

आयोगको विवरणअनुसार गत वर्षको जिम्मेवारी समेत सरेर आएका आधारमा सबैभन्दा बढी उजुरी पोखरा महानगरपालिकामा परेको छ । सो महानगरसँग सम्बन्धित ४१३ उजुरी आयोगमा दर्ता भएका छन् ।

दोस्रो स्थानमा काठमाडौँ महानगर (३८१ उजुरी), त्यसपछि पर्साको छिपहरमाई गाउँपालिका (२९८), सुवर्ण गाउँपालिका बाराका (२३०), नारायण नगरपालिका दैलेख (२०६), पचरौता नगरपालिका बाराका (१९२), जलेश्वर नगरपालिका महोत्तरी (१९१), ललितपुर महानगर (१८८), जनकपुर उपमहानगरपालिका धनुषा (१७९), कटहरिया नगरपालिका रौतहट (१६९) उजुरी रहेका छन् ।

६ अर्ब बढी बिगो मागदावी

आयोगले यस आवमा भ्रष्टाचारजन्य १३५ र सम्पत्ति शुद्धिकरणसम्बन्धी २ गरी कुल १३७ मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।

७५३ प्रतिवादी विरुद्ध कैद र जरिवानासँगै ६ अर्ब १ करोड ८४ लाख ७२ हजार ६ सय ९२ रुपैयाँ बराबरको बिगो माग गरिएको छ । यसमध्ये सार्वजनिक सम्पत्ति हानी नोक्सानीको मात्र ४ अर्ब ६४ करोड ४१ लाख ७३ हजार ९४६, गैरकानुनी लाभ वा हानी ८२ करोड ५५ लाख ५७ हजार ४४, गैरकानुनी सम्पत्ति आर्जन ३४ करोड ९६ लाख ९१ हजार ८६८ र घुस/रिसवत ४ करोड ९२ लाख ७६ हजार ८०० बराबरको बिगो दावी गरिएको छ ।


प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  ०९:४७
#नेपाल सरकार #भ्रष्टाचार #उजुरी #काठमाडौं #अख्तियार #मधेशप्रदेश #मन्त्रालय #बिगो #स्थानीयतह #मालपोत #बागमतीप्रदेश #पोखरामहानगर #नापी #विशेषअदालत #सरकारीकर्मी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
पजियार मुनेश्वर सुखल कल्याणकारी ट्रष्टको रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान
पजियार मुनेश्वर सुखल कल्याणकारी ट्रष्टको रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान बिहीबार, कात्तिक ५, २०८३
मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै मनाइयो जात्रा पर्व
मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै मनाइयो जात्रा पर्व बिहीबार, कात्तिक ५, २०८३
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित बिहीबार, कात्तिक ५, २०८३
फेसबुकमा हतियार देखाएपछि उमर फारूक प्रहरीको नियन्त्रणमा
फेसबुकमा हतियार देखाएपछि उमर फारूक प्रहरीको नियन्त्रणमा बिहीबार, कात्तिक ५, २०८३
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता बुधबार, कात्तिक ४, २०८३
जीतपुरसिमरा–७ मा नहरमा पुरुषको शव फेला
जीतपुरसिमरा–७ मा नहरमा पुरुषको शव फेला बुधबार, कात्तिक ४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित वीरगंज सिटी
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा वीरगंज सिटी
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुर बोल्ट्सको नयाँ रणनीति: मार्की खेलाडी रिलिजदेखि विदेशी कप्तानसम्म
एनपीएलमा जनकपुर बोल्ट्सको नयाँ रणनीति: मार्की खेलाडी रिलिजदेखि विदेशी कप्तानसम्म वीरगंज सिटी
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा वीरगंज सिटी
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP