शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
धर्म संस्कृति
  • गृहपृष्ठ
  • धर्म संस्कृति
  • तिहारमा घरमै बनाउनुहोस् बाहिर कुरकुरे र भित्र नरम सेलरोटी, यस्तो छ सजिलो बनाउने विधि
तिहारमा घरमै बनाउनुहोस् बाहिर कुरकुरे र भित्र नरम सेलरोटी, यस्तो छ सजिलो बनाउने विधि
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, कात्तिक २४, २०८३
A1 Beakery Add A1 Beakery Add

काठमाडौं । तिहार नेपालीहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो । यो पर्व दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता, प्रेम तथा सद्भाव साटासाट गर्ने अवसर पनि हो । तिहारमा घरघरमा विभिन्न परिकार तथा मिठाई बनाउने परम्परा रहँदै आएको छ ।

तिहारका बेला विशेषगरी सेलरोटी, अनरसा, फिनी, झिलङ्गी तथा विभिन्न मिठाई बनाउने गरिन्छ । यीमध्ये सेलरोटी नेपालीहरूको मौलिक परिकारका रूपमा परिचित छ । चामलको पिठोबाट तयार गरिने सेलरोटी स्वादिष्ट हुनुका साथै लामो समयसम्म राखेर खान सकिने भएकाले यसको महत्त्व अझ विशेष छ ।

सेलरोटी बनाउन धेरै सामग्री आवश्यक पर्दैन । घरमै उपलब्ध चामल, चिनी, घिउ, गहुँको पिठो तथा केही मसलाको प्रयोगबाट स्वादिलो सेलरोटी तयार गर्न सकिन्छ । सही विधि अपनाउँदा बाहिरबाट कुरकुरे र भित्रबाट नरम सेलरोटी बनाउन सकिन्छ ।

सेलरोटी बनाउन आवश्यक सामग्री

Add Sarwotam HospitalAdd Sarwotam Hospital
  • चामलको पिठो
  • स्वादअनुसार चिनी
  • तीन ठूलो चम्चा घिउ
  • दुई डाडु गहुँको पिठो
  • दालचिनी, ल्वाङ र सुकमेल
  • आवश्यकताअनुसार पानी
  • एक सानो चम्चा बेकिङ पाउडर (इच्छाअनुसार)
  • सेलरोटी तार्न आवश्यक तेल
  • सेलरोटी बनाउने तरिका

सबैभन्दा पहिले आवश्यकताअनुसार चामल लिएर रातभर पानीमा भिजाउनुपर्छ । भोलिपल्ट भिजेको चामललाई जालीमा राखेर पानी तारेपछि नाङ्लो वा ट्रेमा फैलाएर तीनदेखि चार घण्टासम्म सुकाउनुपर्छ । चामलको पानी सुकेपछि मिक्सरमा थोरैथोरै राखेर पिस्नुपर्छ । सेलरोटीलाई काँडेदार बनाउन पिठो अत्यधिक मसिनो बनाउनुको सट्टा हल्का रवादार राख्नु उपयुक्त हुन्छ ।

त्यसपछि दालचिनी, ल्वाङ र सुकमेल पिसेर मसला तयार गर्नुपर्छ । एउटा ठूलो भाँडामा चामलको पिठो राखेर त्यसमा तयार गरिएको मसला, घिउ र स्वादअनुसार चिनी मिसाउनुपर्छ । सेलरोटीलाई थप नरम बनाउन इच्छाअनुसार थोरै बेकिङ पाउडर पनि राख्न सकिन्छ ।

अब चामलको पिठोमा थोरैथोरै पानी थप्दै करिब १५ मिनेटसम्म राम्रोसँग फिट्नुपर्छ । घोल न धेरै बाक्लो न धेरै पातलो हुनुपर्छ । सेलरोटी पकाउँदा फुट्ने वा आकार बिग्रिने समस्या कम गर्न दुई डाडु गहुँको पिठो पनि मिसाउन सकिन्छ । यसले घोललाई बाँध्न र सेलरोटीको आकार राम्रो बनाउन सहयोग गर्छ ।

घोल तयार भएपछि भाँडालाई छोपेर करिब दुई घण्टासम्म राख्नुपर्छ । त्यसपछि घोललाई पुनः राम्रोसँग चलाएर आवश्यकताअनुसार पानी थप्दै बाक्लोपन मिलाउनुपर्छ ।

अब कढाइमा सेलरोटी डुब्ने गरी तेल राखेर तताउनुपर्छ । तेल पर्याप्त तातेपछि बोतल वा हातको सहायताले घोललाई गोलो आकारमा तेलमा हाल्नुपर्छ । गोलो बनाउँदा बीचमा खाली ठाउँ रहने गरी घुमाएर घोल खन्याउनुपर्छ ।

सेलरोटी एकातर्फ पाकेपछि सिन्का वा झिरको सहायताले पल्टाएर अर्कोतर्फ पनि पकाउनुपर्छ । दुवैतर्फ सुनौलो खैरो रङ आएपछि तेलबाट झिक्नुपर्छ । यसरी तयार भएको सेलरोटी बाहिरबाट कुरकुरे र भित्रबाट नरम हुन्छ ।

तिहारमा घरमै सेलरोटी बनाउनु स्वाद र परिकारको विषय मात्र नभई पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिसँग पनि जोडिएको छ । परिवारका सदस्य मिलेर सेलरोटी बनाउने र आफन्त तथा पाहुनालाई खुवाउने परम्पराले चाडपर्वको खुसीलाई थप विशेष बनाउने गर्छ ।

बजारबाट किनेर ल्याउनुभन्दा घरमै सफा र ताजा सामग्री प्रयोग गरी सेलरोटी तयार गर्दा स्वादसँगै स्वच्छताको पनि ध्यान दिन सकिन्छ । केही समय र धैर्य खर्चिएर सही विधि अपनाएमा घरमै स्वादिलो सेलरोटी बनाउन सकिन्छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  १०:००
#नेपाली संस्कृति #तिहार #खानपान #तिहार विशेष #सेलरोटी #नेपाली परिकार #तिहारको परम्परा #सेलरोटी बनाउने विधि #परम्परागत खाना #घरमै सेलरोटी #मौलिक परिकार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप धर्म संस्कृति
तिहारमा भाइमसलाको माग बढ्यो, तीन महिनामै ३ अर्बभन्दा बढीको आयात; अधिकांशको मूल्य महँगियो
तिहारमा भाइमसलाको माग बढ्यो, तीन महिनामै ३ अर्बभन्दा बढीको आयात; अधिकांशको मूल्य महँगियो मंगलबार, कात्तिक २४, २०८३
आज गोवर्द्धन पूजा मनाइँदै, गाईवस्तु र गोवर्द्धन पर्वतको प्रतीकात्मक पूजा गरी मनाइँदै तिहार
आज गोवर्द्धन पूजा मनाइँदै, गाईवस्तु र गोवर्द्धन पर्वतको प्रतीकात्मक पूजा गरी मनाइँदै तिहार मंगलबार, कात्तिक २४, २०८३
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड !
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड ! सोमबार, कात्तिक २३, २०८३
आज गाई तिहार मनाइँदै, गाईको पूजा गरी लक्ष्मीको प्रतीकका रूपमा गरिँदै आराधना
आज गाई तिहार मनाइँदै, गाईको पूजा गरी लक्ष्मीको प्रतीकका रूपमा गरिँदै आराधना सोमबार, कात्तिक २३, २०८३
अपराध अनुसन्धानदेखि विपद्मा उद्धारसम्म खटिने तालिमप्राप्त कुकुरको प्रदर्शनसहित मनाइयो कुकुर तिहार (तस्बिर सहित)
अपराध अनुसन्धानदेखि विपद्मा उद्धारसम्म खटिने तालिमप्राप्त कुकुरको प्रदर्शनसहित मनाइयो कुकुर तिहार (तस्बिर सहित) आइतबार, कात्तिक २२, २०८३
लक्ष्मीपूजाको रौनकले झिलिमिली बने वीरगंजका बजार र घरआँगन
लक्ष्मीपूजाको रौनकले झिलिमिली बने वीरगंजका बजार र घरआँगन आइतबार, कात्तिक २२, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड !
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड ! वीरगंज सिटी
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा वीरगंज सिटी
वीरगंजमा तीन दिनमै साढे ३ लाखका पटका बरामद, ११ प्रकारका आतिशबाजीजन्य पदार्थ प्रहरी नियन्त्रणमा
वीरगंजमा तीन दिनमै साढे ३ लाखका पटका बरामद, ११ प्रकारका आतिशबाजीजन्य पदार्थ प्रहरी नियन्त्रणमा वीरगंज सिटी
पर्सामा पटका पड्काउने क्रममा पाँच वर्षीय बालकको मृत्यु, उपचारका क्रममा ज्यान गयो
पर्सामा पटका पड्काउने क्रममा पाँच वर्षीय बालकको मृत्यु, उपचारका क्रममा ज्यान गयो वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार वीरगंज सिटी
एनपीएलमा आज दुई खेल हुँदै, पोखरा पहिलो जितको खोजीमा मैदान उत्रिँदै
एनपीएलमा आज दुई खेल हुँदै, पोखरा पहिलो जितको खोजीमा मैदान उत्रिँदै वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP