शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #धरौटीमा रिहा
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #शंकास्पद वित्तीय कारोबार
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • रामबाबु गुरुङ किन ‘कबड्डी’कै खेलमा रमाइरहेका छन् ?
रामबाबु गुरुङ किन ‘कबड्डी’कै खेलमा रमाइरहेका छन् ?
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असोज २८, २०८३
A1 Beakery Add A1 Beakery Add

‘मन परेको जुत्ता पो जुत्ता, नत्र खाली खुट्टा ठिक’ भन्ने संवाद नेपाली दर्शकमाझ निकै लोकप्रिय छ ।

यो संवाद सफल नेपाली फिल्म ‘कबड्डी’को हो। तर, यस फिल्मको कथा र निर्देशनको जिम्मेवारी सम्हाल्ने रामबाबु गुरुङ पर्दापछाडि बसेर काम गर्न रुचाउने निर्देशक हुन् । अल्पभाषी स्वभावका गुरुङ सार्वजनिक कार्यक्रममा धेरै प्रस्तुत हुन रुचाउँदैनन् । कुनै समय ‘हाँसी राख न माया, बोली राख न’ बोलको गीतमा मोडलिङ गरेका उनी त्यसयता विरलै पर्दामा देखिएका छन्। अभिनयभन्दा पनि पर्दापछाडि रहेर आफ्नो सिर्जनात्मक क्षमता देखाउन उनी माहिर छन् ।

नेपाली फिल्म क्षेत्रमा रामबाबु गुरुङ सफल निर्देशकका रूपमा स्थापित छन्। नेपाली सिनेमामा दर्शकको आकर्षण घटिरहेका बेला उनले ‘कबड्डी’मार्फत हलमा दर्शकको चहलपहल बढाउन महत्त्वपूर्ण भूमिका खेले। उनको फिल्मलाई धेरैले नेपालीपन झल्किने र मौलिक स्वाद भएको सिनेमाका रूपमा लिने गरेका छन् ।

‘कबड्डी’ व्यावसायिक रूपमा सफल भएपछि गुरुङले यसैको शृङ्खलालाई निरन्तरता दिए। तर, सफल फिल्मकै शृङ्खला दोहोर्‍याइरहेको विषयमा उनीमाथि प्रश्न पनि उठ्ने गरेका छन् । फिल्ममेकर नवीन सुब्बाले एकपटक गुरुङलाई सफलताको पछाडि मात्रै दौडिएको भन्दै प्रश्न गरेका थिए। नेपाली सिनेमाको स्तरवृद्धि हुन नसक्नुको एउटा कारण सम्भावनायुक्त निर्देशकहरू पनि सफल फिल्मको सूत्र दोहोर्‍याउनमै सीमित हुनु रहेको उनको टिप्पणी थियो । पोखरा भ्रमणका क्रममा अर्को फिल्मको छायाङ्कन गरिरहेका गुरुङलाई भेटेपछि सुब्बाले सोधेका थिए, ‘किन तिमीजस्तो प्रतिभाशाली मान्छे सफलताको पछाडि दौडिएको

Add Sarwotam HospitalAdd Sarwotam Hospital

गुरुङको जवाफ थियो, ‘भात खानका लागि।’

गुरुङको यो जवाफले फिल्म निर्माणमा सिर्जनात्मक पक्षसँगै व्यावसायिक सफलताको महत्त्व पनि स्पष्ट पार्छ। उनी फिल्मलाई कलात्मक अभिव्यक्तिको माध्यमका रूपमा मात्र नभई जीविकोपार्जनको आधारका रूपमा समेत हेर्छन् ।

यसैबीच, गुरुङ ‘कबड्डी’को पाँचौँ शृङ्खला ‘कबड्डी–५’ लिएर दर्शकमाझ आउने तयारीमा छन्। फिल्म प्रदर्शनको तयारीसँगै यसको ट्रेलर सार्वजनिक कार्यक्रममा उनी पत्रकार तथा युट्युबरहरूसँग उपस्थित भएका थिए ।

कार्यक्रममा उनलाई फेरि उही प्रश्न सोधियो—किन ‘कबड्डी’कै शृङ्खला बनाइरहनुभएको छ l

गुरुङले हल्का हास्यरस मिसाउँदै जवाफ दिए, ‘मलाई यो खेल खेलिरहन मन लाग्यो।’ त्यसपछि उनले थपे, ‘यो पैसाकै लागि खेलिरहेको हो, कसम।’गुरुङको यो जवाफले उनी आफ्नो फिल्मको व्यावसायिक पक्षबारे स्पष्ट रहेको देखाउँछ। नेपाली सिनेमामा मौलिक कथा र सिर्जनात्मक प्रयोगको बहस चलिरहँदा ‘कबड्डी’को निरन्तरताले एउटा प्रश्न भने छाडेको छ—सफलताको सूत्र दोहोर्‍याउनु व्यावसायिक बुद्धिमत्ता हो कि नयाँ प्रयोगबाट टाढिने सहज बाटो 


प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १२:२४
#नेपाली सिनेमा #नेपाली चलचित्र #फिल्म समाचार #नेपाली फिल्म उद्योग #रामबाबु गुरुङ #कबड्डी #कबड्डी ५ #नवीन सुब्बा #फिल्म निर्देशन #चलचित्र ट्रेलर
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप मनोरञ्जन
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे मंगलबार, असोज २७, २०८३
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक मंगलबार, असोज २७, २०८३
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात सोमबार, असोज २६, २०८३
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन्
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन् आइतबार, असोज २५, २०८३
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ शुक्रबार, असोज २३, २०८३
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा बुधबार, असोज २१, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
काठमाडौंमा हवाई फायर गरेर ब्राउन सुगरसहित बीरगंजका बसरुदिन मियाँ पक्राउ
काठमाडौंमा हवाई फायर गरेर ब्राउन सुगरसहित बीरगंजका बसरुदिन मियाँ पक्राउ वीरगंज सिटी
दोषी ठहरिएका शर्माको निलम्बन फुकुवा गर्ने निर्णयले बढायो विवाद
दोषी ठहरिएका शर्माको निलम्बन फुकुवा गर्ने निर्णयले बढायो विवाद वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी वीरगंज सिटी
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सरकारले दियो पुरस्कार
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सरकारले दियो पुरस्कार वीरगंज सिटी
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
रामबाबु गुरुङ किन ‘कबड्डी’कै खेलमा रमाइरहेका छन् ?
रामबाबु गुरुङ किन ‘कबड्डी’कै खेलमा रमाइरहेका छन् ? वीरगंज सिटी
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP