शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #उपेन्द्रकुमार साह
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • आठ वर्षदेखि पत्रकारितामा सक्रिय दिनेश मिश्र अब वीरगंज सिटीमा
आठ वर्षदेखि पत्रकारितामा सक्रिय दिनेश मिश्र अब वीरगंज सिटीमा
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, कात्तिक ८, २०८३
A1 Beakery Add A1 Beakery Add

विगत आठ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार दिनेश मिश्र वीरगंज सिटीमा कार्यक्रम प्रस्तोताका रूपमा आबद्ध भएका छन् । 

सामाजिक सरोकारका विषयलाई समाचार मार्फत उजागर गर्नुका साथै पीडित तथा आर्थिक अभावमा परेका व्यक्तिहरूलाई सहयोग जुटाउन पहल गर्दै आएका मिश्रलाई वीरगंज सिटीले स्वागत गरेको हो ।

मिश्रले अभितक मिडिया मार्फत पीडित, विपन्न तथा आर्थिक अभावमा परेका व्यक्तिहरूलाई सहयोग जुटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए । उनलेे पत्रकारितालाई सूचना प्रवाहमा मात्र सीमित नराखी सामाजिक सेवा समेत जोड्दै आएका छन् । पत्रकार मिश्रले मिर्गौला फेल भएका शिक्षक उमेश पटेलको उपचारका लागि सामाजिक सञ्जालमार्फत १२ लाख रुपैयाँभन्दा बढी सहयोग जुटाउन सफल भएका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यसैगरी, एक रुपैयाँ मै विद्यार्थीलाई पढाउँदै आएका शिक्षकको उपचारका लागि प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउँदै सहयोग जुटाउन पहल गरेका थिए । आर्थिक अभावका कारण मलेसियामा कैदी जीवन बिताउन बाध्य जयनारायण सहनीको विषयलाई समेत उनले समाचार मार्फत उजागर गरेका थिए । मिश्रको पहलमा प्रवासमा रहेका नेपालीहरूको सहयोग जुटेपछि सहनी कैदमुक्त भई नेपाल फर्किन सफल भएका थिए ।

पत्रकारिता मार्फत समाजका समस्यालाई उजागर गर्नुका साथै असहाय र पीडितलाई सहयोग जुटाउन मिश्रले निर्वाह गरेको भूमिकाबारे वीरगंज सिटीका सञ्चालक पत्रकार जियालाल साहले जानकारी गराएका थिए ।

मिश्रलाई वीरगंज सिटीका प्रधान सम्पादक जितेन्द्र साहले खादा लगाएर स्वागत गरेका थिए । उनको आगमनसँगै वीरगंज सिटीका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउँदै जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठान गर्ने वीरगंज सिटी अपेक्षा रहेको छ ।

सामाजिक दायित्वसहितको पत्रकारितामा सक्रिय मिश्रको अनुभवले वीरगंज सिटीकाे कार्यक्रम मार्फत जनताका समस्या, गुनासो र सरोकारलाई थप सशक्त रूपमा प्रस्तुत गर्न मदत पुग्ने प्रधान सम्पादक जितेन्द्र साहले विश्वास व्यक्तलगरेका थिए ।


प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  १७:१८
#मधेश प्रदेश #पत्रकारिता #वीरगञ्ज #सामाजिक सेवा #वीरगंज सिटी #जितेन्द्र साह #जियालाल साह #जनसरोकार #दिनेश मिश्र #कार्यक्रम प्रस्तोता
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
वीरगंजमा सडक विस्तारका क्रममा घरको पर्खाल भत्काएर इँटा चोरी गरेको आरोपमा प्रहरीमा उजुरी
वीरगंजमा सडक विस्तारका क्रममा घरको पर्खाल भत्काएर इँटा चोरी गरेको आरोपमा प्रहरीमा उजुरी आइतबार, कात्तिक ८, २०८३
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन (भिडियो रिपोर्ट)
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन (भिडियो रिपोर्ट) आइतबार, कात्तिक ८, २०८३
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट (भिडियो रिपोर्ट)
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट (भिडियो रिपोर्ट) आइतबार, कात्तिक ८, २०८३
वीरगंज १६ इनर्वामा भन्सार र सशस्त्र प्रहरीले मार्याे संयुक्त छापा, फर्कयाे खाली हात भएन कुनै सामान बरामद
वीरगंज १६ इनर्वामा भन्सार र सशस्त्र प्रहरीले मार्याे संयुक्त छापा, फर्कयाे खाली हात भएन कुनै सामान बरामद आइतबार, कात्तिक ८, २०८३
वीरगंज–१२ मुर्ली टोलमा नाला सफाइमा लापरबाही, खानेपानीको पाइपमा असर पर्ने जोखिम
वीरगंज–१२ मुर्ली टोलमा नाला सफाइमा लापरबाही, खानेपानीको पाइपमा असर पर्ने जोखिम आइतबार, कात्तिक ८, २०८३
वीरगंज–१६ मा भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीद्वारा निगरानी (तस्बिरहरू)
वीरगंज–१६ मा भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीद्वारा निगरानी (तस्बिरहरू) आइतबार, कात्तिक ८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु वीरगंज सिटी
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा सडक विस्तारका क्रममा घरको पर्खाल भत्काएर इँटा चोरी गरेको आरोपमा प्रहरीमा उजुरी
वीरगंजमा सडक विस्तारका क्रममा घरको पर्खाल भत्काएर इँटा चोरी गरेको आरोपमा प्रहरीमा उजुरी वीरगंज सिटी
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन (भिडियो रिपोर्ट)
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन (भिडियो रिपोर्ट) वीरगंज सिटी
आठ वर्षदेखि पत्रकारितामा सक्रिय दिनेश मिश्र अब वीरगंज सिटीमा
आठ वर्षदेखि पत्रकारितामा सक्रिय दिनेश मिश्र अब वीरगंज सिटीमा वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलमा पुरस्कारको व्यवस्था, विजेतालाई १ करोड ५० लाख रुपैयाँ
एनपीएलमा पुरस्कारको व्यवस्था, विजेतालाई १ करोड ५० लाख रुपैयाँ वीरगंज सिटी
भोलिदेखि शुरु हुने एनपीएलको  तेस्रो संस्करणको सबै  तयारी पूरा, भोलि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
भोलिदेखि शुरु हुने एनपीएलको तेस्रो संस्करणको सबै तयारी पूरा, भोलि लुम्बिनी र सुदूरपश्चिम भिड्ने वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP