डिपी अर्याल ले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकमा कार्यसूची अघि बढ्ने क्रममा उत्पन्न परिस्थितिपछि बैठक केही समयका लागि स्थगित गरिएको हो।
सभामुख अर्यालले आवश्यक व्यवस्थापन र सहमतिका लागि बैठक १५ मिनेटका लागि रोकिएको जानकारी दिएका छन्।