शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #२ अर्ब ३९ करोड
  • #सरकारी वकिल कार्यालय
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • हुलास स्टिललाई पाँच लाख रुपैयाँ जरिवाना
हुलास स्टिललाई पाँच लाख रुपैयाँ जरिवाना
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, साउन १, २०८३
A1 Beakery Add A1 Beakery Add

जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय दायित्व पूरा नगरेको ठहर गर्दै सिमरामा सञ्चालित हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडलाई पाँच लाख रुपैयाँ जरिवाना गरेको छ ।

उद्योगबाट निस्कने फोहोर तथा प्रदूषणजन्य पदार्थको उचित व्यवस्थापन नभएको निष्कर्षपछि स्थानीय सरकारले वातावरण संरक्षणसम्बन्धी कानुनी व्यवस्थाअनुसार कारबाही प्रक्रिया अघि बढाएको हो ।उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाका अनुसार गत असार ७ गते वातावरणीय अनुगमन समिति र नगर प्रहरीको संयुक्त टोलीले उद्योग परिसरको स्थलगत निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा औद्योगिक फोहोर, स्लरी तथा तेलजन्य पदार्थ जथाभावी फैलिएको, फोहोरपानी व्यवस्थापन प्रभावकारी नभएको, कार्यस्थलमा आवश्यक सुरक्षा सतर्कता नअपनाइएको तथा स्वीकृत वातावरणीय व्यवस्थापन योजनाका सर्तहरू पालना नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अनुगमनपछि उपमहानगरपालिकाले असार १५ गते उद्योगसँग लिखित स्पष्टीकरण माग गरेको थियो । उद्योगले तीन दिनपछि आफ्नो जवाफ पेश गरे पनि त्यसले अनुगमनबाट देखिएका विषयलाई सन्तोषजनक रूपमा स्पष्ट गर्न नसकेको नगरपालिकाको भनाइ छ ।

सोही आधारमा असार २५ गतेको प्रशासनिक निर्णयअनुसार हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडलाई पाँच लाख रुपैयाँ आर्थिक जरिवाना गर्ने निर्णय गरिएको हो । वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर पुष्पा सिंहद्वारा जारी पत्रमा उद्योगलाई सूचना प्राप्त भएको सात दिनभित्र जरिवाना रकम नगरपालिकाको राजस्व खातामा जम्मा गरी भौचर पेश गर्न निर्देशन दिइएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

आर्थिक दण्डसँगै उद्योगलाई प्रदूषण नियन्त्रणका लागि तत्काल सुधारात्मक कार्य सुरु गर्न पनि निर्देशन दिइएको छ। उद्योगबाट उत्सर्जन हुने धुलो, धुवाँ, फोहोरपानी, तेलजन्य पदार्थ तथा औद्योगिक अवशेषको वैज्ञानिक व्यवस्थापन गर्न, स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन तथा व्यवस्थापन योजनाका सबै प्रावधान कार्यान्वयन गर्न र सुधार सम्पन्न भएको प्रमाणसहितको प्रतिवेदन तोकिएको अवधिभित्र पेश गर्न भनिएको छ।

नगरपालिकाले जारी निर्देशनको बेवास्ता गरे वा तोकिएको समयभित्र जरिवाना नतिरे थप कडा कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ । आवश्यक परे वातावरण संरक्षण ऐन, वातावरण संरक्षण नियमावली, स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य प्रचलित कानुनअन्तर्गत थप कारबाही गरिने उल्लेख गरिएको छ ।

बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित उद्योगबाट हुने वातावरणीय प्रदूषणबारे स्थानीयवासीले लामो समयदेखि आवाज उठाउँदै आएका छन् । धुलो, धुवाँ, दूषित पानी तथा औद्योगिक फोहोरका कारण बस्ती तथा सार्वजनिक क्षेत्र प्रभावित भएको भन्दै स्थानीय तहमा पटक–पटक गुनासा दर्ता हुँदै आएका छन् ।

यही पृष्ठभूमिमा जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय नियम उल्लंघन गर्ने उद्योगमाथि निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाउने नीति लिएको जनाएको छ । हुलास स्टिलमाथिको पछिल्लो निर्णयलाई औद्योगिक क्षेत्रलाई वातावरणीय उत्तरदायित्वप्रति सचेत गराउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १३:५४
#बारा #जीतपुरसिमरा उपमहानगरपालिका #जरिवाना #स्थानीय सरकार #सिमरा #नगर प्रहरी #वातावरण संरक्षण #औद्योगिक फोहोर #हुलास स्टिल #वातावरणीय प्रदूषण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
नदीमा डुबेर बेपत्ता भएका नौ वर्षीय अभिनन्दनको शव फेला
नदीमा डुबेर बेपत्ता भएका नौ वर्षीय अभिनन्दनको शव फेला शुक्रबार, असोज ३०, २०८३
सर्पदंशपछि झारफुकमा अल्झिँदा पाँच वर्षीय बालकको ज्यान गयो
सर्पदंशपछि झारफुकमा अल्झिँदा पाँच वर्षीय बालकको ज्यान गयो शुक्रबार, असोज ३०, २०८३
दर्ता नभएको सोना मन्सुली धानमा रोगको प्रकोप
दर्ता नभएको सोना मन्सुली धानमा रोगको प्रकोप शुक्रबार, असोज ३०, २०८३
चाडपर्वलक्षित बजार अनुगमनमा निजगढ र कलैयाका पाँच व्यवसायीलाई १ लाख ५ हजार जरिवाना
चाडपर्वलक्षित बजार अनुगमनमा निजगढ र कलैयाका पाँच व्यवसायीलाई १ लाख ५ हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
लागुऔषध मुद्दामा पक्राउ परेका नगरसभापतिलाई रास्वपाले गर्‍यो निलम्बन
लागुऔषध मुद्दामा पक्राउ परेका नगरसभापतिलाई रास्वपाले गर्‍यो निलम्बन शुक्रबार, असोज ३०, २०८३
सर्लाहीमा प्रसारण लाइनको टावरमा चढेकी किशोरीको ४ घण्टापछि उद्धार
सर्लाहीमा प्रसारण लाइनको टावरमा चढेकी किशोरीको ४ घण्टापछि उद्धार शुक्रबार, असोज ३०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार वीरगंज सिटी
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी वीरगंज सिटी
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP