शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #वित्तीय अपराध
  • #राहुलकुमार गुप्ता
  • #सुरजकुमार
  • #शंकास्पद वित्तीय कारोबार
  • #उपेन्द्र प्रसाद यादव
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाघको सङ्ख्या बढेपछि पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियान विस्तार गर्दै
बाघको सङ्ख्या बढेपछि पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियान विस्तार गर्दै
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, साउन २७, २०८३
A1 Beakery Add A1 Beakery Add

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै मानव–बाघ सहअस्तित्व प्रवर्द्धन गर्न निकुञ्जले ‘बाघ मित्र’ अभियान विस्तार गर्ने तयारी गरेको छ ।

निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाका अनुसार हालै गरिएको बाघ गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुगेको छ । यसअघि निकुञ्जमा ४१ वटा बाघ रहेकामा पछिल्लो गणनामा ३० वटा बाघ थपिएका हुन् । बाघको सङ्ख्या बढेसँगै वन्यजन्तुप्रतिको नागरिकको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने तथा मानव–वन्यजन्तु द्वन्द्वबाट हुने मानवीय क्षतिलाई शून्यमा झार्ने उद्देश्यले ‘बाघ मित्र’ अभियानलाई विस्तार गर्न लागिएको प्रमुख खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएका पर्सा, बारा र मकवानपुर जिल्लाका डिभिजन वन कार्यालयसँगको समन्वयमा समुदायस्तरमा अभियान सञ्चालन भइरहेको छ । अभियानअन्तर्गत समुदायको अग्रसरतामा वन्यजन्तुको महत्वबारे जनचेतना जगाउने, वन्यजन्तुबाट कसरी सुरक्षित रहने, समस्या उत्पन्न भएमा समाधानका लागि अपनाउनुपर्ने उपाय तथा राहत प्राप्त गर्ने प्रक्रियाबारे अन्तक्र्रिया र छलफल कार्यक्रम सञ्चालन भइरहेका छन् ।

“कहिलेकाहीँ आहारको खोजीमा बाघ जङ्गलबाट बाहिर निस्किन्छ । बाघलाई देख्नेबित्तिकै मानिसमा नकारात्मक सोच आइहाल्छ,” प्रमुख खतिवडाले भन्नुभयो, “त्यसैले बाघप्रति समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने र बाघबाट जोगिने उपायबारे सचेतना जगाउन अभियान सञ्चालन गरेका छौँ ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

बाघ मानवको शत्रु नभएको र उसको पनि प्राकृतिक अस्तित्व रहेको भन्दै उहाँले बाघलाई संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धनको माध्यमका रूपमा समेत लिन सकिने बताउनुभयो । बाघको संरक्षणबाट स्थानीय समुदायले लाभ लिन सक्ने वातावरण बनाउन अभियानले सकारात्मक सन्देश प्रवाह गर्ने उहाँको भनाइ छ ।

जङ्गलमा डढेलो लगाउने, चोरी–तस्करी गर्ने तथा वन क्षेत्रमा मानवीय गतिविधि बढाउनेजस्ता कारणले वन्यजन्तु आफ्नो प्राकृतिक बासस्थानबाट बाहिर निस्कने र त्यसबाट मानव–वन्यजन्तु द्वन्द्व सिर्जना हुने गरेको निकुञ्ज प्रमुख खतिवडाले बताउनुभयो ।

बाघको सङ्ख्या बढेसँगै बाघको बासस्थान संरक्षण, समुदायमा सचेतना विस्तार तथा मानव–बाघबीच सहअस्तित्व कायम गर्न ‘बाघ मित्र’ अभियानलाई थप प्रभावकारी बनाउने तयारी निकुञ्जले गरेको छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १४:४०
#बाघ #बारा #पर्सा राष्ट्रिय निकुञ्ज #पर्सा #वन्यजन्तु संरक्षण #मकवानपुर #वन संरक्षण #बाघ संरक्षण #मानव वन्यजन्तु द्वन्द्व #बाघ गणना #पर्यापर्यटन #मानव बाघ द्वन्द्व #बाघ मित्र अभियान #वन्यजन्तु सचेतना
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए आइतबार, असोज १८, २०८३
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए आइतबार, असोज १८, २०८३
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र आइतबार, असोज १८, २०८३
पर्सामा अवैध बालुवा उत्खननमा ट्र्याक्टर नियन्त्रण, ४ लाखभन्दा बढीका औषधि बरामद
पर्सामा अवैध बालुवा उत्खननमा ट्र्याक्टर नियन्त्रण, ४ लाखभन्दा बढीका औषधि बरामद आइतबार, असोज १८, २०८३
मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेससहित वीरगंजका अमर चौधरी पक्राउ
मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेससहित वीरगंजका अमर चौधरी पक्राउ आइतबार, असोज १८, २०८३
टेस्ला गाडीको भन्सार मूल्यांकनमा विवाद, वीरगंज भन्सारले थप राजस्व मागेपछि आयातकर्ता असन्तुष्ट
टेस्ला गाडीको भन्सार मूल्यांकनमा विवाद, वीरगंज भन्सारले थप राजस्व मागेपछि आयातकर्ता असन्तुष्ट शनिबार, असोज १७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ वीरगंज सिटी
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए वीरगंज सिटी
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए वीरगंज सिटी
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी वीरगंज सिटी
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP