शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #२ अर्ब ३९ करोड
  • #सरकारी वकिल कार्यालय
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • १६७ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका कुशल मल्ल
१६७ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका कुशल मल्ल
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, जेठ १०, २०८१
A1 Beakery Add A1 Beakery Add

सेप्टेम्बर २७, २०२३ चीनको होङजाउ क्रिकेट मैदान । यो मिति र ठाउँ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) यसका सबै सदस्य राष्ट्र र खेलाडीहरूले सम्झिनु पर्ने धेरै वटा कारण छन् । त्यसको केन्द्रमा थियो नेपाल र खेलाडीहरू कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी थिए । 

एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटअन्तर्गत समूहगत चरणको खेलमा नेपालले मंगोलियाविरुद्ध त्यस दिन त्यस मैदानमा ३ सय १५ रनको लक्ष्य दिएको थियो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा त्यसअघि र हालसम्म यति धेरै रनको लक्ष्य कसैले पनि दिएको छैन ।

नेपालले प्रति ओभर १५.७ को औसतमा रन जोडेको थियो। त्यसमा कुशल मल्लले मात्र अविजित एक सय ३७ रन जोडेका थिए । ३४ बलमा शतक पुरा गरेर कुशलले विश्व कीर्तिमान बनाएका थिए । त्यसअघि यति कम बलमा कसैले पनि टी-२० अन्तर्राष्ट्रिय शतक बनाएको थिएन । कुशलले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि एक सय ९३ रनको साझेदारी गरेका थिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि यो विश्व कीर्तिमानी साझेदारी थियो ।

यही खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक पुरा गरेर विश्व कीर्तिमान बनाएका थिए । यो कीर्तिमान तोडिन असम्भव प्राय छ । नेपालले २ सय ७३ रन अन्तरको जित हात पारेर टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा थप अर्को विश्व कीर्तिमान बनाएको थियो, सर्वाधिक फराकिलो रन अन्तरको जितमा । नेपालले दिएको विशाल लक्ष्यमा कुशलले ५० बलमा १२ छक्का र ८ चौका प्रहार गरेका थिए । यो प्रदर्शनले कुशल विश्वभरका मिडियामा छाए, टेस्ट राष्ट्रको आँखामा परे ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उक्त प्रदर्शनयता कुशलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन पटक अर्धशतक बनाइसकेका छन्। एक महिनापछि उनले घरेलु मैदानमा हङकङविरुद्ध ४१ बलमा ९२ रन जोडेका थिए। सोही महिना मलेसियाविरुद्ध पनि ३४ बलमा ६५ रन जोडे। गत मार्चमा नामिबियाविरुद्ध ३७ बलमा ५५ रन जोडेका थिए। पछिल्ला यी तीन वटै अर्धशतक कुशलले घरेलु मैदानमा बनाएका थिए।

सन् २०१४ मा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्दा कुशल स्कुल पढ्दै थिए। विभिन्न अन्तर्वार्ताहरूमा कुशलले आफूलाई उक्त विश्वकपमा नेपालको चर्चाले क्रिकेटमा लाग्न प्रेरित गरेको उल्लेख गरेका छन्। हुन पनि त्यसपछि नेपालमा क्रिकेटको माहोल नयाँ उचाइमा पुगेको थियो। विश्वकपमा चर्चा बटुलेका स्पीनर शक्ति गौचनको गृह जिल्लामा उनीसँग क्रिकेट सिक्न पुगे कुशल पनि। कुशलले स्पीन बलिङको कौशल सिके। आक्रामक ब्याटिङ उनको रगतमै थियो।

सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि क्रिकेट नेपालमा अझ तेजिलो बन्यो। शक्तिको छत्रछायामा कुशललाई राष्ट्रिय टोलीमा आउन लामो समय लागेन । सन् २०२९ को सेप्टेम्बरमा उनले सिंगापुरमा जिम्बावेविरुद्ध खेल्दै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे। पहिलो खेलमा उनले ६ बलमा २ रन जोडेका थिए भने ३ ओभरमा २८ रन खर्चिएर एक विकेट पनि हात पार्न सकेका थिएनन्। त्यसको ५ महिनापछि उनी एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि डेब्यु गर्न सफल भए ।

उनले अमेरिकाविरुद्ध भएको त्यस खेलमा अर्धशतक बनाए। त्यस प्रदर्शनले उनी एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्वकै सबैभन्दा कम उमेरका ब्याट्सम्यान बनेका थिए। त्यसयता कुशल निरन्तर राष्ट्रिय टोलीमा छन्। उनले विभिन्न दिशामा प्रहार गर्ने ब्राउन्ड्रीको शैली र छक्काको चर्चा भइरहन्छ।

कुशलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १६७-२४ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन् । ३९ खेल खेल्ने क्रममा उनले एक शतक र ४ अर्धशतकसहित ७ सय ७१ रन जोडेका छन् । उनको ब्याटिङ औसत २९.६५ छ जुन टी-२० अन्तर्राष्ट्रियमा राम्रो मानिन्छ। बलियो स्ट्राइक रेट र राम्रो ब्याटिङ औसत दुवै कारण टोलीमा उनको स्थान मजबुत बन्दै आएको छ। उनी टी-२० अन्तर्राष्ट्रियमा ९ पटक नटआउट रहेका छन्। कुशलले २५ खेलमा बलिङ गर्दै १९ विकेट लिएका छन् जसमा बलिङ इकोनोमी ६.१८ छ। यो बलिङ इकोनोमी पनि टी-२० अन्तर्राष्ट्रियमा किफायती मानिन्छ।

कुशलले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३६ खेल खेल्दै एक शतक र ४ अर्धशतकसहित ७ सय १६ रन जोडेका छन् । उनको ब्याटिङ औसत २४.६८ र स्ट्राइक रेट ९६.२३ छ।

बलिङतर्फ ३० खेलमा २४ विकेट लिएका छन् । नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विभिन्न विकेटका लागि गरेका राष्ट्रिय कीर्तिमान स्तरका साझेदारीमा कुशलको नाम जोडिन्छ । उनले तेस्रो विकेटका लागि रोहित पौडेलसँग एक सय ९३ रन, पाँचौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग एक सय ४५ रन (हङकङविरुद्ध) र छैटौँ विकेटका लागि करन केसीसँग ६६ रन९मलेसियाविरुद्ध०को साझेदारी गरेका छन् । बायाँ हाते ब्याट्सम्यान र स्लो आर्म अर्थोडक्स बलरका रूपमा कुशलले आसन्न टी-२० विश्वकपमा गतिलो छाप छाड्न सक्ने अपेक्षा गरिएको छ ।

नेपाल विश्वकप खेल्न जानुअघि कीर्तिपुर मैदानमा वेस्ट इन्डिज एविरुद्ध खेलिरहेको अन्तिम टी-२० मा कुशलले ३७ रन जोडेका थिए । आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरमा उनी केवल दुईपटक शून्यमा आउट भएका छन् । सन् २०२२ को फेब्रुअरीमा क्यानडाविरुद्ध खेलेयता उनी शून्यमै आउट भएका छैनन् । - नेपाल प्रेसबाट साभार गरिएको


प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  २१:५०
#टीट्वान्टी विश्वकप #कुशल मल्ल #दीपेन्द्रसिंह ऐरी #नेपालले टी-२० #एसियाली खेलकुद #पुरुष क्रिकेट
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप खेलकुद
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’ बिहीबार, असोज २९, २०८३
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त बिहीबार, असोज २९, २०८३
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो बुधबार, असोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सरकारले दियो पुरस्कार
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सरकारले दियो पुरस्कार बुधबार, असोज २८, २०८३
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने मंगलबार, असोज २७, २०८३
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने मंगलबार, असोज २७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी वीरगंज सिटी
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP