शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • उपसभामुखले पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय बदर, मधेश प्रदेशसभा थप तनावग्रस्त
उपसभामुखले पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय बदर, मधेश प्रदेशसभा थप तनावग्रस्त
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, कात्तिक २८, २०८२
A1 Beakery Add A1 Beakery Add

जनकपुरधाम । मधेश प्रदेशका उपसभामुख बबिता कुमारी राउत ईशरले पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको सभामुखको निर्णय बदर गर्नुभएको छ ।

बिहीबार सभामुख रामचन्द्र मण्डलले जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० बैठकमा गैरहाजिर भएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेको जानकारी दिएका थिए । तर उपसभामुख ईशरले उक्त निर्णय गलत र प्रतिशोधपूर्ण भएको बताउँदै तत्काल प्रभावबाट बदर भएको घोषणा गर्नुभएको छ ।

उपसभामुखद्वारा जारी विज्ञप्तिमा कारबाहीमा परेका पाँचै सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको प्रष्ट उल्लेख छ । साथै सभामुखले संसद् नियमावली विपरीत हतारमा, प्रतिशोधको भावना राखी निर्णय गरेको आरोप पनि लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ,
“मधेश प्रदेशसभा सचिवालयको मिति २०८२/७/२७ गते पाँच जना प्रदेशसभा सदस्यहरूको पद रिक्त सम्बन्धी सूचना सभामुखले आफूमाथि कात्तिक २७ गते पेश गरिएको पदअनुकूल आचरण नगरेको भन्ने प्रस्तावको प्रतिशोधस्वरूप आवेगमा लिएर गरिएको हो । यो प्रस्ताव उपसभामुखसमक्ष पेश भइसकेको तथा छलफलका लागि मिति र समय निर्धारण हुन बाँकी रहेको अवस्थामा सो निर्णय गरिएकोले यसको कुनै वैधानिकता रहँदैन ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यससँगै पाँचै सांसदको पद यथावत रहने भएको छ ।

मधेश प्रदेशका पाँच जना प्रदेशसभा सदस्यको पद रिक्त घोषणा गरिएको सूचना उपसभामुखले बदर गर्नुभएको छ । उपसभामुख बबिता कुमारी राउत ईशरद्वारा जारी विज्ञप्तिअनुसार मधेश प्रदेशसभाको पछिल्लो विश्वासको मतसम्बन्धी बैठक कात्तिक २२ गते बसेको थियो र सो बैठकको हाजिरी तथा उपलब्ध भिडियो रेकर्डमा सूचनामा उल्लेख गरिएका सबै प्रदेशसभा सदस्य उपस्थित रहेको प्रमाणित हुन्छ । यस आधारमा पद रिक्त गरिएको सूचना वैधानिक नठहरिएको भन्दै बदर गरिएको उल्लेख छ ।

यसअघि मधेश प्रदेशसभा सचिवालयले लगातार १० बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै पाँच जना सांसदलाई पदमुक्त गर्ने सूचना जारी गरेको थियो । सचिवालयले पद रिक्त घोषणा गरेको सूचनामा सर्लाहीबाट नागरिक उन्मुक्ति पार्टीकी प्रदेशसभा सदस्य उर्मिलादेवी सिंह, जसपा नेपालका सप्तरीबाट मनीषकुमार सुमन, सर्लाहीका सन्जयकुमार यादव, पर्साका सिंहासन सा कलवार र बाराका सारदा शंकरप्रसाद कलवार का नाम समावेश थिए । 

तर उपसभामुखले सो सूचना नियमावली विपरीत, तथ्यविहीन र प्रतिशोधको आधारमा गरिएको भन्दै बदर गरिएको स्पष्ट गरिएको छ । अब पाँचै जनाको प्रदेशसभा सदस्यता यथावत रहने भएको छ ।


मधेश प्रदेशसभामा लगातार फरक–फरक प्रकृतिका पत्र जारी हुन थालेपछि प्रदेशसभा भित्रका विवाद झनै चर्किन थालेका छन्। प्रदेशसभा सचिवालयले बिहीबार जारी गरेको सूचनामा लगातार दस वटा बैठकमा अनुपस्थित रहेको आधारमा पाँच जना प्रदेशसभा सदस्यको पद रिक्त भएको उल्लेख गरेको थियो । संविधानको धारा १८०(घ) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८५ बमोजिम उनीहरू २०८२ कात्तिक २७ गतेदेखि पदमुक्त भएको सूचना जारी गरिएको सचिवालयको दाबी थियो ।

तर उपसभामुख बबिता कुमारी राउत ईशरले सो निर्णय बदर गर्दै जारी गरेको पत्रमा कात्तिक २२ गतेको विश्वासको मतसम्बन्धी बैठकमा पाँचै जना सदस्य उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट प्रमाणित हुने जनाइएको छ । यसले सचिवालयको सूचनालाई आधारहीन ठहर्याउँदै तत्काल प्रभावबाट बदर गरिएको स्पष्ट गरिएको छ ।

यस घटनाक्रमले प्रदेशसभाभित्र नै द्वन्द्वपूर्ण अवस्था सृजना भएको छ। बिहीबारै सात दलका ६४ जना प्रदेशसभा सदस्यहरूले सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्न प्रदेशसभा पुगेका थिए । तर उनीहरूलाई सभामुखका समर्थकहरूले दुर्व्यवहार गर्दै हातपात गरेको र केही समय उपसभामुखकै कार्यकक्षमा थुनिएको आरोप लगाइएको छ ।

यस विषयमा सभामुख मण्डलले भने आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ। उहाँका अनुसार सांसदहरू उपसभामुखको कार्यकक्षमा गएर करिब चार घण्टा बसेका थिए र सो अवधिमा के भयो भन्नेबारे आफूले जानकारी पाउन नसकेको दाबी गर्नुभयो । साथै, आफूले आफ्नै कार्यकक्षमा छलफलका लागि बोलाउँदा सांसदहरू नआएको पनि सभामुखको भनाइ छ ।

घटनापछि प्रस्ताव दर्ताका लागि प्रदेशसभामा उपस्थित सात दलका प्रदेशसभा सदस्यहरुलाई प्रहरीले सुरक्षा दिँदै प्रदेशसभा भवनबाट बाहिर निकालेको थियो ।


 

 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १३:२९
#जनमत पार्टी #मधेश राजनीति #जसपा नेपाल #मधेश प्रदेशसभा #राजनीतिक तनाव #सभामुख रामचन्द्र मण्डल #उपसभामुख बबिता राउत ईशर #पाँच सांसद पदमुक्त बदर #विश्वासको मत बैठक #प्रदेशसभा विवाद #पदअनुकूल आचरण प्रस्ताव #सांसद दुर्व्यवहार आरोप #प्रदेशसभा सचिवालय सूचना #प्रदेशसभा सुरक्षा #कात्तिक २८ जनकपुरधाम
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मौरीघार हटाउन प्रशासनको २४ घण्टे अल्टिमेटम, किसान चिन्तित
मौरीघार हटाउन प्रशासनको २४ घण्टे अल्टिमेटम, किसान चिन्तित बिहीबार, असोज २९, २०८३
सप्तरीमा भीषण आगलागी, पासवान टोलका १३ घर खरानी
सप्तरीमा भीषण आगलागी, पासवान टोलका १३ घर खरानी बिहीबार, असोज २९, २०८३
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो बिहीबार, असोज २९, २०८३
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बिहीबार, असोज २९, २०८३
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा बिहीबार, असोज २९, २०८३
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP