शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #सागरकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • दुई हप्तामा प्रधानमन्त्री कार्यालयका १८ प्रमुख काम सार्वजनिक
दुई हप्तामा प्रधानमन्त्री कार्यालयका १८ प्रमुख काम सार्वजनिक
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, साउन २९, २०८३
A1 Beakery Add A1 Beakery Add

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो दुई सातामा सार्वजनिक सेवा सुधार, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेको पुनर्स्थापना, ग्यास आपूर्ति व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, वैदेशिक भ्रमण व्यवस्थापनलगायत १८ वटा प्रमुख काम अघि बढाएको जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको साप्ताहिक प्रगति विवरणअनुसार विराटनगर जुट मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययनका लागि सात सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलले आर्थिक, प्राविधिक तथा कानुनी पक्षको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।

सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा कार्यान्वयनसम्बन्धी मार्गदर्शन–२०८३ स्वीकृत गरी सबै मन्त्रालय, प्रदेश तथा स्थानीय तहमा पठाइएको छ । साथै, विज्ञापन वा सूचना रद्द हुँदा उम्मेदवारले बुझाएको दरखास्त दस्तुर फिर्ता गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई परिपत्र गरिएको छ ।

वैदेशिक भ्रमणमा नयाँ व्यवस्था

सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन अब कर्मचारीलाई विदेश पठाउनुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था लागू गरिएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यस्तै, अध्ययन, भ्रमण, तालिम, बैठक, गोष्ठी वा सम्मेलनमा सहभागी भएर फर्किएका कर्मचारीले कार्यालयमा हाजिर भएको पाँच दिनभित्र आफ्नो अनुभव, ज्ञान र सीप सम्बन्धित कार्यालयका अन्य कर्मचारीसँग आदानप्रदान गर्नुपर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको छ ।

जेनजी आन्दोलनका सहिद परिवारका लागि समन्वय समिति

जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेका लागि सरकारले स्वीकृत गरेको एकीकृत राहत तथा पुनर्स्थापना प्याकेज कार्यान्वयन गर्न विशेष समन्वय समिति गठन गरिएको छ ।

समितिमा गृह, अर्थसहित सात मन्त्रालयका उपसचिव, जेनजी सहिद परिवार कल्याणकारी समाज तथा घाइते जेनजी नेपालका प्रतिनिधि सदस्य रहेका छन् । समितिको पहिलो बैठक सम्पन्न भई कार्यसम्पादन सुरु भइसकेको कार्यालयले जनाएको छ ।

चीन र भारतका राजदूतसँग शिष्टाचार भेट

प्रधानमन्त्रीसँग साउन २५ गते नेपालका लागि चिनियाँ राजदूत झाङ माओतिङ र भारतीय राजदूत नवीन श्रीवास्तवले छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।

भेटमा नेपाल–चीन तथा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, विकास साझेदारी विस्तार गर्ने र विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भ्रष्टाचार नियन्त्रण र सम्पत्ति शुद्धीकरणमा सक्रियता

प्रधानमन्त्री कार्यालयले विभिन्न अनियमितता तथा भ्रष्टाचारसम्बन्धी अनलाइन र अफलाइन उजुरी अध्ययन गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित मन्त्रालय र निकायमा पठाएको जनाएको छ । आवश्यकताअनुसार ती उजुरीको फलोअपसमेत भइरहेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार गठित समितिको बैठकबाट नेपाललाई ग्रेलिस्टबाट हटाउने प्रक्रियाका विषयमा छलफल गरिएको छ । साथै, जुलाई २०२६ मा सम्पन्न एपीजी प्लेनरी बैठकबारे पनि जानकारी गराइएको कार्यालयले जनाएको छ ।

राष्ट्रिय सदाचार नीति–२०८३ कार्यान्वयनका लागि प्रत्येक सार्वजनिक निकायमा भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवर्द्धनसम्बन्धी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरिएको छ ।

हेलो सरकारमा गुनासोको चाप बढ्यो

प्रधानमन्त्री कार्यालयका अनुसार हेलो सरकारको ११११ हटलाइनमा आउने फोनको संख्या करिब ३५० प्रतिशतले वृद्धि भएको छ ।

साउन २३ देखि २९ गतेसम्म हेलो सरकारमा पोर्टल र फोनमार्फत ६ हजार ६०८ गुनासा दर्ता भएका छन् । तीमध्ये ३ हजार ४९६ गुनासा पोर्टलमार्फत प्राप्त भएका थिए । प्राप्त गुनासामध्ये २ हजार २२५ सम्बन्धित निकायमा पठाइएको र २ हजार २१ वटा गुनासा समाधान गरिएको कार्यालयले जनाएको छ ।

यस अवधिमा ३ हजार ११० फोन कल उठाइएको तथा फोनमार्फत २ हजार १७७ गुनासो व्यवस्थापन गरिएको छ ।

एलपी ग्यास आपूर्तिमा सहजीकरण

खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि साउन १९ गते मुख्यसचिवको संयोजकत्वमा सरकारी तथा निजी क्षेत्रका सरोकारवालासँग बैठक सम्पन्न भएको छ । बैठकले ग्यास आपूर्ति र वितरणलाई सहज बनाउन आवश्यक सहजीकरण गर्ने सहमति गरेको कार्यालयले जनाएको छ ।

लागूऔषध नीति पुनरावलोकन

बढ्दो लागूऔषध प्रयोग नियन्त्रणका लागि लागूऔषध नियन्त्रण राष्ट्रिय नीति–२०६३ को पुनरावलोकन गर्न कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री कार्यालयको आर्थिक मामिला तथा नीति विश्लेषण महाशाखा प्रमुखको संयोजकत्वमा गठित कार्यदलमा राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठान, गृह मन्त्रालय तथा लागूऔषध नियन्त्रण ब्युरोका प्रतिनिधि रहेका छन् ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मातहतका निकायको चौथो त्रैमासिक र वार्षिक प्रगति समीक्षा सम्पन्न गरी निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको छ ।  नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय दायित्वहरूको अभिलेख अद्यावधिक गर्न सबै मन्त्रालयबाट आवश्यक विवरण संकलन भइरहेको पनि कार्यालयले जनाएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गर्नुका साथै भ्रष्टाचारविरुद्ध सचेतनामूलक स्टिकर सार्वजनिक गरेको छ । साथै, सार्वजनिक सेवा सन्तुष्टि मापनका लागि क्यूआर कोड प्रणाली पनि सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै, मुख्यसचिवले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल अन्तरक्रिया गर्दै गुनासो सुनुवाइ, एकद्वार सेवा प्रवाह, सेवाग्राही सहजीकरण, कार्यालय समयको पालना तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका छन् ।

भिडियाे सामाग्री

 


प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १७:२३
#नेपाल सरकार #सम्पत्ति शुद्धीकरण #मुख्यसचिव #भ्रष्टाचार नियन्त्रण #सार्वजनिक सेवा सुधार #सरकारी कर्मचारी #एलपी ग्यास #जेनजी आन्दोलन #सहिद परिवार #हेलो सरकार #प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय #विराटनगर जुट मिल #वैदेशिक भ्रमण #राष्ट्रिय सदाचार नीति #लागूऔषध नीति
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
हेटौँडाको निर्वाचन कार्यालयले हटायो ३,४७२ मतदाताको नाम
हेटौँडाको निर्वाचन कार्यालयले हटायो ३,४७२ मतदाताको नाम सोमबार, असोज २६, २०८३
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्री बालेनको निर्देशन
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्री बालेनको निर्देशन सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटर पुरियो, चालक बेपत्ता र सहचालक घाइते
मुगुमा पहिरोले एक्स्काभेटर पुरियो, चालक बेपत्ता र सहचालक घाइते सोमबार, असोज २६, २०८३
प्रहरी अनुसन्धानमा प्रविधिको प्रयोग बढाउन प्रधानमन्त्री शाहको जोड
प्रहरी अनुसन्धानमा प्रविधिको प्रयोग बढाउन प्रधानमन्त्री शाहको जोड सोमबार, असोज २६, २०८३
काठमाडौंबाट धनगढी जाँदै गरेको बस बर्दघाटमा पल्टियो, सात जना घाइते
काठमाडौंबाट धनगढी जाँदै गरेको बस बर्दघाटमा पल्टियो, सात जना घाइते सोमबार, असोज २६, २०८३
ठूला अनुसन्धानपछि पनि रोकिएन सुन तस्करी, १० वर्षमा ५७९ किलो बरामद
ठूला अनुसन्धानपछि पनि रोकिएन सुन तस्करी, १० वर्षमा ५७९ किलो बरामद सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सुखचैनको शिव मन्दिर संरक्षणमा चरम लापरबाही, वडाध्यक्षको प्रतिबद्धता आश्वासन मै सीमित
सुखचैनको शिव मन्दिर संरक्षणमा चरम लापरबाही, वडाध्यक्षको प्रतिबद्धता आश्वासन मै सीमित वीरगंज सिटी
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? वीरगंज सिटी
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने वीरगंज सिटी
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात वीरगंज सिटी
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन्
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन् वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP