शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #धरौटीमा रिहा
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #शंकास्पद वित्तीय कारोबार
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • उखु किसानले भुक्तानी पाउन कात्तिकभित्र सूचीकृत हुनुपर्ने
उखु किसानले भुक्तानी पाउन कात्तिकभित्र सूचीकृत हुनुपर्ने
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, असोज २७, २०८३
A1 Beakery Add A1 Beakery Add

उखु किसानले अनुदान रकम पाउन वर्षौंसम्म कुर्नुपर्ने र बिचौलियाले फाइदा लिने समस्या अन्त्य गर्न सरकारले नयाँ कार्यविधि लागू गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो ।

मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गर्दै असोज २१ गते मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत गरेको हो ।

नयाँ कार्यविधिले उखु किसानको सूचीकरण, अनुदान भुक्तानी, चिनी उद्योगको जिम्मेवारी, अनुगमन तथा अनियमितता गर्नेलाई कारबाही गर्नेसम्मका व्यवस्था गरेको छ। यसको उद्देश्य चिनी उद्योगलाई आवश्यक कच्चापदार्थको नियमित आपूर्ति सुनिश्चित गर्नुका साथै व्यावसायिक उखु खेतीलाई प्रोत्साहन गर्नु रहेको मन्त्रालयले जनाएको छ ।

कात्तिक मसान्तभित्र किसानको सूची प्रमाणित गर्नुपर्ने

Add Sarwotam HospitalAdd Sarwotam Hospital

कार्यविधिअनुसार अनुदान लिन चाहने उखु किसानले प्रत्येक वर्ष साउनदेखि असोज मसान्तभित्र सम्बन्धित स्थानीय तहमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ। प्राप्त निवेदन जाँचबुझ गरी स्थानीय तहले कात्तिक मसान्तभित्र किसानको अन्तिम सूची तयार गरेर प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारी निकाय वा सरकारको स्वामित्वमा रहेका उखु उत्पादक संस्थाले भने यस्तो अनुदान पाउने छैनन्। समूह वा सहकारीमार्फत उखु खेती गरी चिनी मिललाई बिक्री गर्ने किसानले पाउने अनुदानसमेत उनीहरूको व्यक्तिगत बैंक खातामा जम्मा गरिनेछ।

सूचीकरणका क्रममा छुटेका तर चिनी मिललाई उखु बिक्री गरेका वास्तविक किसानका हकमा स्थानीय तहले पुनः जाँचबुझ गरी छुट्टै सिफारिस गर्न सक्ने व्यवस्था पनि कार्यविधिमा समेटिएको छ ।

पहिले उखु बिक्री गर्ने किसानलाई प्राथमिकता

नयाँ व्यवस्थाअनुसार अनुदान भुक्तानी गर्दा पहिले उखु बिक्री गर्ने किसानलाई प्राथमिकता दिइनेछ। अर्थात्, भुक्तानी प्रक्रिया ‘फर्स्ट कम, फर्स्ट सर्भ’ अर्थात् पहिले आउनेलाई पहिले सेवा दिने आधारमा सञ्चालन गरिनेछ ।

अनुदान भुक्तानीका लागि चिनी उद्योग सञ्चालन भएका जिल्लामा चार सदस्यीय समिति गठन गरिनेछ। सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने समितिमा कृषि ज्ञान केन्द्रका प्रमुख र आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयका प्रमुख सदस्य रहनेछन्। कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख सदस्यसचिव रहने व्यवस्था गरिएको छ ।

समितिले सरकारले निर्धारण गरेको अनुदान रकम र उखु क्रसिङको विवरणका आधारमा बजेट माग गर्नेछ। साथै, चिनी मिलको कर विवरण सम्बन्धित राजस्व कार्यालयसँग भिडान गरी भुक्तानीसम्बन्धी अन्तिम निर्णय गर्नेछ ।

समितिको निर्णयपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले किसानको बैंक खातामा अनुदान रकम जम्मा गर्नेछ। खातामा जम्मा भएको र बाँकी रहेको रकमको मासिक विवरण कृषि विभागमा बुझाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

चिनी मिललाई पनि जिम्मेवार बनाइयो

कार्यविधिले चिनी उद्योगलाई उखु खरिद, क्रसिङ र भुक्तानीसम्बन्धी विवरण नियमित रूपमा उपलब्ध गराउनुपर्ने जिम्मेवारी तोकेको छ ।

चिनी मिलले प्रत्येक आर्थिक वर्षको मंसिर मसान्तभित्र उखु खरिद तथा क्रसिङसम्बन्धी कार्ययोजना कृषि विभागमा पेस गर्नुपर्नेछ। त्यस्तै, सरकारले तोकेको न्यूनतम खरिद मूल्यमा उखु खरिद गरी त्यसको रकम किसानको बैंक खातामार्फत भुक्तानी गर्नुपर्नेछ ।

उखु क्रसिङ सुरु भएपछि मिलले खरिद गरेको उखु र किसानको विवरण प्रत्येक १५ दिनमा सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

स्थानीय तहले किसानको प्रमाणित सूची र चिनी मिलबाट प्राप्त विवरण भिडान गरी भुक्तानी समितिमा सिफारिस गर्नेछ। भुक्तानी प्रक्रियालाई पारदर्शी बनाउन सिफारिस गरिएको विवरण स्थानीय तहले आफ्नो सूचना पाटी र वेबसाइटमा समेत सार्वजनिक गर्नुपर्नेछ ।

अनियमितता गरे कारबाही हुने

उखु अनुदान वितरणमा हुन सक्ने अनियमितता रोक्न मन्त्रालय, कृषि विभाग, प्रदेश सरकारअन्तर्गतका सम्बन्धित निकाय, जिल्ला भुक्तानी समिति र कोष तथा लेखा नियन्त्रक कार्यालयले चिनी मिलको क्रसिङ, तौल प्रणाली, किसानको लागत तथा भुक्तानी अवस्थाको स्थलगत अनुगमन गर्न सक्नेछन् ।

कुनै किसान, चिनी मिल वा सरकारी पदाधिकारीले अनुदान दुरुपयोग गर्ने उद्देश्यले झुटो विवरण पेस गरेमा वा गलत सिफारिस गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने कार्यविधिमा उल्लेख छ ।

अनुदान वितरणसम्बन्धी कुनै गुनासो भए किसान तथा सरोकारवालाले कृषि विभागमा उजुरी दिन सक्नेछन्। त्यस्तो उजुरीमाथि विभागले गरेको निर्णय अन्तिम हुने व्यवस्था पनि कार्यविधिमा राखिएको छ ।

सरकारले अनुदान भुक्तानीका लागि वार्षिक बजेटमा रकम विनियोजन गर्नेछ। विनियोजित रकम अपुग भए अर्थ मन्त्रालयसँग समन्वय गरी थप बजेट निकासा गर्ने व्यवस्था मिलाइने कार्यविधिमा उल्लेख छ ।


प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १४:३९
#उखु किसान #चिनी उद्योग #कृषि अनुदान #कृषि मन्त्रालय #उखु अनुदान #उखु उत्पादक #किसानको भुक्तानी #कृषि कार्यविधि २०८३ #किसान सूचीकरण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
घर बगाएको बाढीले, टेन्टमै बिताउनुपर्ने भयो दशैं–तिहार
घर बगाएको बाढीले, टेन्टमै बिताउनुपर्ने भयो दशैं–तिहार मंगलबार, असोज २७, २०८३
देशभर सुरक्षा व्यवस्था कडा पारियो, ड्रोन र तालिमप्राप्त कुकुर परिचालन
देशभर सुरक्षा व्यवस्था कडा पारियो, ड्रोन र तालिमप्राप्त कुकुर परिचालन मंगलबार, असोज २७, २०८३
विश्वभरका अर्थमन्त्री सहभागी हुने वार्षिक बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान
विश्वभरका अर्थमन्त्री सहभागी हुने वार्षिक बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान मंगलबार, असोज २७, २०८३
बैंकिङ सेवामा समस्या परे कहाँ उजुरी गर्ने ? ग्राहकलाई सिकाउँदै राष्ट्र बैंक
बैंकिङ सेवामा समस्या परे कहाँ उजुरी गर्ने ? ग्राहकलाई सिकाउँदै राष्ट्र बैंक मंगलबार, असोज २७, २०८३
किसानलाई राहत दिन न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दै सरकार
किसानलाई राहत दिन न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दै सरकार मंगलबार, असोज २७, २०८३
इजरायल पठाइदिने भन्दै ठगी, मन्त्रिपरिषद्कै निर्णय नक्कली बनाइयो
इजरायल पठाइदिने भन्दै ठगी, मन्त्रिपरिषद्कै निर्णय नक्कली बनाइयो मंगलबार, असोज २७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो वीरगंज सिटी
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे वीरगंज सिटी
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP