शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ कसूर
  • #मोबाइल बैंकिङ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #बैंकिङ ठगी
  • #डिजिटल बैंकिङ
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपाले वीरगञ्जमा निकाल्यो सरकारको शव यात्रा (तस्विरहरु)
रास्वपाले वीरगञ्जमा निकाल्यो सरकारको शव यात्रा (तस्विरहरु)
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, कात्तिक ३, २०८१
A1 Beakery Add A1 Beakery Add

वीरगंज - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व गृहमन्त्री तथा केन्द्रीय सभापति रवि लामिछानेको पक्राउको विरोधमा आज वीरगंजमा सरकारको शवयात्रा जुलुस निकालिएको छ । 

रास्वपा पर्सा जिल्ला समिति द्वारा क्लासिक ब्याङ्क्वेटबाट सुरु गरिएको शवयात्रा जुलुसले नगरकाे विभिन्न परिक्रमा गरी घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुस घण्टाघर पुगेपछि प्रहरीले हस्तक्षेप गर्दै शव खोसेका थिए । 

राजनीतिक प्रतिशोध साध्न राज्य शक्तिको दुरुपयोग गर्दै लामिछानेलाई पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग राख्दै शवयात्रा निकालिएको रास्वपा पर्सा जिल्ला सभापति हरि पन्तले बताए । 
कोणसभामा केन्द्रीय सदस्य डा. नन्दन यादव, पूर्व संयोजक दिलीप कुर्मी, क्षेत्रीय सभापति जितेन्द्र मिश्र, फैयाज मियाँ, पालिका सभापति चन्दन गुप्ता लगायतले मन्तव्य राखेका थिए । कोणसभाको सहजीकरण प्रमोद राय माजीले गरेका थिए । 

जुलुसमा प्रदेश सदस्य तुलशा अधिकारी, सुदिश प्रजापति, सब्बु कंडेल, पुरषोत्तम उपाध्याय, पालिका सभापति माधव बस्नेत, प्रदीप पटेल, दीपराज पटेल, मुर्ली जलान, माइकल सापकोटा लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

7da531b3-7ccc-4f39-adda-97937f12af70-1729343883.jpeg

WhatsApp-Image-2024-10-19-at-7.02.24-PM-1729343884.jpeg

7da531b3-7ccc-4f39-adda-97937f12af70-1729343883.jpeg

WhatsApp-Image-2024-10-19-at-7.02.25-PM-1729343882.jpeg

WhatsApp-Image-2024-10-19-at-7.02.26-PM-1729343882.jpeg


प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १९:०४
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
नेपाली कम्युनिस्ट पार्टीले अन्य कम्युनिस्ट घटकसँग एकताका लागि वार्ता समिति गठन
नेपाली कम्युनिस्ट पार्टीले अन्य कम्युनिस्ट घटकसँग एकताका लागि वार्ता समिति गठन मंगलबार, असोज ६, २०८३
जेनजी सहिदकी आमाको गुनासो– ‘संसदमै मेरो अपमान गरियो’
जेनजी सहिदकी आमाको गुनासो– ‘संसदमै मेरो अपमान गरियो’ मंगलबार, असोज ६, २०८३
बैठकमा भट्टराईलाई बोल्नबाट ओलीले रोके
बैठकमा भट्टराईलाई बोल्नबाट ओलीले रोके मंगलबार, असोज ६, २०८३
सबै पदाधिकारी खारेज गरी एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती
सबै पदाधिकारी खारेज गरी एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा धोती–गम्छा लगाएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सीके राउतको सुझाव
राष्ट्रसंघ महासभामा धोती–गम्छा लगाएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सीके राउतको सुझाव मंगलबार, असोज ६, २०८३
बालेन नेतृत्वको सरकार दिशाहीन हुँदै गएको नेता महतोको दाबी
बालेन नेतृत्वको सरकार दिशाहीन हुँदै गएको नेता महतोको दाबी सोमबार, असोज ५, २०८३
By Nepal By Nepal
Birgunj Public College Birgunj Public College
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) वीरगंज सिटी
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
मधेश केन्द्रित दलबाट विद्रोह गरेका युवाले घोषणा गरे ‘हुँकार मधेश’ अभियान
मधेश केन्द्रित दलबाट विद्रोह गरेका युवाले घोषणा गरे ‘हुँकार मधेश’ अभियान वीरगंज सिटी
सरकारले पहाडी र मधेशी दलित समुदायका थरको विस्तृत सूची राजपत्रमा प्रकाशित गर्‍यो
सरकारले पहाडी र मधेशी दलित समुदायका थरको विस्तृत सूची राजपत्रमा प्रकाशित गर्‍यो वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) वीरगंज सिटी
वीरगंजका सबै वडा कार्यालयबाटै मालपोत कर सङ्कलन हुने
वीरगंजका सबै वडा कार्यालयबाटै मालपोत कर सङ्कलन हुने वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसको ध्यान ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसको ध्यान ? वीरगंज सिटी
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP