शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #सागरकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • दसैँमा लामो यात्रा गर्दै हुनुहुन्छ? साथमा राख्नुहोस् यी औषधि
दसैँमा लामो यात्रा गर्दै हुनुहुन्छ? साथमा राख्नुहोस् यी औषधि
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असोज २६, २०८३
A1 Beakery Add A1 Beakery Add

दसैँ मा परिवार तथा आफन्तसँग भेटघाट गर्न गाउँघर फर्किने र लामो दूरीको यात्रा गर्नेको सङ्ख्या बढ्छ ।

यात्राका क्रममा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, झाडापखाला हुने वा सामान्य चोटपटक लाग्ने समस्या देखिन सक्छ । त्यसैले दसैँको यात्रामा कपडा र उपहारसँगै आवश्यक औषधि तथा प्राथमिक उपचार सामग्री बोक्नु पनि महत्त्वपूर्ण हुन्छ।

तर झोलामा औषधि राख्नु मात्र पर्याप्त हुँदैन। कुन औषधि आवश्यक छ, कसरी प्रयोग गर्ने र कुन अवस्थामा न जीवनजल ९ओआरएस० उपयोगी हुन्छ ।

पखाला लागेमा जीवनजलको प्याकेटमा उल्लेख गरिएको निर्देशनअनुसार सफा पानीमा घोलेर पिउनुपर्छ। तयार गरिएको घोललाई तोकिएको समयभित्र प्रयोग गर्नुपर्छ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

स्वास्थ्यकर्मीसँग परामर्श लिने भन्ने जानकारी हुनु पनि उत्तिकै आवश्यक छ।

१  गाडी लाग्ने वा वाकवाकी हुने समस्याका लागि

घुमाउरो तथा पहाडी बाटोमा यात्रा गर्दा कतिपयलाई चक्कर लाग्ने, वाकवाकी हुने र बान्ता आउने समस्या हुन्छ। यस्तो समस्याले यात्रालाई असहज बनाउन सक्छ । यसका लागि प्रोमेथाजिनजस्ता औषधि प्रयोग गरिन्छ। तर यसले निद्रा लाग्ने तथा प्रतिक्रिया क्षमता घटाउने भएकाले चिकित्सक वा फर्मासिस्टको सल्लाहअनुसार मात्र प्रयोग गर्नुपर्छ । विशेषगरी सवारी चलाउने व्यक्तिले यस्तो औषधि सेवन गर्नु हुँदैन ।

२  झाडापखाला र जलवियोजनबाट बच्न

यात्राका क्रममा दूषित पानी, असुरक्षित खाना वा सरसफाइको कमीका कारण झाडापखाला हुन सक्छ। यस्तो अवस्थामा शरीरमा पानी र आवश्यक लवणको कमी हुन नदि लोपेरामाइड सबै प्रकारका पखालामा उपयुक्त हुँदैन। ज्वरो आउने वा दिसामा रगत देखिने अवस्थामा चिकित्सकीय सल्लाहबिना यसको प्रयोग गर्नु हुँदैन। त्यस्तै, मेट्रोनिडाजोललगायत एन्टिबायोटिक औषधि पनि स्वास्थ्यकर्मीको सल्लाहबिना सेवन गर्नु हुँदैन।

३ अपच, ग्यास्ट्रिक र छाती पोल्ने समस्याका लागि

दसैँमा मासु, चिल्लो, पिरो तथा मिठाईजन्य खानेकुरा बढी खाँदा अपच, पेट फुल्ने र छाती पोल्ने समस्या हुन सक्छ । यस्ता समस्याका लागि ओमेप्राजोल, प्यान्टोप्राजोल वा एन्टासिडजस्ता औषधि प्रयोग गरिन्छ। तर सबै औषधि सबैका लागि आवश्यक हुँदैनन् । लक्षणअनुसार औषधि छनोट गर्न चिकित्सक वा फर्मासिस्टसँग परामर्श लिनुपर्छ ।

४ ज्वरो, टाउको दुखाइ र सामान्य दुखाइका लागि

यात्राको थकान वा अन्य कारणले टाउको दुख्ने, जीउ दुख्ने तथा ज्वरो आउने समस्या देखिन सक्छ ।

यस्ता अवस्थामा प्यारासिटामोल उपयोगी हुन सक्छ। तर उमेर, तौल, कलेजोको अवस्था र प्रयोग गरिरहेका अन्य औषधिअनुसार यसको मात्रा फरक पर्न सक्छ। आइबुप्रोफेनजस्ता औषधि पेटको अल्सर, मिर्गौलासम्बन्धी समस्या, जलवियोजन वा गर्भावस्थाको केही अवस्थामा जोखिमपूर्ण हुन सक्छन्। त्यसैले औषधि प्रयोग गर्नुअघि आवश्यक परामर्श लिनुपर्छ ।

५। एलर्जी र रुघाखोकीका लागि

यात्राका क्रममा धुलो, धुवाँ वा अन्य एलर्जी उत्पन्न गर्ने पदार्थका कारण हाच्छिउँ आउने, नाकबाट पानी बग्ने, आँखा चिलाउने वा छाला चिलाउने समस्या हुन सक्छ । सिट्रिजिन वा लेभोसेट्रिजिनजस्ता औषधि एलर्जीका लक्षण कम गर्न प्रयोग गरिन्छन्। केही व्यक्तिमा यस्ता औषधिले निद्रा लाग्न सक्छ । त्यसैले औषधिको प्रभावबारे जानकारी लिएर मात्र प्रयोग गर्नुपर्छ।

६ यात्रामा साथमा राख्नुपर्ने प्राथमिक उपचार सामग्री

लामो यात्राका क्रममा सामान्य चोटपटक, काटिने वा मर्किने समस्या हुन सक्छ। त्यसैले निम्न सामग्री साथमा राख्नु उपयोगी हुन्छ।

ब्यान्डेज तथा सफा पट्टी

घाउ छोप्न प्रयोग गरिने स्टेराइल गज

घाउ सफा गर्ने उपयुक्त सामग्री

डिस्पोजेबल पन्जा

डिजिटल थर्मोमिटर

सानो कैंची र चिम्टी

साबुन वा ह्यान्ड स्यानिटाइजर

आवश्यकताअनुसार मास्क

लामखुट्टे भगाउने सामग्री

मांसपेशी वा जोर्नीको सामान्य दुखाइका लागि उपयुक्त क्रिम वा स्प्रे

घाउ गम्भीर भएमा वा अत्यधिक रक्तस्राव भएमा प्राथमिक उपचारमा मात्र निर्भर नभई तत्काल स्वास्थ्य संस्था जानुपर्छ ।

चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक र शक्तिशाली औषधि सेवन नगर्नुहोस्

ज्वरो आउँदैमा एन्टिबायोटिक आवश्यक हुन्छ भन्ने हुँदैन। अनावश्यक रूपमा एन्टिबायोटिक प्रयोग गर्दा जीवाणुमा औषधिप्रति प्रतिरोध क्षमता विकास हुने जोखिम बढ्छ ।

त्यस्तै, स्टेरोइड, निद्रा लगाउने औषधि तथा शक्तिशाली दुखाइ कम गर्ने औषधि आफूखुसी प्रयोग गर्नु हुँदैन। विशेषगरी रगत मिसिएको दिसा वा उच्च ज्वरोसँगै पखाला लागेमा चिकित्सकीय सल्लाह लिनुपर्छ।

औषधि सुरक्षित राख्ने तरिका पनि जानौँ

औषधि सफा, सुख्खा र सुरक्षित स्थानमा राख्नुपर्छ। अत्यधिक गर्मी, प्रत्यक्ष घाम र चिस्यानबाट जोगाउनुपर्छ। सवारीसाधनभित्र तातो हुने ठाउँमा औषधि लामो समय राख्नु हुँदैन।

सम्भव भएसम्म औषधिलाई यसको मूल प्याकेट र लेबलसहित राख्नुपर्छ। औषधिको नाम, मात्रा र म्याद स्पष्ट देखिने हुनुपर्छ। म्याद गुज्रिएका वा प्याकेट बिग्रिएका औषधि प्रयोग गर्नु हुँदैन।

दीर्घरोगीले नियमित औषधि छुटाउन हुँदैन

मधुमेह, उच्च रक्तचाप, दम वा थाइराइडजस्ता दीर्घरोग भएका व्यक्तिले यात्राभर पुग्ने नियमित औषधि साथमा राख्नुपर्छ। सम्भव भए यात्राको अवधिभन्दा केही दिन बढी पुग्ने औषधि लैजानु उपयोगी हुन्छ ।

नियमित औषधि सजिलै निकाल्न सकिने ह्यान्डब्यागमा राख्नु राम्रो हुन्छ। औषधिको नाम, चिकित्सकको प्रेस्क्रिप्सन र आफूलाई औषधिबाट हुने एलर्जीको विवरण पनि साथमा राख्नुपर्छ।

गर्भवती महिला, बालबालिका तथा वृद्धवृद्धाका लागि औषधिको प्रकार र मात्रा फरक हुन सक्ने भएकाले यात्राअघि चिकित्सक वा फर्मासिस्टसँग परामर्श लिनुपर्छ ।

दसैँको खुसीयालीलाई स्वास्थ्य समस्याले प्रभावित हुन नदिन यात्राअघि सामान्य तयारी गर्नु आवश्यक छ। सुरक्षित खाना र सफा पानीको प्रयोग, व्यक्तिगत सरसफाइ, आवश्यक औषधि तथा प्राथमिक उपचार सामग्रीको व्यवस्था र औषधिको सुरक्षित प्रयोगले यात्रा सहज बनाउन सहयोग गर्छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएमा घरेलु उपचारमा मात्र निर्भर नभई समयमै स्वास्थ्य संस्था पुग्नु महत्त्वपूर्ण हुन्छ ।


प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १६:२६
#स्वास्थ्य सचेतना #स्वास्थ्य समाचार #जीवनजल #झाडापखाला #दसैं यात्रा #प्राथमिक उपचार #स्वास्थ्य सुझाव #सुरक्षित यात्रा #दसैँ स्वास्थ्य #यात्रा गर्दा आवश्यक औषधि
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्वास्थ्य
तीस लाख नेपालीलाई बाथरोगको समस्या
तीस लाख नेपालीलाई बाथरोगको समस्या सोमबार, असोज २६, २०८३
नेपालमा क्यान्सरका बिरामी बढ्दै, कुन क्यान्सर सबैभन्दा धेरै ?
नेपालमा क्यान्सरका बिरामी बढ्दै, कुन क्यान्सर सबैभन्दा धेरै ? सोमबार, असोज २६, २०८३
रिकण्डीसन अटो व्यवसायी सङ्घका सदस्यले स्वास्थ्य उपचारमा छुट पाउने
रिकण्डीसन अटो व्यवसायी सङ्घका सदस्यले स्वास्थ्य उपचारमा छुट पाउने आइतबार, असोज २५, २०८३
दसैं बिदामा पनि खुला रहने बीरगंज उच्च अदालत
दसैं बिदामा पनि खुला रहने बीरगंज उच्च अदालत आइतबार, असोज २५, २०८३
दसैँको स्वाद पनि, स्वास्थ्यको ख्याल पनि: मासु, मदिरा र फ्याटी लिभरबाट कसरी जोगिने ?
दसैँको स्वाद पनि, स्वास्थ्यको ख्याल पनि: मासु, मदिरा र फ्याटी लिभरबाट कसरी जोगिने ? आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा बाढीले ठूलो क्षति, स्वास्थ्य मन्त्रालयद्वारा प्रारम्भिक विवरण सार्वजनिक
बूढीगण्डकीमा बाढीले ठूलो क्षति, स्वास्थ्य मन्त्रालयद्वारा प्रारम्भिक विवरण सार्वजनिक आइतबार, असोज २५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? वीरगंज सिटी
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो वीरगंज सिटी
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात वीरगंज सिटी
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन्
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन् वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP