शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • भारतीय पर्यटक बोकेर ६ नाकाबाट मात्रै भित्रिन्छन् दिनको २५ सय सवारी
भारतीय पर्यटक बोकेर ६ नाकाबाट मात्रै भित्रिन्छन् दिनको २५ सय सवारी
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, असार १४, २०८३
A1 Beakery Add A1 Beakery Add

मुलुकका प्रमुख पर्यटकीय गन्तव्यहरू कञ्चनपुर, नेपालगन्ज, कपिलवस्तु, भैरहवा, चितवन, पोखरा, बागलुङ, वीरगन्ज र पाल्पा लगायतका क्षेत्रमा पछिल्ला महिनायता भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेपछि पर्यटन व्यवसाय उत्साहित बनेको छ ।

पर्यटन क्षेत्रमा सामान्यतः ‘अफ सिजन’ मानिने अवधिमै पनि भारतबाट आउने तीर्थयात्री तथा पर्यटकका कारण देशभरका प्रमुख गन्तव्यहरूमा चहलपहल बढेको हो । व्यवसायीहरूका अनुसार पूर्वदेखि पश्चिमसम्मका होटल, रिसोर्ट र होमस्टेहरूमा अकुपेन्सी उल्लेखनीय रूपमा वृद्धि भएको छ ।

दैनिक हजारौँ भारतीय सवारी नेपाल प्रवेश

सीमा नाकाहरूबाट दैनिक करिब २ हजारभन्दा बढी भारतीय गाडी पर्यटक र तीर्थयात्री बोकेर नेपाल प्रवेश गरिरहेका छन् । तीमध्ये चारपांग्रे सवारीसाधन बढी छन् भने मोटरसाइकल र बस पनि उल्लेख्य मात्रामा भित्रिरहेका छन् ।

भैरहवा, बेलहिया, कृष्णनगर, मर्यादपुर, वीरगन्ज, कञ्चनपुरलगायत प्रमुख नाकाबाट भित्रिने भारतीय पर्यटकहरू प्रायः मुक्तिनाथ, पोखरा, चितवन, लुम्बिनी, बर्दिया, काठमाडौं लगायतका गन्तव्यतर्फ जाने गरेका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

धार्मिकदेखि मनोरञ्जन पर्यटनसम्म

पहिले धार्मिक यात्रामा सीमित भारतीय आगमन पछिल्ला वर्षहरूमा परिवारसहित घुमफिर र मनोरञ्जनतर्फ पनि विस्तार भएको देखिएको छ । क्यासिनो, स्पा, जंगल सफारी, एड्भेन्चर गतिविधि र हिमाली दृश्यावलोकनका लागि पनि भारतीय पर्यटक आकर्षित भइरहेका छन् ।

विशेषगरी पोखरा, मुक्तिनाथ, घान्द्रुक, चितवन, लुम्बिनी, पाल्पा र बागलुङ जस्ता क्षेत्रमा पर्यटकको चाप उल्लेखनीय रहेको व्यवसायीहरूले बताएका छन् ।

भैरहवा र कपिलवस्तु नाकाबाट ठूलो प्रवाह

भैरहवा नाकाबाट मात्रै दैनिक सरदर ६०० भारतीय गाडी नेपाल प्रवेश गर्ने गरेको भन्सार तथ्यांक छ । बिदाको समयमा यो संख्या १ हजारभन्दा बढी पुग्ने गरेको बताइन्छ । त्यस्तै कपिलवस्तुको कृष्णनगर र मर्यादपुर नाकाबाट दैनिक करिब ५ सय गाडी भित्रिने गरेका छन् । यीमध्ये धेरै पर्यटक धार्मिक स्थल सुपादेउराली, स्वर्गद्वारी, मुक्तिनाथ र पोखरा जाने गरेका छन् ।

सामाजिक सञ्जाल र मौसम मुख्य आकर्षण

व्यवसायीका अनुसार भारतमा अत्यधिक गर्मी, विद्यालय बिदा, तथा सामाजिक सञ्जालमा पोखरा–मुस्ताङलगायत गन्तव्यको व्यापक प्रचारले पर्यटक आगमन बढाएको हो । सामाजिक सञ्जालका ‘भ्लगर’ र पर्यटन प्रवर्द्धन अभियानले पनि भारतीय पर्यटकलाई नेपालतर्फ आकर्षित गरेको देखिएको छ ।

पोखरामा होटल अकुपेन्सी उच्च

पोखरामा यस वर्ष होटल अकुपेन्सी ऐतिहासिक रूपमा बढेको छ। सामान्यतः ४०–४५ प्रतिशत रहने पाँचतारे होटलहरूको अकुपेन्सी २०–२५ प्रतिशतले वृद्धि भएको व्यवसायीहरूको भनाइ छ । होटल व्यवसायीहरूले भारतीय पर्यटकहरू ‘लास्ट मिनेट ट्राभलर’ हुने भएकाले छोटो समयमै योजना बनाएर आउने प्रवृत्ति बढेको बताएका छन् ।

चितवन र अन्य क्षेत्र पनि लाभान्वित

चितवन राष्ट्रिय निकुञ्जमा पनि भारतीय पर्यटकको संख्या बढेपछि कुल आगमन उल्लेख्य रूपमा वृद्धि भएको छ । सौराहा क्षेत्रमा होटल तथा जिप सफारी व्यवसायीले राहत महसुस गरेका छन् ।

वीरगन्ज र मधेश क्षेत्रको चुनौती

वीरगन्ज नाकाबाट दैनिक ६०० देखि ७०० भारतीय पर्यटक प्रवेश गरे पनि उनीहरू अधिकांश सीधै पोखरा, काठमाडौं वा मुक्तिनाथतर्फ जाने भएकाले मधेश क्षेत्रले अपेक्षित लाभ लिन नसकेको व्यवसायीको गुनासो छ ।

पर्यटन प्रवर्द्धन र पूर्वाधार आवश्यक

पर्यटन व्यवसायीहरूले भारतीय पर्यटकलाई सीमावर्ती क्षेत्रमा रोक्ने गरी प्याकेज, प्रचारप्रसार र पूर्वाधार विकास आवश्यक रहेको बताएका छन् । नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रले भारतका विभिन्न सहरमा प्रवर्द्धनात्मक कार्यक्रम बढाएपछि यसको सकारात्मक प्रभाव देखिएको उनीहरूको भनाइ छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: आइतबार, असार १४, २०८३  १५:१६
#लुम्बिनी #भारतीय पर्यटक #चितवन #पोखरा #नेपाल समाचार #होटल व्यवसाय #वीरगन्ज #कपिलवस्तु #भैरहवा #कञ्चनपुर #नेपाल पर्यटन #पर्यटन प्रवर्द्धन #सीमा नाका #मुक्तिनाथ
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
नेपाली बजारमा सुन सस्तियो, तोलामा ११०० रुपैयाँको गिरावट
नेपाली बजारमा सुन सस्तियो, तोलामा ११०० रुपैयाँको गिरावट बिहीबार, असोज २९, २०८३
झोलुंगे पुल भत्किँदा ७ करोड ५० लाखको क्षति, मर्मतमा २० करोड लाग्ने
झोलुंगे पुल भत्किँदा ७ करोड ५० लाखको क्षति, मर्मतमा २० करोड लाग्ने बुधबार, असोज २८, २०८३
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ बुधबार, असोज २८, २०८३
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो मंगलबार, असोज २७, २०८३
सुनको मूल्यमा लगातार गिरावट, दुई दिनमा ४ हजार ३ सयले सस्तियो
सुनको मूल्यमा लगातार गिरावट, दुई दिनमा ४ हजार ३ सयले सस्तियो मंगलबार, असोज २७, २०८३
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP