शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #२ अर्ब ३९ करोड
  • #जिल्ला अदालत पर्सा
  • #धरौटीमा रिहा
  • #शंकास्पद वित्तीय कारोबार
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
भिडियो
  • गृहपृष्ठ
  • भिडियो
  • केआईआईटीमा नेपाली छात्रा प्रिसाको रहस्यमय निधन, फितलो अनुसन्धानले त्रसित विद्यार्थी [ भिडियाे रिपाेर्ट ]
केआईआईटीमा नेपाली छात्रा प्रिसाको रहस्यमय निधन, फितलो अनुसन्धानले त्रसित विद्यार्थी [ भिडियाे रिपाेर्ट ]
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, वैशाख २०, २०८२
A1 Beakery Add A1 Beakery Add

भारतको ओडिसा राज्यस्थित KIIT विश्वविद्यालयमा पुन एक छात्रा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । 

भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साह आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
केहि महिना अगाडी प्रकृति लम्साल मृत्यु भएकाे घटनाकाे छानविन नसकिदै अहिले पुनः अर्काे नेपाली चेलीकाे मृत्यु भएकाे हाे । 

सर्लाहीको मलंगवा घर भइ हाल वीरगंज १५ बस्दै आएका श्याम साहकी छोरी प्रिसा साह समाजिक काममा समेत उतिकै सकृय थिइन् । सिरहामा मृत्यु भएकी रिंकु सदाकाे न्यायका लागी उनि ब्यानर सहित समाजिक काममा सकृय थिइन् ।

बी.टेक कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत प्रिसाकाे मृत्यु बारे केआईआईटी क्लेज प्रशासनले आत्महत्या गरेको दाबी गरेका छन् । भारतिय प्रहरीका अनुसार उनी  झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृत्युबारे थप अनुसन्धान तत्काल जारी गरिएकाे भारतिय प्रहरीले जनाएकाे छ । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यता शुक्रबार दिउसाे एक विज्ञप्ती जारी गर्दै केआईआईटीले ‘कलेजमा अध्ययनरत एक नेपाली छात्राको आत्महत्याको घटनाले हामीलाई गहिरो दुःख लागेको जनाएकाे छ । विज्ञप्तिमा    बी.टेक कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत प्रिसाले हाेस्टेलमा आत्महत्या गरेकाे दाबी गरेकाे छ । 

यता प्रहरीले अनुसन्धान गरिरहकै बेलामा कलेजले भने पहिल्यै प्रिसाले आत्महत्याको गरेको विज्ञप्तिमा दाबी गरेकाे छ । केआईआईटीले घटना थाहा पाउनासाथ प्रहरीलाई जानकारी गराएर प्रिसालाई किम्स अस्पताल पु¥याइएकाे जनाएकाे छ । अस्पताल चिकित्सकले  प्रिसाकाे मृत घोषणा गरेको विज्ञप्ती मार्फत जनाएको छ । विश्वविद्यालय प्रशासनले प्रेस नोट घटनाबारे तुरुन्तै मृतककी परिवारलाई जानकारी दिएको जनाएको छ । 

यस दुःखद घडीमा ओडिसा राज्य सरकारले शोक सन्देश प्रकट गर्दै मृतकको परिवारलाई समर्थन र समवेदना व्यक्त गरेको छ । प्राप्त जानकारीका आधारमा प्रहरी आयुक्त तथा राजस्व विभाग प्रमुख अधिकारीहरू घटनास्थलमा पुगेर फरेन्सिक टोली घटनास्थलमा प्रमाण संकलन गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको भनेकाे छ ।

घटनाबारे जानकारी पाएपछि प्रिसाकाे परिवार KIIT विश्वविद्यालय पुगेकाे छ । प्रिसाकाे भाई गौरब साहका अनुसार विहिबार नै बहिनीले १८ तारिखमा नेपाल फर्किनका लागि टिक्ट काटिदिन आग्रह गरेकाे थियाे । तर साझ दुःखद घटना सुन्नु परेकाे उनले बताए । 

यता नेपाल सरकारकाे नेपाली राजदुताबास दिल्लीले भारतको ओडिशा राज्यस्थित (KIIT) मा स्नातक तहमा अध्ययनरत १८ वर्षीया नेपाली छात्रा प्रिसा साहको निधनप्रति नेपाली राजदूतावास, नयाँ दिल्लीले गहिरो दुःख व्यक्त गरेको छ । दुर्घटनाबारे जानकारी पाउने बित्तिकै राजदूतावासले शैक्षिक संस्थासँग सम्पर्क राखी विवरण संकलन गर्दै मृतककी परिवारसँग समेत समन्वय गरेको जनाएको छ । प्रिसा साहको निधनप्रति राजदूतावासले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मै यसरी एकपछि अर्काे घटना घटनु दुःखद रहेकाे छ । यस घटनाले नेपाली विद्यार्थीहरूमा त्रास र असुरक्षाको भावना बढाएको छ ।

केआईआईटी विश्वविद्यालयमा केही महिना अघि मात्रै यस्तै घटना भएको थियो । बुटवलकी तेस्रो वर्षकी बीटेक विद्यार्थी प्रकृति लम्साल फेब्रुअरी १६ मा आफ्नै होस्टेल कोठामा मृत फेला परेकी थिइन् । अनुसन्धानमा भारतीय सहपाठी आद्विक श्रीवास्तवद्वारा निरन्तर गरिएको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको निष्कर्ष निकालिएको थियो ।

विश्वविद्यालयले उक्त घटनापछि दुई सुरक्षाकर्मीलाई बर्खास्त गरेको र दुई होस्टेल अधिकारी तथा एक अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका अधिकारीलाई निलम्बन गरेको थियो । साथै, नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि २४/७ कन्ट्रोल रूम स्थापना गरिएको थियो । लम्सालको मृत्युपछि नेपाली दूतावासले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै भारतीय सरकारसँग समन्वय गरेको थियो । विश्वविद्यालयले लम्सालको सम्झनामा नेपाली विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति घोषणा गरेको छ ।

प्रिसा साहको मृत्युले केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति पुनः गम्भीर प्रश्न उठाएको छ । पटक पटक यस्तै घटना दाेहरीनु नेपाली विद्यार्थीहरूकाे सुरक्षा नहुनु क्लेज प्रशासनकाे कमजाेरी देखिन्छ । समाजिक सञ्जालमा यसबारे विभिन्न बहस समेत उठेकाे छ ।

भारतमा अध्ययन गर्न जाने विद्यार्थीहरू के नेपालमा गुणस्तरीय अध्ययन अध्यापन नभएकै कारण जाने गर्दछ ? छाेरा छाेरीकाे उच्च अध्ययनका लागी पठाउनु पुर्व सम्बन्धन पाए नपाएकाे सहित पठाउने संस्था नेपाल सरकारबाट मान्यता प्राप्त छ कि छैन् ?

कतिकाे सुरक्षित हुन्छ लगायतकाे विषयमा स्पस्ट हुनुपर्ने देखिन्छ । दुबै घटनामा कुन इन्सच्युटले पठाए के कस्ताे सहमति गरिएकाे थियाे लगायतकाे बारेमा कसैले जानकारी गराएकाे छैन् । 


प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  ००:५१
#नेपाली दूतावास #मानसिक यातना #नेपाली विद्यार्थी असुरक्षा #नेपाली छात्रा मृत्यु #केआईआईटी विश्वविद्यालय #प्रिसा साह #भारतमा नेपाली विद्यार्थी #ओडिसा आत्महत्या #KIIT hostel death #विदेशमा नेपाली सुरक्षाको सवाल #शिक्षा कन्सल्टेन्सी #छात्राको मृत्यु रहस्य #भुवनेश्वर घटना #KIIT death mystery
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप भिडियो
देशभरका १०९ सामुदायिक विद्यालयमा ६ अर्बभन्दा बढी लगानी गर्दै शिक्षा मन्त्रालय
देशभरका १०९ सामुदायिक विद्यालयमा ६ अर्बभन्दा बढी लगानी गर्दै शिक्षा मन्त्रालय बुधबार, असोज २८, २०८३
विश्वका विश्वविद्यालयको सूचीमा त्रिभुवन विश्वविद्यालय पछाडि
विश्वका विश्वविद्यालयको सूचीमा त्रिभुवन विश्वविद्यालय पछाडि मंगलबार, असोज २७, २०८३
कावेरी एकेडेमीको ‘लिटिल स्टार जम्बोरी’ कार्यक्रम सम्पन्न
कावेरी एकेडेमीको ‘लिटिल स्टार जम्बोरी’ कार्यक्रम सम्पन्न शनिबार, असोज २४, २०८३
शिक्षकलाई सवारी साधन खरिदमा सुविधा, ऋणको ब्याज सरकारले बेहोर्ने
शिक्षकलाई सवारी साधन खरिदमा सुविधा, ऋणको ब्याज सरकारले बेहोर्ने शुक्रबार, असोज २३, २०८३
त्रिविको नतिजा ढिलाइ नगर्न शिक्षामन्त्रीको निर्देशन
त्रिविको नतिजा ढिलाइ नगर्न शिक्षामन्त्रीको निर्देशन बिहीबार, असोज २२, २०८३
मधेशको शिक्षामा देखियो नीतिगत सुधारको आवश्यकता
मधेशको शिक्षामा देखियो नीतिगत सुधारको आवश्यकता मंगलबार, असोज २०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान वीरगंज सिटी
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा वीरगंज सिटी
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP