जनकपुरधाम | प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन गर्दै प्रदेशको सुरक्षाप्रशासनमा थप सशक्तिकरण हुने बताउनुभयो ।
मधेश प्रदेश सरकारले २३ करोड १० लाख ४३ हजार ४०७ रुपियाँको लागतमा निर्माण गरेको सो भवनमा ६८ वटा कोठाहरु रहेका छन् ।



भिडियाे सामाग्री