शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • नापी कार्यालय पर्सामा अख्तियारको छापा, सर्वेक्षक रामप्रमोद राउत नियन्त्रणमा
नापी कार्यालय पर्सामा अख्तियारको छापा, सर्वेक्षक रामप्रमोद राउत नियन्त्रणमा
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, मंसिर २, २०८२
A1 Beakery Add A1 Beakery Add

वीरगंज | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्सामा व्यापक अनियमितता र गैरकानुनी क्रियाकलाप भइरहेको सूचनाका आधारमा छापामारी गरेको छ ।

जेलराेडस्थित नापी कार्यालयमा गरिएको छापामारीका क्रममा नापी कार्यालयका सर्भेक्षक र एक कार्यालय सहयोगीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी कार्यालय, पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय रहेका छन् । 

उनीहरूले छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहानामा उक्त रकम माग गरेको आयोगले जनाएको छ । आयोगका अनुसार राउतले नाप–नक्सा एकातिर पार्ने, हालसाबिक अर्कै व्यक्तिका नाममा मिलाउनेदेखि लिएर कानुनविपरीत विभिन्न कार्यहरू गर्दै आएका थिए । दीर्घकालदेखि विभिन्न प्रलोभन र आर्थिक स्वार्थमा परेर गैरकानुनी ढंगले जग्गा सम्बन्धी प्रक्रिया मिलाउने कार्यमा उनी संलग्न रहेको प्रारम्भीक अनुसन्धानले देखाएकाले उनलाई कार्यालयबाट नियन्त्रणमा लिएकाे अख्तियारले जनाएको छ ।

सेवाग्राहीबाट घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको केन्द्रीय कार्यालय, टंगालबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा वीरगञ्ज महानगरपालिका-३, आदर्शनगरस्थित नापी टोलीको कार्यालयबाटै रकमसहित नियन्त्रणमा लिएको हो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

मोबाइल, फाइल र कागजात बरामद

छापामारीका क्रममा राउतले प्रयोग गर्दै आएको मोबाइल फोन, कागजात तथा विभिन्न विवादित जग्गा सम्बन्धी फाइलहरू आयोगले लिएर गएको छ । अख्तियारका एक अधिकारीका अनुसार “राउतले कार्यालयको अधिकार दुरुपयोग गरेर व्यक्तिको जग्गा अर्काको नाममा हालसाबिक मिलाउने, सीमाना परिवर्तन गर्ने तथा नाप–नक्सा गलत रूपमा तयार गर्ने जस्ता क्रियाकलाप गर्दै आएको पाइएको” हो ।

अख्तियारले केही अन्य कर्मचारीलाई पनि नियन्त्रणमा लिन खोजेको भए पनि उनीहरू कार्यालयमा अनुपस्थित भएकाले पक्राउ गर्न नसकिएको स्रोतले जनाएको छ । 

वीरगंजको स्काईलाइन मल विवादमा पनि राउत कै संलग्नता

सर्वेक्षक राउत यतिबेला वीरगंजको आदर्शनगरस्थित स्काईलाइन मलको हालसाबीक विवादमा पनि मुख्य भूमिकामा रहेको स्रोतले जनाएकाे छ । राउतका कारण व्यक्तीकाे जग्गामा विवादित भइ अहिले अर्काले हडपेकाे जग्गाधनीहरूकाे अाराेप छ । यस स्काईलाइन मल रहेकाे जग्गाकाे विषयमा समेत अख्तियारले अध्ययन गरिरहेको जनाएको छ ।

मालपोत–नापीमा जग्गा कब्जा र चलखेल बढ्दो

पर्सा जिल्लामा पछिल्लो समय पदको दुरुपयोग गर्दै व्यक्तिगत फाइदाका लागि जग्गा हडप्ने, नक्सा मिलाउने, सीमाना परिवर्तन गर्ने, हालसाबिक जालसाजी गर्ने तथा व्यक्तिको सम्पत्ति कब्जा गर्नेसम्मका गतिविधि बढ्दै गएको स्थानीयहरूले आरोप लगाउँदै आएका छन् ।

छपकैयाँस्थित ‘दी जुद्ध मैच फैक्ट्री’ को ठूलो जग्गा समेत मालपोत तथा नापी कार्यालयका केही कर्मचारीसँग मिलेमतो गरेर व्यक्तिगत नाममा लैजाने प्रयास भएको र त्यसको अनुसन्धान सिबिआईले गरिरहेको बुझिएको छ ।

पर्सामा बढ्दो अनियमितता, ठूलो परिमाणमा जग्गा–जमिनका मुद्दा, सरकारी कर्मचारीको संलग्नता तथा उच्च स्तरको भ्रष्टाचारको आरोप बढेपछि अख्तियारले नापी कार्यालयलाई विशेष निगरानीमा राखेको छ । नियन्त्रणमा लिइएका राउतसँगै अन्य कागजातहरूको विस्तृत परीक्षणपछि थप विषय खुल्ने आयोगले जनाएकाे छ ।

अख्तियारका एक उच्च अधिकारीका अनुसार, “पर्सामा विवादित जग्गा प्रकरणमा  धेरैजसो कार्यालयका आवश्यक कागजातहरूमा हेरफेर भएको पाइएकाले नापी कार्यालयमा भ्रष्टाचार र मिलेमतोबारे निगरानी बढाइएकाे हाे ।


प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १८:०३
#भ्रष्टाचार #वीरगंज #अनियमितता #अख्तियार दुरुपयोग अनुसन्धान आयोग #पर्सा #नापी कार्यालय #जग्गा विवाद #स्काईलाइन मल #मालपोत #रामप्रमोद राउत
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
पजियार मुनेश्वर सुखल कल्याणकारी ट्रष्टको रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान
पजियार मुनेश्वर सुखल कल्याणकारी ट्रष्टको रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान बिहीबार, कात्तिक ५, २०८३
मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै मनाइयो जात्रा पर्व
मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै मनाइयो जात्रा पर्व बिहीबार, कात्तिक ५, २०८३
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित बिहीबार, कात्तिक ५, २०८३
फेसबुकमा हतियार देखाएपछि उमर फारूक प्रहरीको नियन्त्रणमा
फेसबुकमा हतियार देखाएपछि उमर फारूक प्रहरीको नियन्त्रणमा बिहीबार, कात्तिक ५, २०८३
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता बुधबार, कात्तिक ४, २०८३
जीतपुरसिमरा–७ मा नहरमा पुरुषको शव फेला
जीतपुरसिमरा–७ मा नहरमा पुरुषको शव फेला बुधबार, कात्तिक ४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित वीरगंज सिटी
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा वीरगंज सिटी
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुर बोल्ट्सको नयाँ रणनीति: मार्की खेलाडी रिलिजदेखि विदेशी कप्तानसम्म
एनपीएलमा जनकपुर बोल्ट्सको नयाँ रणनीति: मार्की खेलाडी रिलिजदेखि विदेशी कप्तानसम्म वीरगंज सिटी
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा वीरगंज सिटी
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP