काठमाडौँ | न्यायपरिषद्ले देशभरका जिल्ला र उच्च अदालतमा कार्यरत २१५ न्यायाधीशहरूको सरुवा गरेको छ ।
शुक्रबार बसेको न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो । यससँगै विशेष अदालतका अध्यक्ष र चार जना सदस्यको पनि सरुवा गरिएको परिषद्ले जनाएको छ ।

भिडियाे सामाग्री