शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #संगठित अपराध
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • क्यासिनोमा इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसम्म, ८ जना पक्राउ
क्यासिनोमा इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसम्म, ८ जना पक्राउ
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, भदौ २१, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंज । पर्साको वीरगजमा रहेको क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको आरोपमा नेपाल प्रहरीका एक इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित आठ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख तथा इन्स्पेक्टर प्रदिप पौडेल, सखुवाप्रसौनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष ३६ वर्षीय जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी र वीरगंज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन्।

प्रहरीका अनुसार वीरगंज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामक क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले उनीहरू क्यासिनोभित्र प्रवेश गरी जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ। घटनामा पक्राउ परेका व्यक्तिमध्ये गाउँपालिका अध्यक्षसमेत रहेकाले प्रहरीको कारबाहीले स्थानीय तहका जनप्रतिनिधिको क्यासिनो प्रवेश र जुवामा संलग्नताको विषयलाई समेत चर्चामा ल्याएको छ।

प्रहरीले जुवा खेल्ने आरोपमा नेपाली नागरिकलाई मात्रै नभई उनीहरूलाई क्यासिनोमा प्रवेश गराएको आरोपमा क्यासिनोका चार जना कर्मचारीलाई समेत पक्राउ गरेको छ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यसैगरी पक्राउ पर्ने क्यासिनोका कर्मचारीमा वीरगंज महानगरपालिका–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगंज महानगरपालिका–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज महानगरपालिका–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।

प्रहरीका अनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेशसम्बन्धी कानुनी व्यवस्थाविपरीत उनीहरूलाई प्रवेश गराएको आरोपमा कर्मचारीहरूलाई नियन्त्रणमा लिइएको हो।

क्यासिनोमा सर्वसाधारण नेपालीको प्रवेशलाई लिएर कानुनी व्यवस्था रहे पनि त्यसको कार्यान्वयनमाथि पटक–पटक प्रश्न उठ्दै आएको छ। पछिल्लो घटनामा भने कानुन कार्यान्वयन गर्ने निकायमै कार्यरत प्रहरी इन्स्पेक्टर र स्थानीय तहका सरकार प्रमुख नै क्यासिनोमा पक्राउ परेपछि घटना थप चासोको विषय बनेको छ।

प्रहरी संगठनमा कार्यरत अधिकृत नै क्यासिनोमा जुवा खेलिरहेको आरोपमा पक्राउ पर्नुले प्रहरी आचारसंहिता तथा जिम्मेवारीमाथि पनि प्रश्न उठाएको छ। त्यस्तै, गाउँपालिकाका अध्यक्ष नै क्यासिनोमा पक्राउ परेपछि जनप्रतिनिधिको आचरण र सार्वजनिक पदको मर्यादाको विषय पनि बहसमा आएको छ।

यद्यपि, पक्राउ परेका व्यक्तिहरूले वास्तवमा के उद्देश्यले क्यासिनो प्रवेश गरेका थिए, जुवा खेलमा उनीहरूको संलग्नता कस्तो थियो र क्यासिनोका कर्मचारीले उनीहरूलाई कुन प्रक्रियाबाट प्रवेश गराएका थिए भन्ने विषय अनुसन्धानपछि मात्र स्पष्ट हुने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगंजमा भारतीय सीमासँग जोडिएको क्षेत्र भएकाले क्यासिनो व्यवसाय सञ्चालन हुँदै आएको छ। विदेशी नागरिकलाई लक्षित गरी सञ्चालन हुने क्यासिनोमा नेपाली नागरिक प्रवेश गर्ने गरेको गुनासो पनि बेलाबेलामा उठ्दै आएको छ।

पछिल्लो घटनाले क्यासिनोभित्र नेपाली नागरिकको प्रवेश रोक्नुपर्ने जिम्मेवारी बोकेका सञ्चालक तथा कर्मचारीको निगरानी प्रणालीमाथि समेत प्रश्न खडा गरेको हो।


प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  १२:०३
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर,  सरसफाइमा महानगरको बेवास्ता;  मेयरको ध्यान बजारकेन्द्रित मात्रै ?
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर, सरसफाइमा महानगरको बेवास्ता; मेयरको ध्यान बजारकेन्द्रित मात्रै ? शुक्रबार, कात्तिक ६, २०८३
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट शुक्रबार, कात्तिक ६, २०८३
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन बिहीबार, कात्तिक ५, २०८३
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा बुधबार, कात्तिक ४, २०८३
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ बुधबार, कात्तिक ४, २०८३
वीरगंज–२२ जगन्नाथपुरमा सडकभरि फोहोर, मेला सकिँदा पनि भएन सफाइ
वीरगंज–२२ जगन्नाथपुरमा सडकभरि फोहोर, मेला सकिँदा पनि भएन सफाइ बुधबार, कात्तिक ४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता वीरगंज सिटी
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर,  सरसफाइमा महानगरको बेवास्ता;  मेयरको ध्यान बजारकेन्द्रित मात्रै ?
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर, सरसफाइमा महानगरको बेवास्ता; मेयरको ध्यान बजारकेन्द्रित मात्रै ? संजय यादव
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट संजय यादव
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो वीरगंज सिटी
पहिलो सिजनको सफलता दोहोर्‍याउने लक्ष्यमा कर्णाली याक्स
पहिलो सिजनको सफलता दोहोर्‍याउने लक्ष्यमा कर्णाली याक्स वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी वीरगंज सिटी
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP