प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् संरचनाबाट अमरेश कुमार सिंहको नाम काटिएको छ ।
स्रोतका अनुसार उनलाई सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिन योजना थियो, तर अन्ततः उद्योग मन्त्रालयको जिम्मेवारी बालेन्द्र शाह ले आफैंसँग राखेका छन् । यससँगै रक्षा मन्त्रालय पनि बालेन आफैंसँग रहेको छ ।
अमरेश सिंह अमरेश कुमार सिंह नेपाली कांग्रेसका सभापति गगन कुमार थापा लाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।