शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #वित्तीय अपराध
  • #राहुलकुमार गुप्ता
  • #सरकारी वकिल कार्यालय
  • #सुरजकुमार
  • #शंकास्पद वित्तीय कारोबार
  • #२ अर्ब ३९ करोड
  • #डीएसपी राजु कार्की
यहाँ खोज्नुहोस्
your add here your add here
भिडियो
  • गृहपृष्ठ
  • भिडियो
  • नयाँ शैक्षिक सत्र सुरु भएसँगै निजी विद्यालय र पुस्तक पसलबीच ‘कमिशनकाे कारोबार’ माैलाउँदै, बालेन सरकारमा पनी कमिशनकाे खेल राेक्न चुनाैती (भिडियो सहित)
नयाँ शैक्षिक सत्र सुरु भएसँगै निजी विद्यालय र पुस्तक पसलबीच ‘कमिशनकाे कारोबार’ माैलाउँदै, बालेन सरकारमा पनी कमिशनकाे खेल राेक्न चुनाैती (भिडियो सहित)
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, जेठ ७, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंजकाे रानीघाट, मुर्लि लगायतकाे पुस्तक पसलमा विधालयहरूले कमिशन लिने गरेकाे अभिभावकहरूले गुनासाे गरेका छन् । पटक पटक विभिन्न सरकार परिवर्तन भएपनी बालेनकाे सरकारमा समेत कमिशनकाे खेल नराेकिएकाे अभिभावकहरूले गुनासाे गरेका छन् ।

वीरगंज मात्र नभइ मधेशका प्राय जिल्लामा अभिभावकहरूले बोर्डिङ स्कुलहरूले निश्चित पुस्तक पसलबाट मात्रै पाठ्यपुस्तक तथा शैक्षिक सामग्री खरिद गर्न दबाब दिएर कमाइ खाने भाडाे बनाएकाे अभिभावकहरूले गुनासो गरेका छन् ।

अभिभावकहरूका अनुसार केही निजी विद्यालयले पुस्तक पसलसँग गोप्य रूपमा सम्झौता गरी किताब बिक्रीबाट ३० देखि ४० प्रतिशतसम्म कमिशन लिने गरेका छन् । विद्यालय प्रशासनले तोकेको पसलबाट मात्रै किताब खरिद गर्न चिट दिने, सम्पर्क नम्बर दिएर दबाब बढाउने लगायतकाे काम गर्ने गरेकाे प्रतिक्रिया दिएका छन् । यसरी बाध्य पारिँदा अभिभावकले बजार मूल्यभन्दा बढी रकम तिर्नुपरेको अभिभावककाे गुनासो रहेकाे छ ।

स्थानीय बजारमा सहजै पाइने पुस्तकसमेत विद्यालयले तोकेको पसलमा महँगो मूल्यमा किन्नु परेको अभिभावकहरूले गुनासाे गरेकाे छ । कतिपय विद्यालयले “बाहिरबाट किताब किने मान्य हुँदैन” वा “पूरा सेट अनिवार्य खरिद गर्नुपर्छ” भन्दै दबाब दिने गरेको आरोप लगाएका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

अभिभावकहरूका अनुसार विद्यालयले प्रकाशन कम्पनी परिवर्तन गर्ने, प्रत्येक वर्ष नयाँ संस्करण लागू गर्ने तथा आवश्यकता भन्दा बढी सहायक सामग्री खरिद गर्न लगाउने प्रवृत्तिले आर्थिक भार झन् बढाएको छ ।

“सरकारी नियमन कमजोर भएकाले विद्यालय र पुस्तक पसलले अभिभावकलाई खुलेआम शोषण गरिरहेकाे अभिभावकहरूकाे अाराेप छ । पुस्तक पसललेहरू विधालयहरूलाइ कमिसन दिन अभिभावकहरूलाइ छुट नदिने गरेकाे गुनासाे समेत गरेका छन ।

यता पुस्तक व्यवसायीहरूले विद्यालयलाई कमिशन दिने आरोप पूर्ण रूपमा सत्य नभएको दाबी गरेका छन् । उनीहरूका अनुसार विद्यालयले एकै ठाउँबाट सबै पुस्तक उपलब्ध गराउन आग्रह गर्ने भएकाले व्यवस्थापन सहज बनाउन समन्वय गरेको दाबी गरेका छन् । तर केही पुस्तक व्यवसायीहरूले भने विद्यालयलाई कमिशन दिने प्रचलन सत्य भएको दाबी गरेका छन् । उनीहरूका अनुसार विद्यार्थी संख्या धेरै भएका बोर्डिङ स्कुललाई आकर्षित गर्न २० देखि ४० प्रतिशतसम्म कमिशन दिने गरिएको छ ।

केही पुस्तक पसल सञ्चालकले पुस्तक बिक्रीमा छुट वा सेवा सुविधा दिइने गरे पनि त्यसलाई कमिशन भन्न नमिल्ने बताएका छन् । उनीहरूका अनुसार बजार प्रतिस्पर्धाका कारण ग्राहक आकर्षित गर्न केही प्रतिशत छुट दिने प्रचलन पुरानै रहेकाे बताए । विशेषगरी मध्यमवर्गीय र न्यून आय भएका परिवारलाई नयाँ शैक्षिक सत्र सुरु हुनेबित्तिकै किताब, ड्रेस, झोला र स्टेशनरी खरिद गर्न ठूलो आर्थिक दबाब पर्ने गरेको छ ।

विद्यालयले गुणस्तरीय शिक्षा दिनेभन्दा पनि व्यापारिक लाभलाई प्राथमिकता दिन थालेको देखिन्छ । यस्तो प्रवृत्तिले शिक्षा क्षेत्रमा असमानता र अभिभावकमा निराशा बढाएको छ ।


प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १५:११
#मधेश #वीरगंज #पुस्तक पसल #निजी विद्यालय #शिक्षा अनियमितता #अभिभावक गुनासो #पाठ्यपुस्तक #विद्यालय कमिशन #कमिशन प्रथा #शैक्षिक भ्रष्टाचार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप भिडियो
लालपुर्जा नहुँदा जनकपुरको याज्ञवल्क्य संस्कृत विद्यालयको ६ करोड बजेट फ्रिज हुने जोखिम
लालपुर्जा नहुँदा जनकपुरको याज्ञवल्क्य संस्कृत विद्यालयको ६ करोड बजेट फ्रिज हुने जोखिम आइतबार, असोज १८, २०८३
विद्यालय कि गोठ ? ९ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्था उस्तै,  परिसरमै गाईभैंसी तथा बाख्रा
विद्यालय कि गोठ ? ९ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्था उस्तै, परिसरमै गाईभैंसी तथा बाख्रा शनिबार, असोज १७, २०८३
धोविनी र जगरनाथपुरमा समावेशी शिक्षा र सुरक्षित विद्यालयबारे वक्तृत्वकला प्रतियोगिता
धोविनी र जगरनाथपुरमा समावेशी शिक्षा र सुरक्षित विद्यालयबारे वक्तृत्वकला प्रतियोगिता शनिबार, असोज १७, २०८३
त्रिवि सभा बैठकमा १६ सदस्यलाई बोलाइएन, विवाद चर्कियो
त्रिवि सभा बैठकमा १६ सदस्यलाई बोलाइएन, विवाद चर्कियो शुक्रबार, असोज १६, २०८३
सरुवा भएका शिक्षकको हाजिरी गराउन पालिका र प्रशासन असफल
सरुवा भएका शिक्षकको हाजिरी गराउन पालिका र प्रशासन असफल शुक्रबार, असोज १६, २०८३
त्रिवि सभा बैठक असोज २२ गते बोलाइयो
त्रिवि सभा बैठक असोज २२ गते बोलाइयो बिहीबार, असोज १५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ वीरगंज सिटी
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु वीरगंज सिटी
ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा माग्दै श्रीसियावासी धर्नामा
ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा माग्दै श्रीसियावासी धर्नामा वीरगंज सिटी
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ?
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ? वीरगंज सिटी
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु वीरगंज सिटी
नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु
नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP