शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #जिल्ला अदालत पर्सा
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • बारामा तस्कर र प्रहरीबीच गोली हानाहान, ट्याक्टरसहित अवैध सामान नियन्त्रण
बारामा तस्कर र प्रहरीबीच गोली हानाहान, ट्याक्टरसहित अवैध सामान नियन्त्रण
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, मंसिर ८, २०८२
A1 Beakery Add A1 Beakery Add

बारा । बाराको पचरौत नगरपालिका–६ अन्तर्गत सीमावर्ती चिकनी–पकडिया नजिक आइतबार राति साढे १० बजे तस्करी नियन्त्रणका क्रममा नेपाल प्रहरी र तस्कर समूहबीच गोली हानाहान भएको छ । भन्सार छलीका मालवस्तु नेपालतर्फ भित्र्याउने तयारी भइरहेको ठोस सूचना पाएपछि प्रहरीले सीमातर्फ टोली परिचालन गरेको थियो ।

भारतको हनुमाननगरबाट ट्याक्टरमा लोड गरिएको अवैध सामान नेपाल भित्र्याउन लागिएको माहितीका आधारमा प्रहरीले रोकथाम प्रयास गर्दा तस्कर समूहले पहिलो आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए । उनका अनुसार नियन्त्रणका लागि अघि बढेको प्रहरीमाथि तस्करले दुई राउन्ड गोली प्रहार गरेपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीतर्फबाट सात राउन्ड गोली चलाइएको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णादेव प्रसाद साहको कमान्डमा २० जनाको टोली खटिएको थियो । इँटाभट्टा नजिकै अवैध सामान लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिएर जिल्लातर्फ ल्याउने प्रयास भइरहेका बेला तस्कर समूहले फेरि आक्रमण गर्दै ट्याक्टर तथा मालवस्तु छाड्न नदिई भारतीय सीमावर्ती बिन्धवासिनी गाउँतर्फ भागेको प्रहरीले जनाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

भाग्दै गरेका तस्करहरूले छाडेर भागेका चार वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल, दुई मोबाइल फोन र आधार कार्ड प्रहरीले घटनास्थलमै बरामद गरेको छ । नियन्त्रणमा लिइएको ट्याक्टरमा के किसिमका अवैध सामग्री थिए भन्ने बारेमा प्रारम्भिक पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। तस्करतर्फ गोली प्रहारबाट क्षतिको विवरण पनि अहिलेसम्म पुष्टि भएको छैन ।

सशस्त्र प्रहरीको भूमिकामाथि प्रश्न

घटनामा सशस्त्र प्रहरीको उपस्थिति नदेखिनुले भन्सार चुहावट र सीमा अपराध नियन्त्रणमा त्यसको भूमिकामाथि प्रश्न उठेको सुरक्षास्रोतहरूको दाबी छ । तस्करहरूले अवैध सामानसहित भाग्न सफल भएकाले मोर्चामा समन्वय अभाव र सम्भावित सहयोगको आशंकासमेत गरिएको छ ।

बारामा तस्करी नियन्त्रणमा संलग्न नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच आर्थिक समन्वय र भागबन्डामा विवाद हुने गरेको, जसका कारण वर्षमा एक–दुई पटक तस्कर समूहसँग दोहोरो भिडन्त, झडप तथा कहिलेकाहीँ प्रहरीको हतियारसमेत खोसिने घटना दोहोरिने गरेको सुरक्षास्रोतले बताएका छन् ।

सुरक्षाविश्लेषकहरूका अनुसार सीमाक्षेत्रमा सक्रिय तस्करी सञ्जाललाई उखेल्न दुवै निकायबीच घनिष्ठ तालमेल, साझा रणनीति, सूचनाको द्रुत आदान–प्रदान र निरन्तर निगरानी अपरिहार्य छ ।


प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १७:३७
#नेपाल प्रहरी #सशस्त्र प्रहरी #तस्करी #बारा #भन्सार छली #सीमा अपराध #गोलीकाण्ड #प्रहरी भिडन्त
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
मधेस प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस
मधेस प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस आइतबार, कात्तिक १, २०८३
सर्लाहीमा दसैँको चहलपहल बढ्यो, गाउँ फर्किने यात्रुको चापसँगै बजारमा रौनक
सर्लाहीमा दसैँको चहलपहल बढ्यो, गाउँ फर्किने यात्रुको चापसँगै बजारमा रौनक आइतबार, कात्तिक १, २०८३
दशैंमा पनि अन्धकारमा मुसहर बस्ती, बक्यौता नतिर्दा १५ दिनदेखि विद्युत् सेवा बन्द
दशैंमा पनि अन्धकारमा मुसहर बस्ती, बक्यौता नतिर्दा १५ दिनदेखि विद्युत् सेवा बन्द शनिबार, असोज ३१, २०८३
बाराको सुवर्ण गाउँपालिकामा एकै रात तीन घरमा चोरी, लाखौँको धनमाल लुटियो
बाराको सुवर्ण गाउँपालिकामा एकै रात तीन घरमा चोरी, लाखौँको धनमाल लुटियो शनिबार, असोज ३१, २०८३
जनकपुरधामका शक्तिपीठमा विधिपूर्वक भित्र्याइयो फूलपाती, राजदेवी मन्दिरमा सुरक्षा निकायको सलामी (तस्बिरसहित)
जनकपुरधामका शक्तिपीठमा विधिपूर्वक भित्र्याइयो फूलपाती, राजदेवी मन्दिरमा सुरक्षा निकायको सलामी (तस्बिरसहित) शनिबार, असोज ३१, २०८३
दसैँको किनमेलले मधेशसहित देशभर बजारमा चहलपहल, आर्थिक गतिविधि चलायमान
दसैँको किनमेलले मधेशसहित देशभर बजारमा चहलपहल, आर्थिक गतिविधि चलायमान शनिबार, असोज ३१, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ वीरगंज सिटी
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य वीरगंज सिटी
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू)
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
कात्तिक ९ देखि एनपीएल सुरु हुँदै, मैदानको तयारी अन्तिम चरणमा (तस्बिरसहित)
कात्तिक ९ देखि एनपीएल सुरु हुँदै, मैदानको तयारी अन्तिम चरणमा (तस्बिरसहित) वीरगंज सिटी
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP