शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)
सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, असोज २९, २०८३
A1 Beakery Add A1 Beakery Add

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ ।

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ वटा विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो । यसमध्ये पहिलो चरणमा ८९ वटा विद्यालय पहिचान गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ ।

प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा आधुनिक १२ कोठे तीनतले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गर्ने गरी काम तीव्र पारिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताउनुभएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

'पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरी अत्याधुनिक १२ कोठे तीनतले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइरहेका छौँ । प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा बन्ने यी भवनहरूमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ,' मन्त्री पोखरेलले भन्नुभएको छ, 'यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।'

पहिलो चरणमा रकम निकासा भएका ८९ वटा विद्यालयको विवरण विश्लेषण गर्दा ३७ प्रतिशतभन्दा बढी अर्थात् ३३ वटा विद्यालय मधेश प्रदेशका परेका छन् ।

मधेश प्रदेशको साक्षरता दर, शैक्षिक सूचकांक र सरकारी विद्यालयको गुणस्तर सुधारमा अझ संवेदनशील र गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता रहेकाले बजेट तथा विद्यालय छनोटमा यस प्रदेशलाई उच्च प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ । मधेशका ठूला विद्यालयहरूमा पूर्वाधारको अभाव हटाएर पठनपाठनको वातावरण सुधार्नु नै सरकारको मुख्य लक्ष्य रहेको जनाइएको छ ।

मधेश प्रदेशपछि लुम्बिनी र कोशी प्रदेशमा पनि ठूलो संख्यामा विद्यालयहरू परेका छन् । लुम्बिनी प्रदेशका २१ वटा विद्यालय पूर्वाधार विकासका लागि छनोट भएका छन्, जसमा रुपन्देहीका आठ र दाङका छ वटा विद्यालय समावेश छन् ।

त्यस्तै, कोशी प्रदेशबाट १८ वटा विद्यालय परेका छन्, जहाँ झापा र मोरङका छ–छ वटा विद्यालय सूचीकृत छन् ।

अन्य प्रदेशहरूको हकमा सुदूरपश्चिम प्रदेशका छ वटा विद्यालय (कैलालीका तीन, कञ्चनपुर, दार्चुला र बाजुराका एक–एक वटा) यस योजनामा परेका छन् । गण्डकी प्रदेशका छ वटा विद्यालय (कास्कीका तीन, नवलपरासी पूर्वका दुई र तनहुँको एउटा) छनोट भएका छन् भने कर्णाली प्रदेशका तीन वटा विद्यालय (सुर्खेतका दुई र जुम्लाको एउटा) परेका छन् ।

बागमती प्रदेशबाट भने दुई वटा विद्यालय मात्र परेका छन् ।
 

प्रदेशअनुसार छनोट भएका विद्यालय

१. कोशी प्रदेश (१८ विद्यालय)

क्र.सं.

विद्यालयको नाम

स्थानीय तह

जिल्ला

१

त्रियुगा नमूना माध्यमिक विद्यालय

त्रियुगा नगरपालिका

उदयपुर

२

त्रिवेणी माध्यमिक विद्यालय

कटारी नगरपालिका

उदयपुर

३

धुलाबारी माध्यमिक विद्यालय

मेचीनगर नगरपालिका

झापा

४

हिमालय माध्यमिक विद्यालय

दमक नगरपालिका

झापा

५

देवी माध्यमिक विद्यालय

बिर्तामोड नगरपालिका

झापा

६

महेन्द्र रत्न माध्यमिक विद्यालय

बिर्तामोड नगरपालिका

झापा

७

कन्काई माध्यमिक विद्यालय

कन्काई नगरपालिका

झापा

८

मोहनमाया माध्यमिक विद्यालय

बिर्तामोड नगरपालिका

झापा

९

भानु माध्यमिक विद्यालय

फुङ्लिङ नगरपालिका

ताप्लेजुङ

१०

फिदिम माध्यमिक विद्यालय

फिदिम नगरपालिका

पाँचथर

११

साजीलाल माध्यमिक विद्यालय

सुन्दरहरैचा नगरपालिका

मोरङ

१२

राधिका माध्यमिक विद्यालय

उर्लाबारी नगरपालिका

मोरङ

१३

पञ्चायत माध्यमिक विद्यालय

पथरीशनिश्चरे नगरपालिका

मोरङ

१४

सुकुना माध्यमिक विद्यालय

सुन्दरहरैचा नगरपालिका

मोरङ

१५

पोखरिया माध्यमिक विद्यालय

विराटनगर महानगरपालिका

मोरङ

१६

आदर्श माध्यमिक विद्यालय

विराटनगर महानगरपालिका

मोरङ

१७

जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय

बराहक्षेत्र नगरपालिका

सुनसरी

१८

पब्लिक हाई स्कुल

धरान उपमहानगरपालिका

सुनसरी

२. मधेश प्रदेश (३३ विद्यालय)

क्र.सं.

विद्यालयको नाम

स्थानीय तह

जिल्ला

१

शंकट मोचन देवशरण माध्यमिक विद्यालय

जनकपुरधाम उपमहानगरपालिका

धनुषा

२

जनता मोडेल माध्यमिक विद्यालय

विदेह नगरपालिका

धनुषा

३

विद्यानाथ देवनारायण जनता मोडेल विद्यालय

मुखियापट्टी मुसहरनिया गाउँपालिका

धनुषा

४

गोगल प्रसाद नमुना माध्यमिक विद्यालय

जनकपुरधाम उपमहानगरपालिका

धनुषा

५

याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय

जनकपुरधाम उपमहानगरपालिका

धनुषा

६

नरसिंह माध्यमिक विद्यालय

वीरगञ्ज महानगरपालिका

पर्सा

७

त्रिजुद्ध महावीर रघुवीर दास माध्यमिक विद्यालय

वीरगञ्ज महानगरपालिका

पर्सा

८

जिल्ला उचाङ्गाल रामदेव - कलवार माध्यमिक विद्यालय

पोखरिया नगरपालिका

पर्सा

९

माइस्थान विद्यापिठ माध्यमिक विद्यालय

वीरगञ्ज महानगरपालिका

पर्सा

१०

नेपाल राष्ट्रिय मोडल माध्यमिक विद्यालय

जितपुर सिमरा उपमहानगरपालिका

बारा

११

दुर्गा माध्यमिक विद्यालय

कलैया उपमहानगरपालिका

बारा

१२

गौरीशंकर माध्यमिक विद्यालय

निजगढ नगरपालिका

बारा

१३

गढीमाई महेन्द्र प्राविधिक माध्यमिक विद्यालय

महागढीमाई नगरपालिका

बारा

१४

श्री ३ चन्द्र माध्यमिक विद्यालय

कलैया उपमहानगरपालिका

बारा

१५

भेरुखी माध्यमिक विद्यालय

लोहरपट्टी नगरपालिका

महोत्तरी

१६

राष्ट्रिय माध्यमिक विद्यालय

साम्सी गाउँपालिका

महोत्तरी

१७

महेन्द्र रा माध्यमिक विद्यालय

रामगोपालपुर नगरपालिका

महोत्तरी

१८

सरस्वती माध्यमिक विद्यालय

गढीमाई नगरपालिका

रौतहट

१९

कटहरिया माध्यमिक विद्यालय

कटहरिया नगरपालिका

रौतहट

२०

जनता माध्यमिक विद्यालय सोनरनिया

मौलापुर नगरपालिका

रौतहट

२१

जुद्द माध्यमिक विद्यालय

गौर नगरपालिका

रौतहट

२२

नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय

राजदेवी नगरपालिका

रौतहट

२३

रामचन्द्र माध्यमिक विद्यालय

गरुडा नगरपालिका

रौतहट

२४

नमुना माध्यमिक विद्यालय वरगजवा

वृन्दावन नगरपालिका

रौतहट

२५

जनज्योति माध्यमिक विद्यालय

चन्द्रपुर नगरपालिका

रौतहट

२६

जय किसन माध्यमिक विद्यालय

देबाही गोनाही गाउँपालिका

रौतहट

२७

माध्यमिक विद्यालय पथरा बुधराम

मौलापुर नगरपालिका

रौतहट

२८

सरस्वती माध्यमिक विद्यालय

दुर्गा भगवती गाउँपालिका

रौतहट

२९

नारायण माध्यमिक विद्यालय

ईश्वरपुर नगरपालिका

सर्लाही

३०

जनज्योती माध्यमिक विद्यालय

लालबन्दी नगरपालिका

सर्लाही

३१

बेनीभोला मोडेल माध्यमिक विद्यालय

गोडैता नगरपालिका

सर्लाही

३२

मोहन माध्यमिक विद्यालय

मिर्चैया नगरपालिका

सिरहा

३३

चन्द्र माध्यमिक विद्यालय

सिरहा नगरपालिका

सिरहा

३. बागमती प्रदेश (२ विद्यालय)

क्र.सं.

विद्यालयको नाम

स्थानीय तह

जिल्ला

१

गान्धी माध्यमिक विद्यालय

कागेश्वरी मनोहरा नगरपालिका

काठमाडौं

२

नारायणी नमूना माध्यमिक विद्यालय

भरतपुर महानगरपालिका

चितवन

४. गण्डकी प्रदेश (६ विद्यालय)

क्र.सं.

विद्यालयको नाम

स्थानीय तह

जिल्ला

१

अमरसिंह माध्यमिक विद्यालय

पोखरा महानगरपालिका

कास्की

२

कालिका माध्यमिक विद्यालय

पोखरा महानगरपालिका

कास्की

३

छोरेपाटन माध्यमिक विद्यालय

पोखरा महानगरपालिका

कास्की

४

जनक माध्यमिक विद्यालय

गैडाकोट नगरपालिका

नवलपरासी पूर्व

५

भीमसेन आदर्श माध्यमिक विद्यालय

देवचुली नगरपालिका

नवलपरासी पूर्व

६

सत्यवती माध्यमिक विद्यालय

व्यास नगरपालिका

तनहुँ

५. लुम्बिनी प्रदेश (२१ विद्यालय)

क्र.सं.

विद्यालयको नाम

स्थानीय तह

जिल्ला

१

नेपाल आदर्श माध्यमिक विद्यालय

शिवराज नगरपालिका

कपिलवस्तु

२

जनता माध्यमिक विद्यालय

बाणगंगा नगरपालिका

कपिलवस्तु

३

पद्मोदय पब्लिक माध्यमिक विद्यालय

घोराही उपमहानगरपालिका

दाङ

४

माध्यमिक विद्यालय रजेना

घोराही उपमहानगरपालिका

दाङ

५

माध्यमिक विद्यालय तुलसीपुर सेन्टर

तुलसीपुर उपमहानगरपालिका

दाङ

६

सिद्द रत्न माध्यमिक विद्यालय

तुलसीपुर उपमहानगरपालिका

दाङ

७

गुरु जजुर माध्यमिक विद्यालय

तुलसीपुर उपमहानगरपालिका

दाङ

८

बाल विकास माध्यमिक विद्यालय

घोराही उपमहानगरपालिका

दाङ

९

रामतुलसी माध्यमिक विद्यालय

रामपुर नगरपालिका

पाल्पा

१०

त्रिभुवन माध्यमिक विद्यालय

कोहलपुर नगरपालिका

बाँके

११

धम्बोझी माध्यमिक विद्यालय

नेपालगञ्ज उपमहानगरपालिका

बाँके

१२

मङ्गलप्रसाद माध्यमिक विद्यालय

नेपालगञ्ज उपमहानगरपालिका

बाँके

१३

कालिका मानव ज्ञान माध्यमिक विद्यालय

बुटवल उपमहानगरपालिका

रुपन्देही

१४

नविन औद्योगिक रिता माध्यमिक विद्यालय

बुटवल उपमहानगरपालिका

रुपन्देही

१५

शान्ति नमुना माध्यमिक विद्यालय

तिलोत्तमा नगरपालिका

रुपन्देही

१६

कान्ति भैरम माध्यमिक विद्यालय

बुटवल उपमहानगरपालिका

रुपन्देही

१७

पब्लिक माध्यमिक विद्यालय

सियारी गाउँपालिका

रुपन्देही

१८

रामापुर माध्यमिक विद्यालय

सैनामैना नगरपालिका

रुपन्देही

१९

सैनामैना माध्यमिक विद्यालय

सैनामैना नगरपालिका

रुपन्देही

२०

रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय

सिद्धार्थनगर नगरपालिका

रुपन्देही

२१

बालकल्याण माध्यमिक विद्यालय

रोल्पा नगरपालिका

रोल्पा

६. कर्णाली प्रदेश (३ विद्यालय)

क्र.सं.

विद्यालयको नाम

स्थानीय तह

जिल्ला

१

चन्दननाथ माध्यमिक विद्यालय

चन्दननाथ नगरपालिका

जुम्ला

२

अमरज्योति माध्यमिक विद्यालय

वीरेन्द्रनगर नगरपालिका

सुर्खेत

३

जन माध्यमिक विद्यालय

वीरेन्द्रनगर नगरपालिका

सुर्खेत

७. सुदूरपश्चिम प्रदेश (६ विद्यालय)

क्र.सं.

विद्यालयको नाम

स्थानीय तह

जिल्ला

१

महेन्द्रनगर माध्यमिक विद्यालय

भीमदत्त नगरपालिका

कञ्चनपुर

२

त्रिनगर माध्यमिक विद्यालय

धनगढी उपमहानगरपालिका

कैलाली

३

दुर्गालक्ष्मी मोडेल माध्यमिक विद्यालय

गोदावरी नगरपालिका

कैलाली

४

कर्णाली माध्यमिक विद्यालय

टीकापुर नगरपालिका

कैलाली

५

महेन्द्र मोडल माध्यमिक विद्यालय

महाकाली नगरपालिका

दार्चुला

६

मालिका माध्यमिक विद्यालय

बडीमालिका नगरपालिका

बाजुरा


प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  २०:००
#मधेश प्रदेश #शिक्षा सुधार #शिक्षा मन्त्रालय #सामुदायिक विद्यालय #शैक्षिक गुणस्तर #सरकारी विद्यालय #सामुदायिक शिक्षा #शिक्षा बजेट #विज्ञान प्रयोगशाला #विद्यालय भवन निर्माण #सस्मित पोखरेल #विद्यालय पूर्वाधार विकास #आधुनिक कक्षाकोठा #विद्यालय पुस्तकालय
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
अख्तियारमा फर्जी उजुरी दिने दीपक कारबाहीमा, दुई हजार जरिवाना
अख्तियारमा फर्जी उजुरी दिने दीपक कारबाहीमा, दुई हजार जरिवाना बिहीबार, असोज २९, २०८३
नेपाल–मलेसिया श्रमिक भर्ना विवादमा स्वास्थ्य परीक्षण गर्ने व्यवसायी पक्राउ
नेपाल–मलेसिया श्रमिक भर्ना विवादमा स्वास्थ्य परीक्षण गर्ने व्यवसायी पक्राउ बिहीबार, असोज २९, २०८३
भन्सार छली गरी ल्याइएको लाखौँ मूल्यको मदिरा बरामद
भन्सार छली गरी ल्याइएको लाखौँ मूल्यको मदिरा बरामद बिहीबार, असोज २९, २०८३
गुडिरहेको गाडीमा आगलागी, चालकको सतर्कताले जोगिए २१ यात्रु
गुडिरहेको गाडीमा आगलागी, चालकको सतर्कताले जोगिए २१ यात्रु बिहीबार, असोज २९, २०८३
साइबर ठगी नियन्त्रण गर्न प्रहरी र सेवा प्रदायकबीच सहकार्य, मंसिरदेखि काम सुरु
साइबर ठगी नियन्त्रण गर्न प्रहरी र सेवा प्रदायकबीच सहकार्य, मंसिरदेखि काम सुरु बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री शाहद्वारा पलाञ्चोक भगवतीको दर्शन
प्रधानमन्त्री शाहद्वारा पलाञ्चोक भगवतीको दर्शन बुधबार, असोज २८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी वीरगंज सिटी
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP