शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #धरौटीमा रिहा
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #शंकास्पद वित्तीय कारोबार
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • पञ्चायती ज्यादतीको कालो अध्याय : रुपन्देहीको ‘सुरजपुर काण्ड’बारे प्रत्यक्षदर्शीको बकपत्र
पञ्चायती ज्यादतीको कालो अध्याय : रुपन्देहीको ‘सुरजपुर काण्ड’बारे प्रत्यक्षदर्शीको बकपत्र
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, असार ११, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका क्रममा २०१८ सालको चितवनस्थित गेष्टहाउस चौर काण्ड स्मरण गरेपछि पञ्चायती शासनकालमा लोकतान्त्रिक आन्दोलनमाथि भएका दमन र हिंसाका घटनाहरू पुनः चर्चामा आएका छन् ।

ती घटनामध्ये रुपन्देहीको देवदहस्थित ‘सुरजपुर काण्ड’ नेपाली राजनीतिक इतिहासको एक दर्दनाक अध्यायका रूपमा स्मरण गरिन्छ ।

२०४० फागुन २० गते प्रतिबन्धित नेपाली कांग्रेसले रुपन्देहीको सुरजपुरस्थित तत्कालीन जिल्ला सभापति पुष्पानन्द गिरीको निवासमा आयोजना गरेको कार्यकर्ता भेलामाथि पञ्चायती व्यवस्थाका समर्थक मण्डले समूहले हिंसात्मक आक्रमण गरेको थियो । उक्त घटनामा कांग्रेसका कार्यकर्ता यादवनाथ आलोक र रामप्रसाद चौधरीको मृत्यु भएको थियो भने २७२ जना घाइते भएका थिए । घाइतेमध्ये २७ जनाको अवस्था गम्भीर रहेको उल्लेख पाइन्छ ।

कार्यक्रममा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला, नेता रामचन्द्र पौडेल, शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरू सहभागी थिए । कांग्रेस नेताहरूलाई लक्षित गर्दै योजनाबद्ध रूपमा आएका मण्डले समूहले कार्यक्रमस्थलमा प्रवेश गरी ढुंगामुढा, भाला तथा अन्य हतियार प्रयोग गरेर आक्रमण गरेका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

घटनाका प्रत्यक्षदर्शी तथा तत्कालीन विद्यार्थी नेता युवराज गिरीका अनुसार सुरजपुर काण्ड लोकतान्त्रिक आन्दोलनमाथि भएको संगठित राजनीतिक हिंसाको उदाहरण थियो । त्यसबेला नेपाल विद्यार्थी संघमा आबद्ध रहेका गिरीले कार्यक्रम सुरु हुनुअघि नै कालो झण्डासहित विरोध प्रदर्शनका संकेत देखिए पनि यति ठूलो आक्रमण हुने अनुमान कसैले नगरेको बताए ।

उनका अनुसार कांग्रेस नेताहरू कार्यक्रम सकेर भोजनका लागि घरभित्र प्रवेश गरेलगत्तै सयौँको संख्यामा आएका मण्डलेहरूले घरभित्रै प्रवेश गरी तोडफोड र आक्रमण सुरु गरेका थिए । नेताहरूलाई जोगाउन घरको माथिल्लो तलामा लगेर सुरक्षित राखिएको थियो भने तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालालाई धनसारमा लुकाइएको थियो ।

आक्रमणमा तत्कालीन कांग्रेस नेता शेरबहादुर देउवासमेत घाइते भएका थिए । गिरीका अनुसार घटनाको मुख्य उद्देश्य गिरिजाप्रसाद कोइरालामाथि आक्रमण गर्नु थियो । आक्रमणकारीहरूले घरमा रहेका अन्न, गरगहना तथा अन्य सामग्रीसमेत लुटपाट र नष्ट गरेका थिए ।

घटनामा यादवनाथ आलोकको खुकुरी र भालाको प्रहारबाट घटनास्थलमै मृत्यु भएको थियो भने रामप्रसाद चौधरीको उपचारका क्रममा नौ दिनपछि निधन भएको थियो । घाइतेहरूलाई तत्कालीन यातायात अभावका कारण गाडामा राखेर उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

सुरजपुर काण्डपछि गिरिजाप्रसाद कोइरालाले रुपन्देही तथा देशका अन्य जिल्लामा तय गरिएका कार्यक्रम स्थगित गरेका थिए । घटनाको करिब एक महिनापछि तत्कालीन गृहसचिव टेकबहादुर खत्री घटनास्थल पुगेका थिए । राजा वीरेन्द्रको तर्फबाट क्षतिपूर्तिको प्रस्ताव आए पनि कांग्रेस नेता पुष्पानन्द गिरीले क्षतिपूर्ति भन्दा दोषीमाथि कारबाही र लोकतन्त्रको स्थापना आफ्नो मुख्य माग रहेको बताएका थिए ।

नेपाली कांग्रेसले सुरजपुर काण्डलाई पञ्चायती शासनको दमन, राजनीतिक हिंसा र लोकतान्त्रिक आन्दोलनमाथि गरिएको क्रूर आक्रमणको प्रतिनिधि घटनाका रूपमा स्मरण गर्दै आएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार उक्त घटनाले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउँदै प्रजातन्त्र पुनःस्थापनाको संघर्षमा नयाँ ऊर्जा थपेको थियो ।

भिडियाे सामाग्री


प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १२:२५
#शेरबहादुर देउवा #नेपाली कांग्रेस #नेपाल राजनीति #रुपन्देही #रामचन्द्र पौडेल #गिरिजाप्रसाद कोइराला #प्रजातन्त्र #लोकतान्त्रिक आन्दोलन #राजनीतिक हिंसा #रामप्रसाद चौधरी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
काठसहितको ट्याक्टर र मोटरसाइकल बेवारिसे अवस्थामा फेला, अनुसन्धान सुरु
काठसहितको ट्याक्टर र मोटरसाइकल बेवारिसे अवस्थामा फेला, अनुसन्धान सुरु मंगलबार, असोज २७, २०८३
बारामा स्कुटरमा सवार दुई जनामाथि मौरीको आक्रमण, दुवै घाइते
बारामा स्कुटरमा सवार दुई जनामाथि मौरीको आक्रमण, दुवै घाइते मंगलबार, असोज २७, २०८३
सिरहामा ठूलो परिमाणमा गाँजा बरामद, एक जना पक्राउ
सिरहामा ठूलो परिमाणमा गाँजा बरामद, एक जना पक्राउ मंगलबार, असोज २७, २०८३
प्रदेश सभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा
प्रदेश सभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा मंगलबार, असोज २७, २०८३
सिरहामा खैरो हेरोइनसहित दुई युवक प्रहरीको नियन्त्रणमा
सिरहामा खैरो हेरोइनसहित दुई युवक प्रहरीको नियन्त्रणमा मंगलबार, असोज २७, २०८३
टिकटकमा धम्की दिएर त्रास फैलाएको आरोपमा एक जना पक्राउ
टिकटकमा धम्की दिएर त्रास फैलाएको आरोपमा एक जना पक्राउ सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो वीरगंज सिटी
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे वीरगंज सिटी
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP