शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #शंकास्पद वित्तीय कारोबार
  • #२ अर्ब ३९ करोड
  • #जिल्ला अदालत पर्सा
  • #धरौटीमा रिहा
  • #हुण्डी कारोबार
  • #वित्तीय अपराध
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • महेन्द्र पुलिस क्लबमा राखिएका मूर्तिमाथि प्रश्न, पुरातत्त्व विभागको अध्ययन जारी
महेन्द्र पुलिस क्लबमा राखिएका मूर्तिमाथि प्रश्न, पुरातत्त्व विभागको अध्ययन जारी
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, पुस २३, २०८२
A1 Beakery Add A1 Beakery Add

प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबको भित्तामा लस्करै राखिएका २९ वटा सिसाका बक्समध्ये २६ वटामा विभिन्न भगवानका मूर्तिहरू राखिएका छन् । यो कुनै मन्दिर, सङ्ग्रहालय वा पुरातत्त्व विभागअन्तर्गतको संरचना भने होइन, तर नेपाल प्रहरीअन्तर्गतको महेन्द्र पुलिस क्लब हो ।

प्रहरी संगठनभित्र कल्याणमुखी इकाइका रूपमा चिनिने पुलिस क्लब प्रहरी कर्मचारी तथा उनीहरूको परिवारको मनोबल, एकता, खेलकुद र मनोरञ्जनसँग सम्बन्धित संरचना मानिन्छ । तर क्लबभित्र राखिएका यस्ता मूर्तिहरू कहाँबाट, कहिले र कुन प्रयोजनका लागि ल्याइएका हुन् भन्ने विषयमा संरक्षणकर्मी तथा अभियन्ताहरूले लामो समयदेखि प्रश्न उठाउँदै आएका छन् ।

प्राचीन स्मारक संरक्षण ऐनअनुसार पुरातात्विक महत्वका वस्तु जुनसुकै स्थानबाट प्राप्त भए पनि पुरातत्त्व विभागको संरक्षण र निगरानीमा रहनुपर्ने व्यवस्था छ । यही प्रावधानलाई आधार मानेर गत साउन २९ गते पुरातत्त्व विभागले नेपाल प्रहरीको प्रधान कार्यालयलाई पत्राचार गर्दै क्लबमा राखिएका मूर्तिबारे चासो व्यक्त गरेको थियो । अभियन्ताको उजुरीपछि पठाइएको पत्रमा विभागले स्थलगत निरीक्षणका लागि खटिने पुरातत्त्व अधिकृतलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले महेन्द्र पुलिस क्लब भवनमा राखिएका मूर्तिबारे विभागले विगत तीन महिनादेखि अध्ययन गरिरहेको जानकारी दिए । उनले भने, “यी मूर्तिहरू पुरातात्विक दृष्टिले महत्वका छन् वा छैनन् भन्ने हाम्रो अध्ययनको मुख्य विषय हो । यदि पुरातात्विक महत्व पुष्टि भयो भने कानुनअनुसार प्रक्रिया अघि बढाइन्छ ।”

तर, मूर्तिहरूको स्रोत र प्रयोजनबारे न त महेन्द्र पुलिस क्लबले स्पष्ट जवाफ दिएको छ, न त नेपाल प्रहरीको प्रधान कार्यालयले नै औपचारिक धारणा सार्वजनिक गरेको छ । यस विषयमा क्लबको समेत हेर्ने जिम्मेवारी पाएको प्रहरी कल्याण महाशाखाका एसएसपी संजयसिंह थापासँग सोधपुछ गर्दा उनले यसबारे आफूले उत्तर नदिने जनाउँदै प्रहरी प्रधान कार्यालयमै सोध्न सुझाव दिए ।

यही विषयमा प्रहरी प्रवक्ता डीआईजी अभि नारायण काफ्लेले भने क्लबमा रहेका मूर्तिहरू व्यवस्थित रूपमा सुरक्षित राखिएको दाबी गरे । उनले पुरानो प्रहरी क्लब भवनमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा सौन्दर्यका लागि करिब २०४२ सालतिर ती मूर्तिहरू खरिद गरेर राखिएको जानकारी दिए । “यो विषय निकै पुरानो भएकाले त्यससम्बन्धी अभिलेख खोजी भइरहेको छ । खरिद मूल्य र विस्तृत विवरण भने तत्काल उपलब्ध छैन,” उनले भने ।

यसबीच, मूर्तिहरूबारे सार्वजनिक रूपमा प्रश्न उठाउँदै आएका अभियन्ता याद्धवलाल कायस्थले यस्ता मूर्तिहरू मूल मन्दिर वा सम्बन्धित सम्पदा स्थलमै राख्नु राज्यको दायित्व भएको बताए । उनले भने, “प्रहरीले यति धेरै मूर्ति कसरी ल्यायो? यदि जफत गरिएका मूर्तिहरू हुन् भने तिनलाई मूल मन्दिर वा सम्पदास्थलमै फिर्ता गर्नु राज्यको जिम्मेवारी हो । प्रहरी भवनभित्र कैदीझैं राखेर संग्रह गर्नु हाम्रो संस्कृति र सभ्यताको अपमान हो ।”


प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १९:०६
#नेपाल प्रहरी #नेपाल समाचार #सांस्कृतिक सम्पदा #प्रहरी प्रधान कार्यालय #महेन्द्र पुलिस क्लब #पुरातत्त्व विभाग #मूर्ति संरक्षण #पुरातात्विक महत्व #प्रदर्शनीमार्ग #सम्पदा संरक्षण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै असई अर्जुन पञ्जियार थारु सम्मानित
विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै असई अर्जुन पञ्जियार थारु सम्मानित शनिबार, असोज ३१, २०८३
प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने प्रधानमन्त्री शाहको घोषणा
प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने प्रधानमन्त्री शाहको घोषणा शुक्रबार, असोज ३०, २०८३
एकै महिनामा तीन जंगली भाले हात्ती मारिए, संरक्षणमा चिन्ता
एकै महिनामा तीन जंगली भाले हात्ती मारिए, संरक्षणमा चिन्ता शुक्रबार, असोज ३०, २०८३
सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)
सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) बिहीबार, असोज २९, २०८३
अख्तियारमा फर्जी उजुरी दिने दीपक कारबाहीमा, दुई हजार जरिवाना
अख्तियारमा फर्जी उजुरी दिने दीपक कारबाहीमा, दुई हजार जरिवाना बिहीबार, असोज २९, २०८३
नेपाल–मलेसिया श्रमिक भर्ना विवादमा स्वास्थ्य परीक्षण गर्ने व्यवसायी पक्राउ
नेपाल–मलेसिया श्रमिक भर्ना विवादमा स्वास्थ्य परीक्षण गर्ने व्यवसायी पक्राउ बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ वीरगंज सिटी
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
गीतामन्दिरमा धुमधामका साथ दुर्गा पूजा मनाइँदै
गीतामन्दिरमा धुमधामका साथ दुर्गा पूजा मनाइँदै वीरगंज सिटी
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ वीरगंज सिटी
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ?
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ? वीरगंज सिटी
कात्तिक ९ देखि एनपीएल सुरु हुँदै, मैदानको तयारी अन्तिम चरणमा (तस्बिरसहित)
कात्तिक ९ देखि एनपीएल सुरु हुँदै, मैदानको तयारी अन्तिम चरणमा (तस्बिरसहित) वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद वीरगंज सिटी
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP