शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • ९ विद्यालय र ३ स्वास्थ्य चौकी हुँदाहुँदै वडा ३१ मा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर, महानगरको कार्यशैलीप्रति वडा अध्यक्ष यादवको असन्तुष्टि (भिडियो रिपोर्ट सहित)
९ विद्यालय र ३ स्वास्थ्य चौकी हुँदाहुँदै वडा ३१ मा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर, महानगरको कार्यशैलीप्रति वडा अध्यक्ष यादवको असन्तुष्टि (भिडियो रिपोर्ट सहित)
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, कात्तिक २७, २०८३

वीरगंज महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष जितेन्द्र यादवले वडामा ९ वटा विद्यालय र ३ वटा स्वास्थ्य चौकी सञ्चालनमा रहे पनि शिक्षा तथा स्वास्थ्य क्षेत्रको अवस्थामा अपेक्षित सुधार हुन नसकेको गुनासो गरेका छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि पटक–पटक पहल गर्दा पनि महानगरपालिकाबाट आवश्यक सहयोग र समन्वय नपाएको भन्दै उनले महानगरको नेतृत्व तथा सम्बन्धित शाखाको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

वडा अध्यक्ष यादवका अनुसार आफ्नो कार्यकालको सुरुदेखि नै वडाको शैक्षिक तथा स्वास्थ्य अवस्था सुधार गर्न विभिन्न प्रयास हुँदै आएका छन् । विद्यालयको नियमित अनुगमन, शिक्षकको जिम्मेवारी सुनिश्चितता, पठनपाठनको गुणस्तर वृद्धि तथा स्वास्थ्य चौकीको सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यले पहल गरिए पनि अपेक्षित नतिजा प्राप्त हुन नसकेको उनको भनाइ छ ।

उनले विद्यालयमा लापरवाही गर्ने शिक्षकलाई कारबाही गर्न महानगरपालिकालाई पटक–पटक पत्राचार गर्दा पनि सुनुवाइ नभएको आरोप लगाएका छन् । उनका अनुसार जिम्मेवारी पूरा नगर्ने शिक्षकलाई कारबाहीको माग गर्दै १० पटकसम्म पत्राचार गरिए पनि सम्बन्धित निकायले प्रभावकारी कदम चालेको छैन ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

वडा अध्यक्ष यादवले मेयर राजेशमान सिंहसमक्ष समेत शिक्षकहरूको लापरवाहीबारे प्रमाणसहित पटक–पटक जानकारी गराएको बताएका छन् । तर, आफूले प्रमाणसहित पेस गरेका उजुरी र सुधारका लागि पठाइएका फाइलसमेत बेवास्ता हुने गरेको उनको आरोप छ ।

शिक्षक दरबन्दी व्यवस्थापनमा समेत महानगरपालिकाको शिक्षा शाखाले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको यादवको गुनासो छ । शिक्षा शाखाका कर्मचारीहरूको प्रभाव र हस्तक्षेपका कारण आवश्यकताअनुसार शिक्षक दरबन्दी मिलान गर्न समस्या भइरहेको उनले बताएका छन् ।

उनका अनुसार विद्यालयमा विद्यार्थी सङ्ख्या र आवश्यकताका आधारमा शिक्षक व्यवस्थापन हुनुपर्ने हो । तर, कतिपय विद्यालयमा विद्यार्थी सङ्ख्याको तुलनामा शिक्षकको असन्तुलित वितरण रहेको छ । ७ जना विद्यार्थीका लागि ३ जना, २० जना विद्यार्थीका लागि ५ जना र ३५ जना विद्यार्थीका लागि ६ जना शिक्षक रहने अवस्थाले दरबन्दी व्यवस्थापनमा पुनर्विचार गर्नुपर्ने आवश्यकता देखाएको उनको भनाइ छ ।

एउटै शिक्षकले ४० जनासम्म विद्यार्थीलाई अध्यापन गराउन सक्ने अवस्थामा पनि विद्यालयहरूबीच शिक्षकको उचित वितरण हुन नसकेको उनले बताएका छन्। विद्यार्थी सङ्ख्या, विद्यालयको आवश्यकता र उपलब्ध शिक्षकको अवस्थालाई आधार बनाएर दरबन्दी मिलान गर्न सके शैक्षिक गुणस्तर सुधार गर्न सकिने उनको तर्क छ ।

यादवले महानगरपालिकाको शिक्षा शाखामा आर्थिक अनियमितता तथा मिलेमतो भइरहेको हुन सक्ने आशङ्कासमेत व्यक्त गरेका छन् । शिक्षक दरबन्दी मिलानदेखि विद्यालय व्यवस्थापनसम्मका विषयमा पारदर्शिता नरहेको र लाखौँ रुपैयाँको आर्थिक चलखेल हुन सक्ने उनको आरोप छ। यद्यपि, यससम्बन्धी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

शिक्षासँगै स्वास्थ्य क्षेत्रको अवस्था सुधार गर्न पनि महानगरपालिकाले अपेक्षित सहयोग नगरेको उनको गुनासो छ । वडामा तीनवटा स्वास्थ्य चौकी सञ्चालनमा रहे पनि सेवा प्रवाह, व्यवस्थापन र नियमित अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको उनले बताएका छन् ।

शिक्षा र स्वास्थ्य नागरिकका आधारभूत आवश्यकता भए पनि सुधारका लागि जनप्रतिनिधिले गरेको पहललाई महानगरपालिकाले गम्भीरतापूर्वक नलिएको यादवको आरोप छ । जनताको समस्या समाधान गर्न स्थानीय जनप्रतिनिधिले पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नहुने हो भने नागरिकका गुनासा कसले सम्बोधन गर्ने भन्ने प्रश्न उनले उठाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  ०६:००
#वीरगंज महानगरपालिका #मेयर राजेशमान सिंह #स्वास्थ्य चौकी #शैक्षिक गुणस्तर #शिक्षा शाखा #जितेन्द्र यादव #शिक्षक व्यवस्थापन #वडा नं. ३१ #विद्यालयको अवस्था #शिक्षा क्षेत्रको समस्या
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित)
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक २६, २०८३
कारागारबाट फरार कैदी ५ घण्टाभित्रै भारतीय सीमा क्षेत्रबाट पक्राउ
कारागारबाट फरार कैदी ५ घण्टाभित्रै भारतीय सीमा क्षेत्रबाट पक्राउ बिहीबार, कात्तिक २६, २०८३
वीरगंज नाकामा खाद्यान्न आयातमा ठूलो गिरावट, ६३ प्रतिशतले घट्यो
वीरगंज नाकामा खाद्यान्न आयातमा ठूलो गिरावट, ६३ प्रतिशतले घट्यो बिहीबार, कात्तिक २६, २०८३
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा बिहीबार, कात्तिक २६, २०८३
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा बिहीबार, कात्तिक २६, २०८३
लोटस फार्मास्युटिकल्स (विन मेडिकेयर) अल्ट्रासाउन्डको लापरबाहीले नवजात शिशुको ज्यान जोखिममा, शिशुको पेट तथा शरीरका भित्री अङ्ग बाहिर परिवार अर्थिक तथा मानसिक तनावमा (भिडियो रिपोर्ट सहित)
लोटस फार्मास्युटिकल्स (विन मेडिकेयर) अल्ट्रासाउन्डको लापरबाहीले नवजात शिशुको ज्यान जोखिममा, शिशुको पेट तथा शरीरका भित्री अङ्ग बाहिर परिवार अर्थिक तथा मानसिक तनावमा (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक २६, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी, स्वास्थ्य र रोजगार शाखाका सामान जलेर नष्ट
कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी, स्वास्थ्य र रोजगार शाखाका सामान जलेर नष्ट वीरगंज सिटी
भीमफेदी सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, ६ जना घाइते
भीमफेदी सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, ६ जना घाइते वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
९ विद्यालय र ३ स्वास्थ्य चौकी हुँदाहुँदै वडा ३१ मा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर, महानगरको कार्यशैलीप्रति वडा अध्यक्ष यादवको असन्तुष्टि (भिडियो रिपोर्ट सहित)
९ विद्यालय र ३ स्वास्थ्य चौकी हुँदाहुँदै वडा ३१ मा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर, महानगरको कार्यशैलीप्रति वडा अध्यक्ष यादवको असन्तुष्टि (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित)
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कारागारबाट फरार कैदी ५ घण्टाभित्रै भारतीय सीमा क्षेत्रबाट पक्राउ
कारागारबाट फरार कैदी ५ घण्टाभित्रै भारतीय सीमा क्षेत्रबाट पक्राउ वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंज–रक्सौल नाकामा आवागमन सहज,  साँघुरो बाटो खुलाइएपछि यात्रुलाई राहत
वीरगंज–रक्सौल नाकामा आवागमन सहज, साँघुरो बाटो खुलाइएपछि यात्रुलाई राहत वीरगंज सिटी
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब वीरगंज सिटी
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP