शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #सागरकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, असोज २७, २०८३
A1 Beakery Add A1 Beakery Add

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रामबाबू कुशवाहाको सरुवाको विषयलाई लिएर विवाद पुनः चर्किएको छ । गाउँपालिका अध्यक्ष जसवन्त यादव र प्रमुख प्रशासकीय अधिकृत कुशवाहाबीचको पुरानो विवाद बल्झिएपछि प्रशासनिक कामकाज तथा विकास निर्माण प्रभावित भएको आरोप लागेको छ ।

गत आर्थिक वर्षमा सरुवा भएर आएका कुशवाहालाई अध्यक्ष यादवले नरुचाएपछि फिर्ता पठाइएको र त्यसयता दुई जनाबीच विवाद रहँदै आएको बताइएको छ । यसपटक पनि मन्त्रालयले कुशवाहालाई नै गाउँपालिकामा सरुवा गरेर पठाएपछि विवाद थप चर्किएको हो ।

गाउँपालिका उपाध्यक्ष शर्मिला विष्टले कुशवाहालाई पुनः सरुवा गराउन अध्यक्ष यादव काठमाडौंमै बसेर चलखेल गरिरहेको आरोप लगाएकी छन् । सार्वजनिक अपिल जारी गर्दै उनले अध्यक्ष यादवको व्यक्तिगत स्वार्थ र आकाङ्क्षाका कारण गाउँपालिकाको विकास निर्माण तथा सेवा प्रवाह प्रभावित भएको दाबी गरेकी छन् ।

उपाध्यक्ष विष्टका अनुसार आर्थिक वर्ष २०८३/८४ को बजेट गाउँसभाबाट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन सकेको छैन । यसका कारण विकास निर्माणका योजना तथा कार्यक्रम कार्यान्वयनमा अवरोध सिर्जना भएको उनको भनाइ छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनले गाउँपालिकामा कार्यरत कर्मचारी, शिक्षक तथा अन्य कर्मचारीले महिनौँदेखि तलब, भत्ता र सेवा–सुविधा नपाएको दाबीसमेत गरेकी छन् । चाडपर्व नजिकिँदासमेत पारिश्रमिक नपाउँदा कर्मचारीहरू समस्यामा परेको र त्यसको असर सार्वजनिक सेवा प्रवाहमा समेत परेको उनले उल्लेख गरेकी छन् ।

त्यस्तै, वडा तहका विकास योजना अघि बढ्न नसकेको तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरिए पनि इन्धन अभावका कारण सेवा दिन नसकिएको विषयलाई उपाध्यक्ष विष्टले सार्वजनिक अपिलमार्फत उठाएकी छन् ।

उपाध्यक्ष विष्टले अध्यक्ष यादवलाई व्यक्तिगत स्वार्थ, रिस, द्वेष र घमण्ड त्यागेर गाउँपालिकाको खाता सञ्चालन गर्न तथा रोकिएका विकास निर्माणका काम अघि बढाउन आग्रह गरेकी छन् । जनताको हितलाई प्राथमिकतामा राख्दै शान्तिपूर्ण वातावरणमा काम गर्नसमेत उनले अध्यक्ष यादवसँग अपिल गरेकी छन् ।

भिडियाे सामाग्री


प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १५:१२
#प्रमुख प्रशासकीय अधिकृत #सखुवाप्रसौनी गाउँपालिका #पर्सा #विकास निर्माण #सार्वजनिक सेवा प्रवाह #जसवन्त यादव #कर्मचारी तलब #बजेट कार्यान्वयन #गाउँपालिका विवाद #रामबाबू कुशवाहा #शर्मिला विष्ट
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना मंगलबार, असोज २७, २०८३
वीरगंजमा जुवाविरुद्ध प्रहरीको कारबाही, ९८ हजार रुपैयाँ बरामद
वीरगंजमा जुवाविरुद्ध प्रहरीको कारबाही, ९८ हजार रुपैयाँ बरामद मंगलबार, असोज २७, २०८३
धानखेतबाट भरुवा बन्दुक बरामद, प्रहरीद्वारा अनुसन्धान सुरु
धानखेतबाट भरुवा बन्दुक बरामद, प्रहरीद्वारा अनुसन्धान सुरु मंगलबार, असोज २७, २०८३
सुखचैनको शिव मन्दिर संरक्षणमा चरम लापरबाही, वडाध्यक्षको प्रतिबद्धता आश्वासन मै सीमित
सुखचैनको शिव मन्दिर संरक्षणमा चरम लापरबाही, वडाध्यक्षको प्रतिबद्धता आश्वासन मै सीमित मंगलबार, असोज २७, २०८३
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? सोमबार, असोज २६, २०८३
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित वीरगंज सिटी
वीरगंजमा जुवाविरुद्ध प्रहरीको कारबाही, ९८ हजार रुपैयाँ बरामद
वीरगंजमा जुवाविरुद्ध प्रहरीको कारबाही, ९८ हजार रुपैयाँ बरामद वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे वीरगंज सिटी
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP