शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #मोबाइल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
  • #डिजिटल बैंकिङ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #बैंक खाता ह्याक
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पर्सामा फरार १ सय ९५ जना प्रतिवादी पक्राउ
पर्सामा फरार १ सय ९५ जना प्रतिवादी पक्राउ
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, वैशाख ३१, २०८२
A1 Beakery Add A1 Beakery Add

पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएका फैसलाहरू कार्यान्वयन गर्ने क्रममा पर्सा प्रहरीले एकैदिन १९५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका सबै प्रतिवादीहरूलाई जिल्ला अदालत पर्सामा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले दिएको जानकारीअनुसार पक्राउ परेका व्यक्तिहरूमाथि अदालतले पूर्वमा नै कैद वा जरिवानाको सजाय तोकेको थियो तर उनीहरू लामो समयदेखि फरार थिए ।

फैसला कार्यान्वयन गर्ने उद्देश्यले पर्सा जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइहरुद्वारा गठन गरिएको ‘कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोली’ को सक्रियतामा यो अपरेशन गरिएको हो । टोलीले विभिन्न स्थानमा लुकीछिपी बसेका व्यक्तिहरूलाई विशेष सूचनाको आधारमा पहिचान गरी पक्राउ गरेको हो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रवक्ता लम्सालका अनुसार, पक्राउ परेका प्रतिवादीहरूमा विभिन्न प्रकृतिका मुद्दा रहेका छन्—जस्तै ठगी, चेक बाउन्स, सार्वजनिक अपराध, घरेलु हिंसा, चोरी, ज्यान मार्ने उद्याेग, अवैध कारोबार र यस्तै अन्य सामान्यदेखि मध्यम प्रकृतिका मुद्दाहरूमा दोषी ठहर भई फरार रहेका थिए ।

पर्सा प्रहरीले अदालतको आदेश कार्यान्वयनलाई प्राथमिकतामा राख्दै समय–समयमा विशेष अपरेशनमार्फत फरार प्रतिवादीहरूलाई पक्राउ गर्दै आएको छ । यसअघि पनि प्रहरीद्वारा विभिन्न अपरेशनमार्फत दर्जनौँ फरार प्रतिवादीहरू पक्राउ परेका थिए ।

डिएसपी लम्सालका अनुसार, “कानुनको शासन कायम गर्न अदालतको फैसला कार्यान्वयन अनिवार्य हुन्छ । फरार रहेका दोषीलाई पक्राउ गरी अदालतमा बुझाउनु न्यायिक प्रक्रियाको अभिन्न हिस्सा हो । यो अभियान आगामी दिनमा अझ सशक्त बनाइनेछ ।”

प्रहरीले फरार प्रतिवादीबारे जानकारी भएमा नजिकको प्रहरी इकाइमा खबर गर्न स्थानीयवासी तथा समुदायलाई अनुरोध समेत गरेको छ ।


प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १३:२०
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
 भारी वर्षा र बाढीको जोखिम बढेपछि सतर्क रहन मधेस सरकारको आग्रह
 भारी वर्षा र बाढीको जोखिम बढेपछि सतर्क रहन मधेस सरकारको आग्रह शुक्रबार, असोज ९, २०८३
प्रहरीलाई मोटरसाइकलदेखि लाइसेन्स छपाइ र भारी वर्षाको सतर्कतासम्म | मधेशमा आज | Top 10 Madhesh
प्रहरीलाई मोटरसाइकलदेखि लाइसेन्स छपाइ र भारी वर्षाको सतर्कतासम्म | मधेशमा आज | Top 10 Madhesh शुक्रबार, असोज ९, २०८३
१२ वर्षीया बालिकालाई अपहरण गरी १० दिनसम्म जबरजस्ती करणी गरेको कसूरमा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ
१२ वर्षीया बालिकालाई अपहरण गरी १० दिनसम्म जबरजस्ती करणी गरेको कसूरमा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ बिहीबार, असोज ८, २०८३
भारी वर्षाको सम्भावनासँगै मधेशमा सुरक्षा सतर्कता, यी क्षेत्र उच्च जोखिममा
भारी वर्षाको सम्भावनासँगै मधेशमा सुरक्षा सतर्कता, यी क्षेत्र उच्च जोखिममा बिहीबार, असोज ८, २०८३
जनकपुरमा जताततै फोहर, धार्मिक सहरको सौन्दर्यमा असर
जनकपुरमा जताततै फोहर, धार्मिक सहरको सौन्दर्यमा असर बिहीबार, असोज ८, २०८३
लम्पी स्किनबाट डेढ सयभन्दा बढी चौपाया मरे
लम्पी स्किनबाट डेढ सयभन्दा बढी चौपाया मरे बिहीबार, असोज ८, २०८३
By Nepal By Nepal
Birgunj Public College Birgunj Public College
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
वीरगंजको मुख्य सडक विस्तारले लियो गति, काम अन्तिम चरणमा (भिडियाे रिपाेर्ट)
वीरगंजको मुख्य सडक विस्तारले लियो गति, काम अन्तिम चरणमा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
पैसा नभएपछि सगरमाथा अस्पतालले भर्ना लिएन, सडकपेटीमै बच्चा जन्माएकी महिलाको दुःखद भोगाइ | फोन संवाद :
पैसा नभएपछि सगरमाथा अस्पतालले भर्ना लिएन, सडकपेटीमै बच्चा जन्माएकी महिलाको दुःखद भोगाइ | फोन संवाद : वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ वीरगंज सिटी
१२ वर्षीया बालिकालाई अपहरण गरी १० दिनसम्म जबरजस्ती करणी गरेको कसूरमा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ
१२ वर्षीया बालिकालाई अपहरण गरी १० दिनसम्म जबरजस्ती करणी गरेको कसूरमा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई हट्न निर्देशन
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई हट्न निर्देशन वीरगंज सिटी
अनेरास्ववियु केन्द्रीय सदस्य अहमदले छाडे पद
अनेरास्ववियु केन्द्रीय सदस्य अहमदले छाडे पद वीरगंज सिटी
खाल्डाखुल्डीले जीर्ण वीरगन्ज–पोखरिया सडक
खाल्डाखुल्डीले जीर्ण वीरगन्ज–पोखरिया सडक वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
वीरगंजका स्वास्थ्य सेवा तथा अस्पतालले दिने सेवा–सुविधा कस्तो छ ? बिरामीले उपचारमा के–कस्ता समस्या भोगिरहेका छन्  ?
वीरगंजका स्वास्थ्य सेवा तथा अस्पतालले दिने सेवा–सुविधा कस्तो छ ? बिरामीले उपचारमा के–कस्ता समस्या भोगिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
टस जित्दै अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय
टस जित्दै अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय वीरगंज सिटी
पाकिस्तानी अलराउन्डर इफ्तिखार अहमद जनकपुर बोल्ट्समा
पाकिस्तानी अलराउन्डर इफ्तिखार अहमद जनकपुर बोल्ट्समा वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP