शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
धर्म संस्कृति
  • गृहपृष्ठ
  • धर्म संस्कृति
  • तिहार सकिएसँगै छठको रौनक सुरु, वीरगंजका पोखरी र नदी किनारमा घाट सजावट तीव्र
तिहार सकिएसँगै छठको रौनक सुरु, वीरगंजका पोखरी र नदी किनारमा घाट सजावट तीव्र
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, कात्तिक २५, २०८३
A1 Beakery Add A1 Beakery Add

तिहार सकिएसँगै तराई–मधेसमा छठ पर्वको तयारी र चहलपहल सुरु भएको छ । छठ पर्व नजिकिएसँगै पूजासामग्री किनमेलदेखि नदी, पोखरी तथा तलाउको सरसफाइ र छठीघाट सजावटको काम तीव्र पारिएको छ ।

कार्तिक शुक्ल पक्षको चतुर्थी तिथिदेखि विधिवत् सुरु हुने छठ पर्व सप्तमी तिथिको बिहानसम्म चार दिन मनाइन्छ। भोजपुरी, अवधी, बज्जिका र मैथिली भाषी हिन्दू समुदायको प्रमुख पर्वका रूपमा रहेको छठ यस वर्ष कात्तिक २९ गते आइतबार परेको छ ।

छठ पर्वका लागि आवश्यक पूजासामग्री, प्रसाद, भाँडाकुँडा, कपडा तथा अन्य सामग्रीको किनमेल सुरु भइसकेको छ । छठको मुख्य पूजा नदी, पोखरी, तलाउलगायत जलाशयको किनारमा हुने भएकाले ती स्थानको सरसफाइ र सजावटमा पनि स्थानीयवासी जुटेका छन् ।

छठ पर्वको मुख्य दिन षष्ठी तिथिमा साँझ अस्ताउँदो सूर्य र सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरिन्छ । यसका लागि छठीघाटका रूपमा प्रयोग हुने जलाशयहरूलाई सफा गरी आकर्षक ढङ्गले सजाउने काम भइरहेको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

पछिल्लो दुई दशकयता वीरगञ्जमा छठीघाटको सरसफाइ र सजावटमा विशेष प्रतिस्पर्धा देखिँदै आएको छ । वीरगंजको घडिअर्वा पोखरी, रानीघाटस्थित सिर्सिया नदी, छपकैया पोखरी, स्विमिङ पुल, नगवा पोखरी, मुर्ली पोखरी, पिपरा, रामगढवा, सिर्सिया र अलौँलगायतका स्थानमा रहेका जलाशयलाई छठीघाटका रूपमा सजाउन थालिएको छ ।

आकर्षक टेन्ट, पण्डाल र झिलिमिली बत्तीले छठीघाट सजाउन स्थानीयस्तरमा गठन भएका छठ पूजा व्यवस्थापन समितिहरूले लाखौँ रुपैयाँ खर्च गर्दै आएका छन् । नेपालमै प्रसिद्ध छठघाटमध्ये एक मानिने वीरगञ्जको घडिअर्वा पोखरी पार्कमा पनि अहिले सजावटको काम तीव्र गतिमा भइरहेको छ ।

घडिअर्वा छठघाटको सजावट तथा व्यवस्थापनमा यस वर्ष करिब २० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह कानुले जानकारी दिए । उनका अनुसार छठघाटमा टेन्ट, पण्डाल, फूल तथा बत्तीको सजावटका लागि भारतबाट कालीगढसमेत बोलाइएको छ ।

यता, वीरगञ्ज बजारमा पनि छठको चहलपहल बढेको छ । छठ पूजाका लागि आवश्यक सामग्री, वस्त्र, फलफूल, तेल, मसला तथा खाद्यान्नका पसलमा ग्राहकको भीड देखिन थालेको छ ।

वीरगञ्जको घण्टाघर आसपास सडक किनारमा राखिएका अस्थायी पसलमा समेत छठका सामग्री किन्नेहरूको भीड लागेको छ। पर्साको पर्सागढीकी अमरावती देवीले छठका लागि आवश्यक सामग्री केही दिनअगावै किनेर राख्दा खर्च कम हुने र पूजाको समयमा हुने हतारोबाट बच्न सकिने बताइन् ।

‘अहिले नै सबै सामानको जोरजाम गरियो भने छठ पूजाका बेला त्यति धेरै धपेडी हुँदैन, पूजाकै अरू काममा समय दिन पाइन्छ,’ उनले भनिन् ।

छठ पर्वमा व्रतालु तथा परिवारका अन्य सदस्यले नयाँ लुगा लगाउने परम्परा रहेकाले रेडिमेड कपडा पसल र डिपार्टमेन्ट स्टोरहरूमा समेत ग्राहकको चाप बढेको छ ।

छठ नजिकिँदै जाँदा बजारमा किनमेल, घाट व्यवस्थापन र सरसफाइको चहलपहल थप बढ्ने देखिएको छ । धार्मिक आस्था, पारिवारिक एकता र सामाजिक सद्भावको प्रतीक मानिने छठ पर्वको स्वागतका लागि यतिबेला तराई–मधेसका बस्तीहरू उत्सवमय बन्न थालेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  ०७:००
#वीरगंज #पर्सा #तराई मधेस #घडिअर्वा पोखरी #छठ पर्व #सूर्य उपासना #छठ पूजा #छठीघाट #धार्मिक संस्कृति #राकेश साह कानु
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप धर्म संस्कृति
वीरगंजमा छठीमाई र सूर्य भगवान्लाई नेपाली सेनाले सलामी अर्पण गर्ने
वीरगंजमा छठीमाई र सूर्य भगवान्लाई नेपाली सेनाले सलामी अर्पण गर्ने बुधबार, कात्तिक २५, २०८३
दिदीबहिनी र दाजुभाइबीचको प्रेम र स्नेहको प्रतीक भाइटीका पर्व आज मनाइँदै
दिदीबहिनी र दाजुभाइबीचको प्रेम र स्नेहको प्रतीक भाइटीका पर्व आज मनाइँदै बुधबार, कात्तिक २५, २०८३
तिहारमा भाइमसलाको माग बढ्यो, तीन महिनामै ३ अर्बभन्दा बढीको आयात; अधिकांशको मूल्य महँगियो
तिहारमा भाइमसलाको माग बढ्यो, तीन महिनामै ३ अर्बभन्दा बढीको आयात; अधिकांशको मूल्य महँगियो मंगलबार, कात्तिक २४, २०८३
तिहारमा घरमै बनाउनुहोस् बाहिर कुरकुरे र भित्र नरम सेलरोटी, यस्तो छ सजिलो बनाउने विधि
तिहारमा घरमै बनाउनुहोस् बाहिर कुरकुरे र भित्र नरम सेलरोटी, यस्तो छ सजिलो बनाउने विधि मंगलबार, कात्तिक २४, २०८३
आज गोवर्द्धन पूजा मनाइँदै, गाईवस्तु र गोवर्द्धन पर्वतको प्रतीकात्मक पूजा गरी मनाइँदै तिहार
आज गोवर्द्धन पूजा मनाइँदै, गाईवस्तु र गोवर्द्धन पर्वतको प्रतीकात्मक पूजा गरी मनाइँदै तिहार मंगलबार, कात्तिक २४, २०८३
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड !
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड ! सोमबार, कात्तिक २३, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
सर्लाहीकाे दुई स्थानमा प्रहरीको छापा, कौडा र तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
सर्लाहीकाे दुई स्थानमा प्रहरीको छापा, कौडा र तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ वीरगंज सिटी
कायस्थ समुदायले आज किन छुँदैनन् कलम र कापी ? यस्तो छ ‘दुवाईत पूजा’ पछाडिको रोचक परम्परा
कायस्थ समुदायले आज किन छुँदैनन् कलम र कापी ? यस्तो छ ‘दुवाईत पूजा’ पछाडिको रोचक परम्परा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा छठीमाई र सूर्य भगवान्लाई नेपाली सेनाले सलामी अर्पण गर्ने
वीरगंजमा छठीमाई र सूर्य भगवान्लाई नेपाली सेनाले सलामी अर्पण गर्ने वीरगंज सिटी
वीरगंज भन्सारबाट निस्किएका माछाका तीन पिकअप जितपुर र अमलेखगञ्जमा पक्राउ, बिल–भाउचरमै कैफियत भेटियो
वीरगंज भन्सारबाट निस्किएका माछाका तीन पिकअप जितपुर र अमलेखगञ्जमा पक्राउ, बिल–भाउचरमै कैफियत भेटियो वीरगंज सिटी
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब वीरगंज सिटी
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP