शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #२ अर्ब ३९ करोड
  • #जिल्ला अदालत पर्सा
  • #धरौटीमा रिहा
  • #शंकास्पद वित्तीय कारोबार
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • दोषिलाई कार्वाही नगरेको भन्दै सिमरामा विहानदेखि प्रदर्शन
दोषिलाई कार्वाही नगरेको भन्दै सिमरामा विहानदेखि प्रदर्शन
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, मंसिर ४, २०८२
A1 Beakery Add A1 Beakery Add

बाराको सिमरामा पुनः विहानदेखि आज प्रदर्शन शुरु भएको छ ।

बुधबार एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेत लगायत मधेश जागरण सभाका लागी आउन लागेको बेला जेन जी यूवाहरुले विरोध जनाउन लाग्दा एमालेका कार्यकर्ताहरुले कुटपिट गरेका थिए । सोहि विषयलाई लिएर आज कुटपिट गर्ने एमाले कार्यकर्ताहरुलाई पक्राउ गरी कार्वाही प्रकृया अगाडि नबढाएको भन्दै विरोध प्रदर्शन शुरु गरेको हो । 

यस्तो रहयो दिनभर सिमरा !

जेन जी युवाहरूलाई नेकपा एमालेका कार्यकर्ताहरूले कुटपिट गरेको विरोधमा बुधबार दिनभर सिमरा तनाव मै रह्यो । 

जेन जी आन्दोलनको क्रममा सहभागीहरूको मजाक उडाउने, विभिन्न अभिव्यक्ति दिएर पटक पटक विवादमा ल्याउने भन्दै महेश बस्नेतको कार्यक्रम बहिष्कार गर्ने समाजिक सञ्जालमा अभियान चलाएकै आधारमा नेकपा एमालेका कार्यकर्ताहरूले सिमरा चोकमा भेला भइरहेका जेन जी युवाहरूलाई कुटपिट गरेकै कारण अवस्था बिग्रन गएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

सुरुमा कालो झण्डा देखाउने, कार्यक्रम सहभागि हुन अवरोध गर्ने, मेसो मिले कालोमोसो नै दल्ने जस्ता विरोध कार्यक्रम जेनजी युवाहरुले राखेपनि महेश बस्नेत सिमरा आउनु पूर्व नै एमाले कार्यकर्ताले जेन जी युवाहरूलाई कुटपिट गर्दै लखेटेका थिए । सावा १० बजेको प्लेनमा एमालेका महासचिव ईश्वर पोखरेल र नेता महेश बस्नेत परवानीपुरमा आयोजना हुने मधेश जनजागरण सभामा आउनुपूर्व नै एमाले कार्यकर्ताको कुटपिटले जेनजी समूहका अगुवा सम्राट उपाध्याय सहित आधा दर्जन जेनजी युवाहरू समान्य घाईते भएका थिए । 

जेन जी युवाहरूलाई कुटपिट गरेको विरोधमा एमाले कार्यकर्तालाई उल्टै हजारौँ सङ्ख्यामा आएका जेनजी युवाहरुले एमाले कार्यकर्ताहरूलाई धपाउँदै सिमरा विमानस्थल कम्पाउन्ड भित्र प¥याएका थिए । जेन जी युवाहरूले विमानस्थलको मुख्य गेट तोडफोड गर्दै प्रहरीलाई समेत धकेला धकेली गर्दै विमानस्थलको पार्कीङ्ग भित्र पुु¥याएका थिए । लग्तै प्रहरीले तत्काल बल प्रयोग गरी उनीहरूलाई बाहिर निकालेको थियो । यस क्रममा प्रहरीले लाठी चार्ज गर्दा थप जेन जी युवाहरू घाईते भएका थिए । विमानस्थल बाहिर पुर्याएका जेनजी युवाहरूले टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शन जारी राखेपछि उक्त क्षेत्र थप तनावमय बनेको थियाे ।

यस क्रममा जिल्ला प्रशासन कार्यालय बाराले गण्डक नहरदेखि पथलैया सडक खण्डसम्मको राजमार्ग क्षेत्र दायाँ–बायाँ ५०० मिटर भित्र तथा सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा दिउँसो १२:३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु लागू गरेको थियाे । कर्फ्यू अवधिभरमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ पूर्णतः निषेध गरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।

प्रहरीले बारम्बार सार्वजनिक सडक खाली गराउन तथा भीड नबनाउन आग्रह गरे पनि केही समूहले प्रदर्शन जारी राखेकाले प्रहरीले थप बल परिचालन गरेको थियाे । सिमरा आसपासका क्षेत्रका स्थानीयबासी आवागमन रोकिएपछि दैनिक जीवनमा असर परेको छ। बजार क्षेत्रमा समेत त्रास फैलिएको थियाे ।

यता जेन जी यूवाहरुको माग अनुसार एमाले कार्यकर्ताहरूलाई तत्काल पक्राउ गर्नुपर्ने र मुद्दा चलाउनुपर्ने माग बमोजिम सहमति भई यातायात खुलाइएको बाराका बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताएका थिए । यूवाहरुको माग अनुसार हामीले पहिला दोषि देखिएको पहिचान गर्ने मुद्दा चलाउने र सोहि अनुसार पक्राउ गर्ने सहमति अनुसार बाटो खुलाइएको थियाे तर अहिलेसम्म दाेषिलाइ कार्वाही समेत नगरेकाे भन्दै विराेध प्रदर्शन भइरहेका छ । 

भिडियाे सामाग्री

 

 


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  ११:४१
#मधेश राजनीति #प्रदर्शन #प्रहरी हस्तक्षेप #कर्फ्यू #ईश्वर पोखरेल #सिमरा विमानस्थल #लाठीचार्ज #महेश बस्नेत #सिमरा तनाव #जेन जी युवा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
एमाले सरकारबाट बाहिरियो, बजार अनुगमनमा पाँच व्यवसायीलाई जरिवाना, औद्योगिक श्रमिक आधारभूत सुविधाबाट वञ्चित | मधेशमा आज | Top 10 Madhesh
एमाले सरकारबाट बाहिरियो, बजार अनुगमनमा पाँच व्यवसायीलाई जरिवाना, औद्योगिक श्रमिक आधारभूत सुविधाबाट वञ्चित | मधेशमा आज | Top 10 Madhesh शनिबार, असोज ३१, २०८३
सप्तरीमा हात्ती मारेर धान खेतमा गाडिएको अवस्थामा फेला
सप्तरीमा हात्ती मारेर धान खेतमा गाडिएको अवस्थामा फेला शुक्रबार, असोज ३०, २०८३
नदीमा डुबेर बेपत्ता भएका नौ वर्षीय अभिनन्दनको शव फेला
नदीमा डुबेर बेपत्ता भएका नौ वर्षीय अभिनन्दनको शव फेला शुक्रबार, असोज ३०, २०८३
सर्पदंशपछि झारफुकमा अल्झिँदा पाँच वर्षीय बालकको ज्यान गयो
सर्पदंशपछि झारफुकमा अल्झिँदा पाँच वर्षीय बालकको ज्यान गयो शुक्रबार, असोज ३०, २०८३
दर्ता नभएको सोना मन्सुली धानमा रोगको प्रकोप
दर्ता नभएको सोना मन्सुली धानमा रोगको प्रकोप शुक्रबार, असोज ३०, २०८३
चाडपर्वलक्षित बजार अनुगमनमा निजगढ र कलैयाका पाँच व्यवसायीलाई १ लाख ५ हजार जरिवाना
चाडपर्वलक्षित बजार अनुगमनमा निजगढ र कलैयाका पाँच व्यवसायीलाई १ लाख ५ हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान वीरगंज सिटी
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा वीरगंज सिटी
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP