शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • दिल्लीबाट फर्केपछि रविले भने– सीमाका विषयमा मिडियाको चासोभन्दा अझ संवेदनशील रुपमा कुरा अघि बढेको छ
दिल्लीबाट फर्केपछि रविले भने– सीमाका विषयमा मिडियाको चासोभन्दा अझ संवेदनशील रुपमा कुरा अघि बढेको छ
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, जेठ २२, २०८३
A1 Beakery Add A1 Beakery Add

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको सीमा समस्या समाधानका विषयमा मिडियाको चासोभन्दा अझ संवेदनशील रुपमा कुरा भएको बताएका छन् ।

भारतको पाँच दिन लामो भ्रमण सकेर आज साँझ काठमाडौं आइपुगेका सभापति लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सीमा समस्या समाधानका विषयमा संवेदनशील रुपमा कुरा भइरहेको बताएका हुन् ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले भने– ‘समस्या समाधानका लागि चरणहरु हुन्छ, कूटनीतिका पनि चरणहरु हुन्छन्, मिडियाको चासोभन्दा अझ संवेदनशील रुपमा अगाडि बढिसकेको छ ।’ उनले यस्ता विषय कूटनीतिको माध्यमबाट ‘डिप्लोम्याटिक च्यानल’लाई ‘एक्टिभ’ गराएर गराउनु पर्ने बताए । ‘यस्ता विषय ढोल बजाएर गरेर हुँदैन, डिप्लोम्याटिक च्यानललाई एक्टिभ गराएर हुन्छ, त्यो काम नेपालले गरिरहेको छ ।’
प्रधानमन्त्रीको अभिव्यक्तिमा विवाद गर्नुको अर्थ छैन
सो क्रममा सभापति लामिछानेले सीमा विवादका बारेमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भइरहेको टिप्पणीको अर्थ नरहेको बताए । ‘प्रधानमन्त्रीले भनेको कुरा के हो भनेर परराष्ट्र मन्त्रालयले भनिसकेको छ,  आधिकारिक रुपमा जानकारी गराइसकेपछि त्यसभन्दा बढी आधिकारिकता खोज्नुपर्ने म देख्दिनँ ।’

सभापति लामिछानेले भारत भ्रमणका क्रममा भएका सबै भेटवार्तामा दुई देशको हित र सम्बन्धलाई अझ बलियो बनाउने विषयमै छलफल भएको जानकारी दिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनले आफूले पारदर्शी रुपमा नै भारतीय नेतृत्वसँग छलफल गरेको बताउँदै सबै भेटमा दूतावासका प्रतिनिधि रहेको जानकारी दिए । ‘बैठकहरु पारदर्शी रुपमा भए, परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु राखेर नै हामीले कुरा गर्यौं।’

सभापति लामिछानेले नेपालले भारतसँग कुन हिसाबले सहकार्य गर्न चाहन्छ भने आफूले लेखमार्फत नै सार्वजनिक गरेको र त्यसैका आधारमा कुरा भएको बताए । ‘मेल लेखमार्फत पनि नेपाल कस्तो किसिमको सहभागिता चाहन्छ भन्ने स्पष्ट पारेको थिएँ’ उनले भने ‘सबै भेटमा त्यससम्बन्धी स्पष्ट खाका राखेका छौं ।’ हामीले के पायौं, के ल्यायौं भन्ने कुरा भन्दा पनि हामीले सँगै के गर्न सक्छौं भन्ने मुख्य कुरा हो भन्दै लामिछानेले भने ‘हामीले मित्रराष्ट्रका रुपमा कुन लाभ लिन सक्छौं भन्ने मुख्य कुरा हो ।’

सरकार फेरबदलबारे के भने ?

सभापति लामिछानेले आफ्नो भारत भ्रमणलाई सरकार फेरबदलसँग जोडेर नहेर्न आग्रह गरे । पत्रकारले सोधेको एक प्रश्नको जवाफमा रविले भने ‘हामी अस्थिरताको पक्षमा छैनौं । हामी स्थिरताको पक्षमा छौं । निर्वाचन अगाडि हामीले गरेको हस्ताक्षर हेर्नुहोला ।’

सभापति लामिछानेले दिल्ली भ्रमणका क्रममा आफूले भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष नितिन नवीनलाई नेपाल भ्मणका लागि निमन्त्रणा दिएको बताउँदै उनीहरु पनि नेपाल आउन सकारात्मक रहेको जानकारी दिए ।

रास्वपा सभापति लामिछानेले दिल्ली भ्रमणका क्रममा त्यहाँ रहेका प्रवासी नेपालीहरुसँग पनि छलफल गरेको बताउँदै त्यहाँ रहेका नेपालीहरुको समस्या समाधानका लागि दूतावास लगायतका संयन्त्रलाई सक्रिय बनाउनु पर्ने बताए ।

भारत भ्रमणका ५ दिन

भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गदै लामिछाने जेठ १८ गते नयाँ दिल्ली पुगेका थिए ।

भारत भ्रमणका क्रममा लामिछानेले जेठ १९ गते दिनदयाल मार्गस्थित भाजपाको मुख्यालयमा भाजपा अध्यक्ष नवीनसँग भेटवार्ता गरेका थिए भने सोही दिन भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

त्यस्तै जेठ २० गते लामिछानेले भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे । हिजो नयाँ दिल्लीमा प्रवासीहरुलाई सम्बोधन गरेर लामिछाने साँझ अयोध्या पुगे । आज बिहान उनले त्यहाँस्थित राम मन्दिरको दर्शन गरे । 
नेपालमा फागुन २१ को चुनावपछि नेपालबाट भारतमा भएको यो सबैभन्दा उच्च भ्रमण हो । रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई भारतले उच्च महत्व दिएको चर्चा भइरहेको छ । 
भ्रमणका दौरान भएका सबै भेटमा लामिछानेले दुई देशबीचको सम्बन्ध थप मजबुद बनाउने र दुई देशका बीचमा विकास साझेदारी गर्ने लगायतका विषयमा छलफल गरेका थिए । 
 

भिडियाे सामाग्री


प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १९:३२
#नरेन्द्र मोदी #रवि लामिछाने #रास्वपा #नयाँ दिल्ली #नेपाल राजनीति #कूटनीति #नेपाल भारत सम्बन्ध #भाजपा #प्रवासी नेपाली #भारत भ्रमण #सीमा विवाद #अमित शाह #एस जयशंकर #डिप्लोम्याटिक च्यानल #दुई देशीय सहकार्य
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
चीन भ्रमणका लागि आज प्रस्थान गर्दै पूर्वराष्ट्रपति भण्डारी
चीन भ्रमणका लागि आज प्रस्थान गर्दै पूर्वराष्ट्रपति भण्डारी बिहीबार, कात्तिक ५, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा सामूहिक राजीनामा
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा सामूहिक राजीनामा शुक्रबार, असोज ३०, २०८३
कांग्रेस महाधिवेशन : पर्साका चार नेता केन्द्रीय सदस्यमा निर्वाचित, दुई पराजित
कांग्रेस महाधिवेशन : पर्साका चार नेता केन्द्रीय सदस्यमा निर्वाचित, दुई पराजित शुक्रबार, असोज ३०, २०८३
पार्टीको कार्यशैली बदल्न नियमित प्रशासनिक कामबाट अलग रहने गगन थापाको घोषणा
पार्टीको कार्यशैली बदल्न नियमित प्रशासनिक कामबाट अलग रहने गगन थापाको घोषणा शुक्रबार, असोज ३०, २०८३
प्रहरी दिवसमा प्रधानमन्त्री बालेन अनुपस्थित, शुभकामना सन्देश पठाए
प्रहरी दिवसमा प्रधानमन्त्री बालेन अनुपस्थित, शुभकामना सन्देश पठाए शुक्रबार, असोज ३०, २०८३
कांग्रेसभित्रको फोहोर सफा गरेर पार्टीलाई अघि बढाउँछौं :सभापति थापा
कांग्रेसभित्रको फोहोर सफा गरेर पार्टीलाई अघि बढाउँछौं :सभापति थापा शुक्रबार, असोज ३०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित वीरगंज सिटी
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा वीरगंज सिटी
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुर बोल्ट्सको नयाँ रणनीति: मार्की खेलाडी रिलिजदेखि विदेशी कप्तानसम्म
एनपीएलमा जनकपुर बोल्ट्सको नयाँ रणनीति: मार्की खेलाडी रिलिजदेखि विदेशी कप्तानसम्म वीरगंज सिटी
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा वीरगंज सिटी
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP