शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #धरौटीमा रिहा
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #शंकास्पद वित्तीय कारोबार
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • कुटमेश्वरी पुल निर्माणमा ढिलाइ, महोत्तरीमा यात्रु र स्थानीय सास्तीमा
कुटमेश्वरी पुल निर्माणमा ढिलाइ, महोत्तरीमा यात्रु र स्थानीय सास्तीमा
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, साउन २५, २०८३
A1 Beakery Add A1 Beakery Add

महोत्तरी । हुलाकी राजमार्गअन्तर्गत जनकपुर–भिठ्ठामोड सडकखण्डमा पर्ने महोत्तरी गाउँपालिका–१ पर्सास्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र पर्दा स्थानीयवासी र यात्रुले दैनिक सास्ती व्यहोर्न बाध्य भएका छन् । सडकको अधिकांश भाग निर्माण सम्पन्न भइसके पनि पुल अधुरै रहँदा आवागमन जोखिमपूर्ण बनेको हो ।

भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको हुलाकी राजमार्गको अधिकांश खण्ड सञ्चालनमा आइसकेको छ । तर बिगही खोलामाथिको कुटमेश्वरी पुल निर्माणमा भएको ढिलाइले स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ ।

पुल निर्माण अधुरै रहेकाले बालुवा र माटोले बनाइएको अस्थायी डाइभर्सनमार्फत सवारीसाधन सञ्चालन हुँदै आएको छ । स्थानीय सुरेश साहका अनुसार साँघुरो र जीर्ण वैकल्पिक बाटोमा सवारीको अत्यधिक चापका कारण दैनिक रूपमा घण्टौँसम्म जाम हुने गरेको छ। वर्षायाममा खोलाको बहाव बढ्दा डाइभर्सन बग्ने भएकाले आवागमन झन् जोखिमपूर्ण बन्ने गरेको उहाँले बताउनुभयो ।

स्थानीय सञ्जीकुमार मिश्रका अनुसार कतिपय अवस्थामा यात्रुहरूलाई लामो दूरी घुमेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ। एम्बुलेन्स, विद्यालयका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवासमेत प्रभावित हुने गरेको उहाँले बताउनुभयो । पटक–पटक सम्बन्धित निकाय र निर्माण कम्पनीको ध्यानाकर्षण गराए पनि निर्माण कार्यले अपेक्षित गति लिन नसकेको उहाँको गुनासो छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

स्थानीयले सडक सञ्चालनमा आएपछि पुल पनि छिट्टै सम्पन्न हुने अपेक्षा गरेका थिए। तर निर्माणमा भएको निरन्तर ढिलाइले नागरिकमा निराशा बढ्दै गएको छ ।

कुटमेश्वरी पुल निर्माणका लागि विसं २०७९ फागुनमा रामजानकी निर्माण सेवा, जनकपुरधामसँग करिब २० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय, जनकपुरधामका अनुसार पछिल्लो पटक २०८३ साउन ११ गतेसम्मका लागि म्याद थप गरिएको भए पनि हालसम्म करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

आयोजना कार्यालयका प्रमुख कृष्णकुमार महतोले बजेट अभावका कारण निर्माण कार्य प्रभावित भएको बताउनुभयो। उहाँका अनुसार निर्माण व्यवसायीले काम जारी राखेकाले केही महिनाका लागि पुनः म्याद थप गरी निर्माणलाई तीव्रता दिने तयारी भइरहेको छ ।

स्थानीयवासीका अनुसार विशेषगरी वर्षायाममा पुल नहुँदा समस्या थप गम्भीर बन्ने गरेको छ। खोलामा पानीको बहाव बढेपछि आवतजावत कठिन हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको उनीहरूको भनाइ छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  ०७:००
#मधेस प्रदेश #हुलाकी राजमार्ग #महोत्तरी #जनकपुरधाम #बजेट अभाव #स्थानीय समस्या #पुल निर्माण #विकास आयोजना #आवागमन #सडक पूर्वाधार #कुटमेश्वरी पुल #बिगही खोला #रामजानकी निर्माण सेवा #जनकपुर–भिठ्ठामोड सडक #महोत्तरी गाउँपालिका #निर्माणमा ढिलाइ #हुलाकी राजमार्ग निर्देशनालय
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
काठसहितको ट्याक्टर र मोटरसाइकल बेवारिसे अवस्थामा फेला, अनुसन्धान सुरु
काठसहितको ट्याक्टर र मोटरसाइकल बेवारिसे अवस्थामा फेला, अनुसन्धान सुरु मंगलबार, असोज २७, २०८३
बारामा स्कुटरमा सवार दुई जनामाथि मौरीको आक्रमण, दुवै घाइते
बारामा स्कुटरमा सवार दुई जनामाथि मौरीको आक्रमण, दुवै घाइते मंगलबार, असोज २७, २०८३
सिरहामा ठूलो परिमाणमा गाँजा बरामद, एक जना पक्राउ
सिरहामा ठूलो परिमाणमा गाँजा बरामद, एक जना पक्राउ मंगलबार, असोज २७, २०८३
प्रदेश सभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा
प्रदेश सभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा मंगलबार, असोज २७, २०८३
सिरहामा खैरो हेरोइनसहित दुई युवक प्रहरीको नियन्त्रणमा
सिरहामा खैरो हेरोइनसहित दुई युवक प्रहरीको नियन्त्रणमा मंगलबार, असोज २७, २०८३
टिकटकमा धम्की दिएर त्रास फैलाएको आरोपमा एक जना पक्राउ
टिकटकमा धम्की दिएर त्रास फैलाएको आरोपमा एक जना पक्राउ सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो वीरगंज सिटी
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे वीरगंज सिटी
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP