शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #जिल्ला अदालत पर्सा
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • कोटा नपाएको भन्दै यातायातको लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गराए प्रदेश सांसद श्याम पटेल
कोटा नपाएको भन्दै यातायातको लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गराए प्रदेश सांसद श्याम पटेल
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, भदौ ३१, २०८१
A1 Beakery Add A1 Beakery Add

प्रदेश सभा सदस्य श्याम पटेलको हस्तक्षेपका कारण वीरगंजस्थित यातायात व्यवस्था कार्यालयमा सञ्चालन हुँदै आएको लिखित तथा प्रयोगात्मक परीक्षा आज २० दिनदेखी स्थगित गरिएको छ ।

प्रदेश सभा सदस्य पटेलको हस्तक्षेपका कारण श्रम तथा यातायात मन्त्रालयको भदौ १२ गतेको आदेशले भदौ १३ र १४ गतेका लागि तय गरिएको परीक्षा अर्को आदेश नभएसम्मका लागी रोक लगाएको छ । मन्त्रालयको निर्णयको औपचारिक सूचना सचिवस्तर बाट जारी हुनुपर्नेमा शाखा अधिकृत सुनिल कुमार शाहको पत्रमार्फत परीक्षा स्थगित गर्न आदेश दिएको थियो । यो नै शङ्काको विषय देखिन्छ,

भदौ १२ गते जारी सूचनामा मन्त्रालयको अनुमति विना कुनै वर्गको लिखित वा प्रयोगात्मक परीक्षा नगर्न भनिएको छ । यसै आधारमा यातायात व्यवस्था कार्यालयका प्रमुख कमलराज गौतमले परीक्षाहरू स्थगित गरिएको सूचना जारी गरेका छन् । 

यसअघि सबै सदर अहिले परीक्षा बदर 

श्रम तथा यातायात मन्त्रालय अन्तर्गत मधेश प्रदेशको आठवटा जिल्लामा लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन भइरहेको छ तर पर्सा जिल्लामा भने प्रदेश सांसद श्याम पटेलको ठाडो आदेशमा रोक लगाएको देखिन्छ । नेपाली काङ्ग्रेसका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय यादवले प्रदेश सांसद श्याम पटेलसहित साउन १६ गते वीरगञ्जस्थित नारायणी यातायात व्यवस्था कार्यालयको कामकाजबारे निरीक्षण गरेका थिए । उतिबेला कार्यालयमा अवलोकन गर्ने क्रममा कुनै त्रुटि वा कमी कमजोरी अवलाएका थिएनन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

Pradesh-Sansad-Shyam-Patel---Birgunj-CIty-News-1726486476.pngनाम नराख्ने शर्तमा एक सेवाग्राहीले भने, यसअघि भए गरेका सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षामा प्रदेश सांसद श्याम पटेलका विश्वास पात्र नेपाल विद्यार्थी सङ्घका केन्द्रिय सदस्य समेत रहेका विकेश पटेलले पाएको कोटा मार्फत विभिन्न व्यक्तिहरूलाई पास गराउने गर्दै आएका थिए । प्रदेश सांसद श्याम पटेलको नाममा मात्रै १२ देखी १५ जनालाई पास गराउँदै आएका थिए । तर अहिले नयाँ कार्यालय प्रमुख भएर आएपछि उनको ठाडो निर्देशनमा लिखित तथा प्रयोगात्मक परीक्षा लिन रोक लगाएको हो । 

Bikesh-Patel---Birgunj-City-News-1726486476.pngअवलोकन भ्रमणमा आएका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय यादव, प्रदेश सांसद श्याम पटेलसँगै उनका विश्वास पात्र रहेका विकेश पटेल समेत सँगसँगै रहेका छन् । प्रदेश सांसदका हरेक गतिविधिमा विशेष भूमिका उनको रहेको देखिन्छ । विभिन्न समाजिक सञ्जालको पोष्टले समेत पुष्टि गर्छ । 

श्रम तथा यातायात मन्त्रालयको कार्यप्रति रुष्ट हुदैँ जनतालाई दुःख दिने नियतले पर्सामा लिखित तथा प्रयोगात्मक परीक्षा रोक लगाएको स्थानीय शिवशंकर यादव बताउँछन् । यस्तै भागभण्डा नमिलेर रोक लगाउने काम गरेको अर्का सेवाग्राही रवि वर्णवालले आराेप लगाए । 

कार्यशैलीप्रति प्रदेश सभामा विरोध

विना कारण लाइसेन्स रोक लगाएको प्रति प्रदेश सभाको बैठकमा समेत विरोध भएको छ । प्रदेश सांसद विना शर्माले प्रदेशको ७ वटा जिल्लामा लिखित तथा प्रयोगात्मक भइरहेको तर विना कारण पर्सामा रोक लगाएको प्रति आपती जनाएकी थिइन् । गलत भए कारण देखाउनुपर्ने प्रदेश सभामुख समक्ष उनको प्रश्न थियो । 

प्रदेश सरकारले दिएको ठाडो आदेशका बारेमा यातायात व्यवस्था कार्यालयलाई कुनै जानकारी नभएको कार्यालय प्रमुख कलराज गौतम बताउँछन् । आफ्नो आमाको पुण्यतिथिमा रहेकाले आउन नपाउँदै एकाएक परीक्षा स्थगीतको यस्तो पत्र आएको उनले बताए । हामीले आफ्नो जिम्मेवारी सहिढंगबाट गर्न प्रयासरत छौँ गुनासा भए हामी सच्चयाउन तयार रहेको उनले बताए । 

यता यस विषयमा प्रदेश सांसद श्याम पटेलले भने, उल्टै कार्यालयको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले केही दिन मै परीक्षा सञ्चालन हुने दाबी गरेका छन् । 

Yatayat-visit-1726486794.png
श्रम तथा यातायात मन्त्री कौशल किशोर राय यादव, प्रदेश सांसद श्याम पटेल, कार्यकर्ता विकेश पटेल ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १७:२७
#यातायात व्यवस्था कार्यालय वीरगंज #प्रदेश सभा सदस्य श्याम पटेल #श्रम तथा यातायात मन्त्रालय #कौशल किशोर राय यादव
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ आइतबार, भदौ २१, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश सोमबार, भदौ ८, २०८३
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश सोमबार, भदौ १, २०८३
मेयर राजेशमान सिंहको मुद्दामा आज विशेष अदालतमा पेशी
मेयर राजेशमान सिंहको मुद्दामा आज विशेष अदालतमा पेशी आइतबार, साउन ३१, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
खल्तीको नाम दुरुपयोग गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ
खल्तीको नाम दुरुपयोग गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ वीरगंज सिटी
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्सागढीबाट सात थान सालको गोलिया काठ र पिकअपसहित चालक पक्राउ
पर्सागढीबाट सात थान सालको गोलिया काठ र पिकअपसहित चालक पक्राउ वीरगंज सिटी
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ वीरगंज सिटी
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ?
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ? वीरगंज सिटी
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै वीरगंज सिटी
एनपीएल : राष्ट्रिय टोलीमा बोलाइएपछि कर्णालीका फरहान पाकिस्तान फर्किने
एनपीएल : राष्ट्रिय टोलीमा बोलाइएपछि कर्णालीका फरहान पाकिस्तान फर्किने वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP