शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #धरौटीमा रिहा
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #शंकास्पद वित्तीय कारोबार
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • सरकारले संसद्लाई पर्याप्त बिजनेस दिएको छः कानुनमन्त्री अजयकुमार चौरसिया
सरकारले संसद्लाई पर्याप्त बिजनेस दिएको छः कानुनमन्त्री अजयकुमार चौरसिया
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असार ४, २०८२
A1 Beakery Add A1 Beakery Add

संघीय संसद् निष्क्रिय रहेको भन्ने प्रतिपक्षी दलहरूको आरोपप्रति प्रतिक्रिया दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकार संसद्लाई पर्याप्त ‘बिजनेस’ दिएको स्पष्ट गर्नुभएको छ ।

रासससँगको अन्तर्वार्तामा मन्त्री चौरसियाले संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माण र संशोधन कार्य तीव्र गतिमा अघि बढिरहेको दाबी गर्नुभयो। उहाँका अनुसार संसद्मा हालसम्म विद्यालय शिक्षा, निजामती सेवा, नेपाल प्रहरी र कानुन व्यवसायी परिषद्सम्बन्धी विधेयक प्रस्तुत भइसकेका छन् ।

मन्त्री चौरसियाले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक पारित भई आयोग गठन भइसकेको जानकारी दिनुभयो। उहाँले यो कदमलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्नुभयो ।

सरकारले संसदलाई विधेयक दिन चुक्न नचाहेको स्पष्ट पार्दै उहाँले समितिमा छलफल भइरहेका विधेयकहरू छिट्टै सदनमा प्रस्तुत हुने जानकारी दिनुभयो। “सरकारले संसद्लाई पर्याप्त बिजनेस दिएको छ,” मन्त्री चौरसियाले भन्नुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

चौरसियाले संविधान जारी भएयता हालसम्म २१४ वटा ऐन निर्माण भइसकेको र अझै आवश्यक कानुन निर्माण भइरहेको जानकारी दिनुभयो। संविधान संशोधन आवश्यक परे जनताको आवश्यकताको आधारमा गरिने तर महिला, दलित, मधेसी, जनजाति र मुस्लिम समुदायको अधिकार कटौती हुने गरी संशोधन नहुने उहाँले स्पष्ट पार्नुभयो ।

दलित अधिकारसम्बन्धी कानुन निर्माणमा ढिलाइ भए पनि सरकारले गम्भीरता देखाएको चौरसियाले उल्लेख गर्नुभयो। उहाँले दलितबीच प्रतिस्पर्धा हुने छुट्टै निर्वाचन क्षेत्रको अवधारणा संविधान संशोधनमार्फत अघि सारिने बताउनुभयो ।

संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार क्षेत्र स्पष्ट पारे पनि कतिपय साझा अधिकारमा समन्वय आवश्यक रहेको भन्दै उहाँले सहकार्यविना भ्रष्टाचार अन्त्य असम्भव हुने तर्क गर्नुभयो ।

कानुन निर्माणको प्रक्रियामा सरोकारवालाको सहभागिता सुनिश्चित गरिएको दाबी गर्दै उहाँले स्थानीय तथा प्रदेश सरकारको अधिकार कटौती नगरीकन विधेयक तयार पारिएको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता चौरसिया २०२१ सालमा पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–४ मा जन्मनुभएको हो। उहाँ २०५६, २०६४ र २०७९ सालमा पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्। २०५८ मा स्थानीय सहायक मन्त्रीको रूपमा सेवा गरेका चौरसिया २०६२/६३ को जनआन्दोलनमा पाँच महिना जेल बस्नुपरेको थियो ।

सरकारको तर्फबाट संसद निष्क्रिय नभएको र विधिको शासन सुदृढ गर्न प्रतिबद्ध रहेको चौरसियाको सन्देश स्पष्ट छ ।


प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १६:५०
#नेपाली कांग्रेस #संघीयता #संघीय संसद् #दलित अधिकार #अजयकुमार चौरसिया #कानुन मन्त्रालय #संसद् बिजनेस #संविधान कार्यान्वयन #टीआरसी कानुन #विधेयक निर्माण #तीन तह सहकार्य #कानुन संशोधन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
उदयपुरमा धानबारीभित्र मृत भेटियो ‘सानो दारे’
उदयपुरमा धानबारीभित्र मृत भेटियो ‘सानो दारे’ बुधबार, असोज २८, २०८३
घर बगाएको बाढीले, टेन्टमै बिताउनुपर्ने भयो दशैं–तिहार
घर बगाएको बाढीले, टेन्टमै बिताउनुपर्ने भयो दशैं–तिहार मंगलबार, असोज २७, २०८३
देशभर सुरक्षा व्यवस्था कडा पारियो, ड्रोन र तालिमप्राप्त कुकुर परिचालन
देशभर सुरक्षा व्यवस्था कडा पारियो, ड्रोन र तालिमप्राप्त कुकुर परिचालन मंगलबार, असोज २७, २०८३
उखु किसानले भुक्तानी पाउन कात्तिकभित्र सूचीकृत हुनुपर्ने
उखु किसानले भुक्तानी पाउन कात्तिकभित्र सूचीकृत हुनुपर्ने मंगलबार, असोज २७, २०८३
विश्वभरका अर्थमन्त्री सहभागी हुने वार्षिक बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान
विश्वभरका अर्थमन्त्री सहभागी हुने वार्षिक बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान मंगलबार, असोज २७, २०८३
बैंकिङ सेवामा समस्या परे कहाँ उजुरी गर्ने ? ग्राहकलाई सिकाउँदै राष्ट्र बैंक
बैंकिङ सेवामा समस्या परे कहाँ उजुरी गर्ने ? ग्राहकलाई सिकाउँदै राष्ट्र बैंक मंगलबार, असोज २७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
दोषी ठहरिएका शर्माको निलम्बन फुकुवा गर्ने निर्णयले बढायो विवाद
दोषी ठहरिएका शर्माको निलम्बन फुकुवा गर्ने निर्णयले बढायो विवाद वीरगंज सिटी
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी वीरगंज सिटी
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद वीरगंज सिटी
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
रामबाबु गुरुङ किन ‘कबड्डी’कै खेलमा रमाइरहेका छन् ?
रामबाबु गुरुङ किन ‘कबड्डी’कै खेलमा रमाइरहेका छन् ? वीरगंज सिटी
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP