शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • सरकारी गाडी आफैं चलाउँछन् कर्मचारी, चालकको तलब पनि बुझ्छन्
सरकारी गाडी आफैं चलाउँछन् कर्मचारी, चालकको तलब पनि बुझ्छन्
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, कात्तिक ६, २०८३
A1 Beakery Add A1 Beakery Add

उच्च तहका सरकारी अधिकारीहरूले सरकारी वा व्यक्तिगत गाडी आफैं चलाएमा चालकको तलबसमेत पाउने व्यवस्था प्रस्ताव गरिएको छ । सरकारले तयार पारेको ‘सरकारी कर्मचारीहरूको सवारी साधन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामा मुख्यसचिव, सचिव र सहसचिव वा सो सरहका अधिकारीलाई चालक राख्ने वा आफैं गाडी चलाउनेमध्ये एउटा विकल्प रोज्न पाउने व्यवस्था प्रस्ताव गरिएको हो ।

प्रस्तावित निर्देशिकाअनुसार आफैं गाडी चलाउने विकल्प रोज्ने अधिकारीको तलब–भत्तामा हलुका सवारी चालकको सुरु तलब स्केलबराबरको रकम मासिक रूपमा थपिनेछ। हाल उपलब्ध विवरणअनुसार चालकको सुरु तलब स्केल मासिक करिब २९ हजार रुपैयाँ छ ।

निर्देशिकाको दफा १२ को उपदफा (४) मा उल्लेखित प्रस्तावअनुसार यस्तो सुविधा मुख्यसचिव, सचिव र सहसचिव वा सो सरहका अधिकारीले मात्र पाउनेछन् । उपसचिव वा सोभन्दा तल्लो तहका कर्मचारीलाई भने यो सुविधा प्रस्ताव गरिएको छैन ।

सचिवले मासिक ४६ हजार रुपैयाँसम्म अतिरिक्त पाउने प्रस्ताव

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रस्तावित व्यवस्थाअनुसार उच्च अधिकारीहरूले आफैं गाडी चलाउँदा चालकको तलबका अतिरिक्त इन्धन र मर्मत खर्चसमेत पाउनेछन् । यी सुविधा सरकारी वा व्यक्तिगत गाडी प्रयोग गरे पनि लागू हुने मस्यौदामा उल्लेख छ ।

उपलब्ध विवरणअनुसार मुख्यसचिव वा सचिवले वार्षिक इन्धन खर्चबापत एक लाख ४० हजार रुपैयाँ र मर्मत खर्चबापत एक लाख रुपैयाँ पाउने प्रस्ताव छ। यसअनुसार इन्धनमा मासिक करिब ११ हजार ६६६ रुपैयाँ र मर्मतमा करिब आठ हजार ३३३ रुपैयाँ हुन्छ ।

चालकको तलबबापत मासिक करिब २९ हजार रुपैयाँ थपिँदा सचिव तहका अधिकारीले नियमित तलबबाहेक मासिक करिब ४९ हजार रुपैयाँ अतिरिक्त पाउन सक्ने देखिन्छ । यद्यपि, उपलब्ध विवरणमा चालकको तलबका लागि कतिपय ठाउँमा २६ हजार रुपैयाँभन्दा बढी उल्लेख भएकाले अन्तिम रकम निर्देशिकाको स्वीकृत व्यवस्था र लागू हुने तलब स्केलमा निर्भर हुनेछ ।

त्यस्तै, सहसचिवले आफैं गाडी चलाएमा इन्धन खर्चबापत मासिक १० हजार रुपैयाँ, मर्मत खर्चबापत ६ हजार २५० रुपैयाँ र चालकको तलबसमेत गरी मासिक ४२ हजार रुपैयाँभन्दा बढी अतिरिक्त सुविधा पाउन सक्ने विवरणमा उल्लेख छ ।

निर्ब्याजी ऋण र सवारी खर्चको सुविधा पनि

मस्यौदामा उच्च पदस्थ अधिकारीका लागि सवारी साधन खरिद गर्न ६० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने व्यवस्थासमेत उल्लेख गरिएको छ। यसका अतिरिक्त इन्धन र मर्मत खर्च उपलब्ध गराउने प्रस्ताव पनि छ ।

उपलब्ध विवरणअनुसार इन्धन तथा मर्मत खर्च बिल पेस नगरी सोझै बैंक खातामा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। यस्तो व्यवस्था लागू भएमा अधिकारीहरूले नियमित तलब–भत्ताबाहेक सवारी सुविधासम्बन्धी अतिरिक्त रकम प्राप्त गर्नेछन्। 

खर्च घटाउने सरकारको दाबी

उच्च पदस्थ अधिकारीका लागि स्थायी वा करारमा चालक राख्दा राज्यकोषबाट तलब, पोसाक, चाडपर्व खर्च, उपदान तथा पेन्सनलगायतमा दीर्घकालीन आर्थिक दायित्व पर्ने गरेको छ ।

अधिकारी आफैंले गाडी चलाउने विकल्प रोजेमा चालकका लागि छुट्टै दरबन्दी तथा त्यससँग सम्बन्धित खर्च घटाउन सकिने सरकारको तर्क छ । यसबाट सरकारी खर्चमा मितव्ययिता कायम हुनुका साथै अधिकारीहरूमा आफ्ना काम आफैं गर्ने संस्कृतिको विकास हुने अपेक्षा गरिएको छ ।

तर, उक्त व्यवस्था हाल निर्देशिकाको मस्यौदामा प्रस्तावित भएकाले अन्तिम स्वीकृति र कार्यान्वयनपछि मात्रै यसको वास्तविक प्रभाव तथा सुविधा रकम स्पष्ट हुनेछ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  ११:४२
#सचिव #मुख्यसचिव #सरकारी खर्च #सरकारी कर्मचारी #सरकारी सुविधा #सहसचिव #सरकारी गाडी #चालकको तलब #सवारी साधन व्यवस्थापन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
नक्कली पहिचानमा जग्गा बिक्री, वडाध्यक्षदेखि मालपोतका कर्मचारी पक्राउ
नक्कली पहिचानमा जग्गा बिक्री, वडाध्यक्षदेखि मालपोतका कर्मचारी पक्राउ शुक्रबार, कात्तिक ६, २०८३
अम्बे स्टिल उद्योगमा आगलागी, फर्नेस आयल ट्यांकीमा क्षति हुँदा करोडौँको नोक्सानी
अम्बे स्टिल उद्योगमा आगलागी, फर्नेस आयल ट्यांकीमा क्षति हुँदा करोडौँको नोक्सानी बिहीबार, कात्तिक ५, २०८३
जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी पक्राउ
जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी पक्राउ बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी
टीकाको दोस्रो दिन पनि मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै असई अर्जुन पञ्जियार थारु सम्मानित
विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै असई अर्जुन पञ्जियार थारु सम्मानित शनिबार, असोज ३१, २०८३
प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने प्रधानमन्त्री शाहको घोषणा
प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने प्रधानमन्त्री शाहको घोषणा शुक्रबार, असोज ३०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित वीरगंज सिटी
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा वीरगंज सिटी
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पहिलो सिजनको सफलता दोहोर्‍याउने लक्ष्यमा कर्णाली याक्स
पहिलो सिजनको सफलता दोहोर्‍याउने लक्ष्यमा कर्णाली याक्स वीरगंज सिटी
एनपीएलमा जनकपुर बोल्ट्सको नयाँ रणनीति: मार्की खेलाडी रिलिजदेखि विदेशी कप्तानसम्म
एनपीएलमा जनकपुर बोल्ट्सको नयाँ रणनीति: मार्की खेलाडी रिलिजदेखि विदेशी कप्तानसम्म वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी वीरगंज सिटी
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP