अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजगढ विमानस्थलको मोडालिटी छ महिनाभित्र टुंग्याइने घोषणा गरेका छन् ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि समेत बजेट विनियोजन गरिएको छ । दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्ने निर्णय पनि सरकारले गरेको छ ।