शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #जिल्ला प्रशासन कार्यालय बारा
  • #स्वास्थ्य चौकी
  • #प्रहरी निरीक्षक
  • #इन्स्पेक्टर
  • #फेटा घटना
  • #सरकारी कर्मचारीको उद्धार
  • #३८ कर्मचारी
  • #प्रहरीको गोली
  • #वीरगञ्ज महानगरपालिका
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विद्यार्थीकाे संख्या थाेरै, शिक्षक ५–७ जना ! वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको चाङ बढ्दाे, शिक्षक महाशाखाकाे वेथिती बारे वडा अध्यक्ष नै मिडियामा (भिडियो रिपोर्ट सहित)
विद्यार्थीकाे संख्या थाेरै, शिक्षक ५–७ जना ! वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको चाङ बढ्दाे, शिक्षक महाशाखाकाे वेथिती बारे वडा अध्यक्ष नै मिडियामा (भिडियो रिपोर्ट सहित)
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, मंसिर १२, २०८३

वीरगंज महानगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्ने प्रतिबद्धता भाषण र कागजी योजना मै सीमित रहेको आरोप लागेको छ । विद्यालयमा विद्यार्थीको वास्तविक उपस्थिति, शिक्षकको नियमित नहुनु, दिवा खाजा कार्यक्रमको बजेट खर्च तथा शिक्षक सरुवा लगायतका विषयमा प्रश्न उठाउँदै वीरगंज महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष जितेन्द्र प्रसाद यादवले महानगरको शिक्षा प्रशासन माथि असन्तुष्टि व्यक्त गरेका छन् ।

वडा नम्बर ३१ मा मात्रै नौ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । तर विद्यालयको संख्या धेरै भएपनि शैक्षिक गुणस्तर भने सन्तोषजनक नरहेको वडाध्यक्ष यादवको भनाइ छ । उनका अनुसार उन्नति आधारभूत विद्यालय र रामजानकी आधारभूत विद्यालयमा विद्यार्थीको वास्तविक उपस्थिति दैनिक २० देखि ४० जनासम्म मात्रै हुने गरेको छ । जबकि ती विद्यालयमा पाँचदेखि सात जनासम्म शिक्षक कार्यरत छन् ।

विद्यार्थीको वास्तविक उपस्थिति न्यून रहेपनि भर्ना संख्या बढी देखाएर दिवा खाजा तथा अन्य सुविधाका नाममा आउने सरकारी बजेट दुरुपयोग हुने गरेको आरोप समेत वडा अध्यक्ष यादवले लगाएका छन् । केही शिक्षक विद्यालयमा अनुपस्थित रहने गरेपनि हाजिरी पुस्तिकामा नियमित उपस्थित देखाइने गरेको उनको दाबी छ । विद्यालयको वास्तविक अवस्था पहिचान गर्न प्रभावकारी अनुगमन हुन नसकेको भन्दै उनले महानगरको शिक्षा प्रशासनको कार्यशैलीमाथि समेत प्रश्न उठाएका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यसैबीच, चितवनबाट वीरगंज महानगरपालिका–३१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सोलखपुरमा शिक्षिका शोभा साहको जिल्लान्तर सरुवालाई लिएर पनि विवाद उत्पन्न भएको छ । शिक्षकको माग, सरुवाका लागि सहमति र विद्यालयमा हाजिर हुने प्रक्रियासमेत एउटै दिनमा कसरी सम्पन्न भयो भन्ने प्रश्न उठाउँदै वडाध्यक्ष यादवले उक्त सरुवा प्रक्रियाको छानबिन गर्न माग गरेका छन् ।

सामुदायिक विद्यालयमा राज्यको लगानी भएपनि अपेक्षित शैक्षिक सुधार हुन नसक्नु, विद्यार्थीको वास्तविक उपस्थिति र शिक्षक नियमित नहुनु महानगरको शिक्षा व्यवस्थापनमाथि नै प्रश्न खडा गरेको छ ।

यता, महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले भने यस विषयमा प्रतिक्रिया दिन चाहेनन् ।

सामुदायिक विद्यालयमा विद्यार्थीको वास्तविक संख्या कति छ ? शिक्षकको उपस्थिति र दिवा खाजा कार्यक्रमको बजेट खर्च पारदर्शी छ कि छैन ? उठेका आरोपमाथि महानगरले कहिले छानबिन गर्छ ? शिक्षा सुधारको प्रतिबद्धता भाषणमा होइन, विद्यालयको कक्षाकोठामा देखिने गरी कार्यान्वयन गर्नुपर्ने होइन र ? भन्ने प्रश्नकाे उनले जवाफ दिन चाहेनन् ।

सम्बन्धित समाचार

  • चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा
  • वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको जालोः वडाध्यक्ष यादवले खोले शिक्षा क्षेत्रको पोल, कागजी विद्यार्थी, शिक्षकको मनपरी र खाजाको बजेटमा ब्रम्ह्लुट !

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १७:११
#वीरगंज महानगरपालिका #शिक्षा सुधार #शैक्षिक अनियमितता #सामुदायिक विद्यालय #महानगरपालिका #सरकारी बजेट दुरुपयोग #विद्यालय अनुगमन #शिक्षा प्रशासन #दिवा खाजा कार्यक्रम #जिल्लान्तर सरुवा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको जालोः वडाध्यक्ष यादवले खोले शिक्षा क्षेत्रको पोल, कागजी विद्यार्थी, शिक्षकको मनपरी र खाजाको बजेटमा ब्रम्ह्लुट !
वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको जालोः वडाध्यक्ष यादवले खोले शिक्षा क्षेत्रको पोल, कागजी विद्यार्थी, शिक्षकको मनपरी र खाजाको बजेटमा ब्रम्ह्लुट ! शुक्रबार, मंसिर ११, २०८३
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा बुधबार, मंसिर ९, २०८३
त्रिविका ६८१ क्याम्पसमा कार्यक्रम विस्तारको औचित्यमाथि प्रश्न
त्रिविका ६८१ क्याम्पसमा कार्यक्रम विस्तारको औचित्यमाथि प्रश्न बुधबार, मंसिर ९, २०८३
सरकारी विद्यालयबाट अध्ययन सुरु गरेकी रिना चौधरी आफ्नै क्याम्पसको सहायक क्याम्पस प्रमुखमा नियुक्त
सरकारी विद्यालयबाट अध्ययन सुरु गरेकी रिना चौधरी आफ्नै क्याम्पसको सहायक क्याम्पस प्रमुखमा नियुक्त सोमबार, मंसिर ७, २०८३
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त सोमबार, मंसिर ७, २०८३
रसुवाका बाढी प्रभावित विद्यार्थीलाई त्रिविले १६ शीर्षकमा शुल्क मिनाहा गर्ने
रसुवाका बाढी प्रभावित विद्यार्थीलाई त्रिविले १६ शीर्षकमा शुल्क मिनाहा गर्ने आइतबार, मंसिर ६, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
साइकलयात्रीलाई ठक्कर दिएर फरार स्कर्पियो चालक तीन दिनपछि पक्राउ
साइकलयात्रीलाई ठक्कर दिएर फरार स्कर्पियो चालक तीन दिनपछि पक्राउ वीरगंज सिटी
एक महिनाभित्र जरिबाना नतिरे व्यवसायीको पसल सिलदेखि बैंक खाता रोक्कासम्मको चेतावनी
एक महिनाभित्र जरिबाना नतिरे व्यवसायीको पसल सिलदेखि बैंक खाता रोक्कासम्मको चेतावनी वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पटेर्वा सुगौलीमा निःशुल्क स्वास्थ्य शिविर, १८७ जनाले लिए विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा (तस्बिर सहित)
पटेर्वा सुगौलीमा निःशुल्क स्वास्थ्य शिविर, १८७ जनाले लिए विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा (तस्बिर सहित) वीरगंज सिटी
पर्सामा लागूऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण, कात्तिकमा १७ जना पक्राउ
पर्सामा लागूऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण, कात्तिकमा १७ जना पक्राउ वीरगंज सिटी
विद्यार्थीकाे संख्या थाेरै, शिक्षक ५–७ जना ! वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको चाङ बढ्दाे, शिक्षक महाशाखाकाे वेथिती बारे वडा अध्यक्ष नै मिडियामा (भिडियो रिपोर्ट सहित)
विद्यार्थीकाे संख्या थाेरै, शिक्षक ५–७ जना ! वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको चाङ बढ्दाे, शिक्षक महाशाखाकाे वेथिती बारे वडा अध्यक्ष नै मिडियामा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंजको पानीट्यांकी मुख्य चोकमा सडकको बेहाल, खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढायो
वीरगंजको पानीट्यांकी मुख्य चोकमा सडकको बेहाल, खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढायो वीरगंज सिटी
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहलाई कास्य पदक
राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहलाई कास्य पदक वीरगंज सिटी
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP