शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #हुण्डी कारोबार
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #२ अर्ब ३९ करोड
  • #वित्तीय अपराध
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • फेसबुकबाट सुरु, फिरौतीमा अन्त्य: नग्न फोटो-भिडिओको आडमा माग्न थालिन् ७० लाख र घर जग्गा
फेसबुकबाट सुरु, फिरौतीमा अन्त्य: नग्न फोटो-भिडिओको आडमा माग्न थालिन् ७० लाख र घर जग्गा
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असार २, २०८२
A1 Beakery Add A1 Beakery Add

सामाजिक सञ्जालमार्फत सुरु भएको एक सम्बन्ध अन्ततः फिरौती असुली र यौन शोषणको धम्कीमा परिणत भएको छ ।

राजधानी काठमाडौंमा घटेको यो घटना प्रविधिको दुरुपयोग हुँदै कसरी संगठित आपराधिक गतिविधिमा रुपान्तरित हुनसक्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ । घटनाको सुरुवात भयो ‘राज चौलागाईं’ (नाम परिवर्तन) नामका व्यक्तिलाई ‘आँचल चौगुठी’ नामक फेसबुक प्रोफाइलबाट आएको फ्रेन्ड रिक्वेस्टबाट।

राजले उक्त अनुरोध तुरुन्तै स्वीकार गरे र त्यसपछि दुवैबीच कुराकानी सुरु भयो । केही दिनमै आँचलले राजलाई महाराजगञ्जस्थित बगर हाउसमा भेट्न बोलाइन् ।

पहिलो भेटदेखि फसाउने रणनीति

Add Sarwotam HospitalAdd Sarwotam Hospital

२०८१ चैत २३ गते राज आँचल र उनका साथकी ममता तामाङसँग पहिलोपटक भेट्न बगर हाउस पुगे। केही दिनपछि २०८१ चैत २६ गते उनीहरूले राजलाई ठमेलको होलिडे रिजेन्सी होटेलमा बोलाए । होटेलमा खाजासँगै मादक पदार्थ सेवनका क्रममा राज अचेत भएको र त्यही क्रममा आँचल र राजबीच भएको शारीरिक निकटताका नग्न तस्बिर तथा भिडियो ममता तामाङले खिचेको जाहेरीमा उल्लेख छ ।

फोटो र भिडियोमार्फत ब्ल्याकमेलिङ सुरु

एक महिनापछि, २ जेठ २०८२ मा राजलाई ती फोटो र भिडियो पठाउँदै यौन शोषणको मुद्दा हालिएको भन्दै फर्जी निवेदनसमेत पठाइयो। साथमा काठमाडौँको घर र चार आना जग्गा दिनुपर्ने शर्त राखेर ब्ल्याकमेल गर्न थालियो । मानसिक दबाबमा परेका राजबाट केही रकम असुल गरियो ।

७० लाख माग, ५ लाखको चेक

पछि राजलाई अनामनगरस्थित टिम्बुर रेस्टुरेन्टमा बोलाएर ‘केस मिलाउन’ भन्दै ७० लाख रुपैयाँको माग राखियो । धम्कीपछि ८ जेठमा राजले प्राइम कमर्सियल बैंकको आफ्नो खाताबाट आँचल चौगुठीका नाममा ५ लाखको चेक काटिदिए। बाँकी रकम नपाउँदासम्म ती व्यक्तिहरूले राजलाई मानसिक यातना दिँदै ब्ल्याकमेल गर्दै गए ।

प्रहरीमा उजुरी र पक्राउ

राजले ७ जेठमा प्रहरीमा उजुरी दिएका थिए। सोही दिन आँचल चौगुठी र ममता तामाङ पक्राउ परे । उनीहरूको साथबाट ५ लाखको चेक र मोबाइल फोनहरू बरामद गरिएको छ । बयानमा दुवैले अपराध स्वीकारेका छन् । आँचलले योजनाका प्रमुख राजेन्द्र विष्टको निर्देशनमा कार्य गरेको बताएकी छिन् ।

मुख्य योजनाकार फरार, मुद्दा अदालतमा

३४ वर्षीया आँचल भक्तपुर घर भई हाल हाँडीगाउँ र ममता कैलाली घर भई हाल कालोपुलमा बस्दै आएकी छन् । घटनाका मुख्य योजनाकार दीपक विष्ट र राजेन्द्र विष्ट भने फरार छन् । उनीहरू कञ्चनपुरका स्थायी बासिन्दा हुन् र काठमाडौंमै बसोबास गरिरहेका थिए। उनीहरूका लागि अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । पक्राउ परेकामाथि आपराधिक लाभ (extortion) अन्तर्गत मुद्दा दायर गरिएको छ ।

सामाजिक सञ्जाल: जोगिनुपर्ने माध्यम

सामाजिक सञ्जाल केवल सम्पर्कको माध्यम नभई अब ब्ल्याकमेलिङ र अपराधको नयाँ मोर्चा बन्न थालेको प्रस्ट हुन्छ । यस घटनाले मानिसहरूले सामाजिक सञ्जालमा अपरिचितसँग सम्बन्ध गाँस्नुअघि सतर्कता अपनाउनुपर्ने चेतावनी दिएको छ ।


प्रकाशित मिति: सोमबार, असार २, २०८२  ०८:४६
#फिरौती असुली #फेसबुक अपराध #सामाजिक सञ्जाल ठगी #यौन ब्ल्याकमेल #काठमाडौँ घटना #साइबर अपराध नेपाल #आँचल चौगुठी #ममता तामाङ #राजेन्द्र विष्ट #दीपक विष्ट #फेसबुक प्रेमजाल #नेपाली साइबर ठगी #Kathmandu extortion case
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
एक मिनेटमा झण्डै डेढ किलो मह खाएर बनाए विश्व कीर्तिमान
एक मिनेटमा झण्डै डेढ किलो मह खाएर बनाए विश्व कीर्तिमान मंगलबार, असोज ६, २०८३
एम्बुलेन्स पठाउन गाउँपालिका अध्यक्षकाे अनुमति  कुर्दाकुर्दै सर्पदंश बालकको मृत्यु, स्वास्थ्य केन्द्रमा तोडफोड,  सिरहामा हुलाकी सडक अवरुद्ध गरेर आन्दोलन
एम्बुलेन्स पठाउन गाउँपालिका अध्यक्षकाे अनुमति कुर्दाकुर्दै सर्पदंश बालकको मृत्यु, स्वास्थ्य केन्द्रमा तोडफोड, सिरहामा हुलाकी सडक अवरुद्ध गरेर आन्दोलन शनिबार, साउन ९, २०८३
मधेशी भएकै कारण फिल्म सेटमा पटक पटक अपमान सहनुपरेकाे कालाकार काजल कर्णकाे आरोप
मधेशी भएकै कारण फिल्म सेटमा पटक पटक अपमान सहनुपरेकाे कालाकार काजल कर्णकाे आरोप शनिबार, असार २७, २०८३
आमिर खान र गौरी स्प्राटले मुम्बईमा गरे विवाह
आमिर खान र गौरी स्प्राटले मुम्बईमा गरे विवाह आइतबार, असार २१, २०८३
‘ट्रम्प’सँग तुलना गरिएको भैंसीलाई पुनर्जीवन, अब राष्ट्रिय चिडियाखानामा राखिने (भिडियो सहित)
‘ट्रम्प’सँग तुलना गरिएको भैंसीलाई पुनर्जीवन, अब राष्ट्रिय चिडियाखानामा राखिने (भिडियो सहित) बिहीबार, जेठ १४, २०८३
प्रधानमन्त्री बालेन शाहलाई श्रमजीवी पत्रकारकाे खुला पत्र
प्रधानमन्त्री बालेन शाहलाई श्रमजीवी पत्रकारकाे खुला पत्र मंगलबार, वैशाख १५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ वीरगंज सिटी
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य वीरगंज सिटी
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू)
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ?
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ? वीरगंज सिटी
कात्तिक ९ देखि एनपीएल सुरु हुँदै, मैदानको तयारी अन्तिम चरणमा (तस्बिरसहित)
कात्तिक ९ देखि एनपीएल सुरु हुँदै, मैदानको तयारी अन्तिम चरणमा (तस्बिरसहित) वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद वीरगंज सिटी
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP