सुदन गुरुङ ले “निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन” भन्ने अभिव्यक्ति दिएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले उक्त धारणा सार्वजनिक गरेका हुन् । मन्त्रालयको सोफामा आराम गरिरहेको तस्बिर शेयर गर्दै गुरुङले यस्तो सन्देश दिएका छन् ।
उनको अभिव्यक्तिलाई जनतामुखी सोच र शासनप्रतिको दृष्टिकोणका रूपमा व्याख्या गरिएको छ ।