शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #उपेन्द्रकुमार साह
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • यातायात कार्यालय पर्साले उठायो १ अर्ब ५८ करोडभन्दा बढी राजस्व, गैरकर आम्दानी बढ्यो राजस्व घट्यो
यातायात कार्यालय पर्साले उठायो १ अर्ब ५८ करोडभन्दा बढी राजस्व, गैरकर आम्दानी बढ्यो राजस्व घट्यो
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, साउन १०, २०८३
A1 Beakery Add A1 Beakery Add

यातायात व्यवस्था कार्यालय पर्साले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ५८ करोड ८८ लाख ६८ हजार ७४६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कर राजस्व शीर्षकबाट १ अर्ब १४ करोड ८६ लाख ७३ हजार ४०३ रुपैयाँ र गैरकर राजस्व शीर्षकबाट ४४ करोड १ लाख ९५ हजार ३४३ रुपैयाँ सङ्कलन गरेको छ । तर कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको कुल राजस्व सङ्कलन अघिल्लो आर्थिक वर्षको तुलनामा ३ करोड ५१ लाख ७२ हजार ६३८ रुपैयाँले घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा यातायात व्यवस्था कार्यालय पर्साले १ अर्ब ६२ करोड ४० लाख ४१ हजार ३८४ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । उक्त वर्ष कर राजस्वबाट १ अर्ब २२ करोड १९ लाख ९ हजार ९ सय ९९ रुपैयाँ र गैरकर राजस्वबाट ४० करोड २१ लाख ३१ हजार ३८५ रुपैयाँ सङ्कलन गरिएको थियो । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा गैरकर राजस्व भने वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गैरकर राजस्व करिब ३ करोड ८० लाख ६३ हजार ९५८ रुपैयाँले बढेको हो । तर कर राजस्वमा भने करिब ७ करोड ३२ लाख ३६ हजार ५९६ रुपैयाँले कमी आएको छ ।

कर राजस्वमा आएको गिरावटका कारण समग्र राजस्व सङ्कलन घटेको कार्यालयले जनाएको छ । यातायात व्यवस्था कार्यालय पर्साले सवारीसाधन दर्ता, नवीकरण, चालक अनुमतिपत्र, सवारी कर तथा विभिन्न सेवाबाट राजस्व सङ्कलन गर्दै आएको छ । कार्यालयले आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै राजस्व सङ्कलन वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ । वार्षिक तथ्याङ्कले कर राजस्व घट्दै गएको र गैरकर राजस्व बढेको देखाएको छ ।

यसले आगामी दिनमा राजस्व व्यवस्थापन तथा सेवा सुधारमा थप ध्यान दिनुपर्ने आवश्यकता देखाएको कार्यालयको भनाइ छ ।


प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १०:५६
#मधेश प्रदेश #वीरगन्ज #पर्सा समाचार #राजस्व सङ्कलन #सेवा प्रवाह #यातायात सेवा #चालक अनुमतिपत्र #आर्थिक वर्ष २०८२/८३ #आर्थिक समाचार #कर राजस्व #यातायात व्यवस्था कार्यालय पर्सा #सवारी कर #सरकारी आम्दानी #सवारी दर्ता #गैरकर राजस्व #पर्सा यातायात #राजस्व व्यवस्थापन #यातायात प्रशासन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगञ्ज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगञ्ज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा आइतबार, कात्तिक ८, २०८३
वीरगंजको कैलाश होटलमा होहल्ला र कुटपिट गरेको आरोपमा दीपक तिवारी प्रहरी नियन्त्रणमा
वीरगंजको कैलाश होटलमा होहल्ला र कुटपिट गरेको आरोपमा दीपक तिवारी प्रहरी नियन्त्रणमा आइतबार, कात्तिक ८, २०८३
जनमत पार्टी पर्सद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेताहरू सम्मानित
जनमत पार्टी पर्सद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेताहरू सम्मानित शनिबार, कात्तिक ७, २०८३
एमाले परित्याग गरी गौरिशंकर साह कानुसहित सयौँ अगुवा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
एमाले परित्याग गरी गौरिशंकर साह कानुसहित सयौँ अगुवा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश शनिबार, कात्तिक ७, २०८३
नातेदार र निकटताका आधारमा होइन, विधि र योग्यताका आधारमा टिकट वितरण हुन्छ : हरि पन्त
नातेदार र निकटताका आधारमा होइन, विधि र योग्यताका आधारमा टिकट वितरण हुन्छ : हरि पन्त शनिबार, कात्तिक ७, २०८३
वीरगंजको रजतजयन्ती चोकबाट ४२ ग्रामभन्दा बढी ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ
वीरगंजको रजतजयन्ती चोकबाट ४२ ग्रामभन्दा बढी ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ शनिबार, कात्तिक ७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता वीरगंज सिटी
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगञ्ज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगञ्ज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंजको कैलाश होटलमा होहल्ला र कुटपिट गरेको आरोपमा दीपक तिवारी प्रहरी नियन्त्रणमा
वीरगंजको कैलाश होटलमा होहल्ला र कुटपिट गरेको आरोपमा दीपक तिवारी प्रहरी नियन्त्रणमा वीरगंज सिटी
जनमत पार्टी पर्सद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेताहरू सम्मानित
जनमत पार्टी पर्सद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेताहरू सम्मानित वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध वीरगंज सिटी
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका वीरगंज सिटी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP