शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • समाज
  • कायस्थ समुदायले आज किन छुँदैनन् कलम र कापी ? यस्तो छ ‘दुवाईत पूजा’ पछाडिको रोचक परम्परा
कायस्थ समुदायले आज किन छुँदैनन् कलम र कापी ? यस्तो छ ‘दुवाईत पूजा’ पछाडिको रोचक परम्परा
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, कात्तिक २५, २०८३
A1 Beakery Add A1 Beakery Add

आज कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीका (भैयादुज) । हिन्दु धर्मावलम्बीले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र सद्भावको पर्व भाइटीका मनाइरहँदा तराई–मधेससहित देशभरका कायस्थ समुदाय भने आफ्ना कुलदेवता भगवान् चित्रगुप्तको पूजाआराधनामा जुटेका छन् ।

तर, यो पर्वमा कायस्थ समुदायको एउटा रोचक परम्परा छ । त्यो हो—आजको दिन कलम, कापी र बहीखातासमेत नछुने । वर्षभरि लेखन, हिसाबकिताब तथा प्रशासनिक काममा प्रयोग हुने कलम र मसीदानीलाई आज विश्राम दिँदै विशेष पूजा गर्ने परम्परालाई ‘दुवाईत पूजा’ भनिन्छ ।

आखिर किन छुँदैनन् कायस्थ समुदायले कलम र कापी ?

कायस्थ समुदायको परम्परागत पेसा लेखन, प्रशासन, लेखापालन तथा बौद्धिक कर्मसँग जोडिएको छ । कलम र मसीलाई आफ्नो जीविकोपार्जनको मुख्य आधार मान्ने भएकाले वर्षभरि प्रयोग हुने लेखन सामग्रीप्रति सम्मान प्रकट गर्न यो परम्परा सुरु भएको मानिन्छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

चित्रगुप्त सेवा समिति जनकपुरका अध्यक्ष दिलीप कर्णका अनुसार दीपावलीको लक्ष्मीपूजाको रात हिसाबकिताब बन्द गरेपछि चित्रगुप्त पूजा सम्पन्न नहुँदासम्म कलम नचलाउने परम्परा छ । यसलाई लेखन कार्यबाट विश्राम लिने दिनका रूपमा समेत लिइन्छ ।

आज बिहान स्नान गरी भगवान् चित्रगुप्तको विधिवत् पूजा गरेपछि मात्रै नयाँ कलम र बहीखाताको शुभारम्भ गरिन्छ । मैथिली तथा भोजपुरी भाषामा मसीदानीलाई ‘दुवाईत’ भनिने भएकाले यस पूजालाई ‘दुवाईत पूजा’ नाम दिइएको हो ।

को हुन् भगवान् चित्रगुप्त ?

हिन्दु धर्मशास्त्रअनुसार सृष्टिकर्ता ब्रह्माजीको कायाबाट उत्पत्ति भएकाले उहाँको नाम चित्रगुप्त रहन गएको पौराणिक मान्यता छ । उहाँलाई यमराजको दरबारमा जीवात्माको पाप–पुण्यको लेखाजोखा राख्ने देवताका रूपमा पूजा गरिन्छ । चित्रगुप्तका सन्तानलाई कायस्थ भनिएको धार्मिक कथन छ ।

भगवान् चित्रगुप्तको पूजा गर्नाले विद्या, बुद्धि, वाणी तथा व्यापार–व्यवसायमा सफलता प्राप्त हुने जनविश्वास रहिआएको छ ।

पूजामा चढाइन्छ आगामी वर्षको आम्दानी र खर्चको विवरण

चित्रगुप्त पूजाका क्रममा भक्तजनले सेतो कागजमा ‘श्री चित्रगुप्ताय नमः’ लेखेर आगामी वर्षको अनुमानित आय–व्यय विवरण, पारिवारिक संकल्प तथा शुभकामना उल्लेख गरी भगवान्लाई अर्पण गर्ने चलन छ ।

जनकपुरधाम–९ का संजीव कर्णका अनुसार कायस्थ समुदायका लागि यो दिन विशेष महत्त्वको हुन्छ । आज कलम र कापीसमेत नछोई पूजा गरिन्छ र भोलिपल्टदेखि मात्रै नियमित लेखन कार्य सुरु गर्ने परम्परा छ ।

जनकपुरधाम, विराटनगर, राजविराज, वीरगञ्ज र गौरलगायतका सहरमा कायस्थ समुदायले सामूहिक रूपमा चित्रगुप्तको प्रतिमा स्थापना गरी पूजाआराधना गरिरहेका छन् ।

रौतहटको गौरस्थित चित्रगुप्त सेवा समितिमा आबद्ध प्रमोद वर्माका अनुसार पूजाको भोलिपल्ट भगवान् चित्रगुप्तको हातमा राखिएको कलमलाई शुभलाभको प्रतीक मानेर भक्तजनबीच प्रतिस्पर्धात्मक लिलामी गर्ने परम्परासमेत छ । त्यसपछि प्रतिमालाई पवित्र सरोवरमा विसर्जन गरिन्छ ।

जनकपुरधाममा पूजा, कविगोष्ठी र सांस्कृतिक कार्यक्रम

दुवाईत पूजाको अवसरमा जनकपुरधाम–१० स्थित चित्रगुप्त सेवा समितिमा बिहानैदेखि विशेष पूजाआराधना भइरहेको छ । कायस्थ समुदायका स्थानीयले मसीदानी, कलम, कापी तथा फूलमाला लिएर समितिको परिसरमा उपस्थित भई पूजामा सहभागी भएका छन् ।

समितिका अध्यक्ष दिलीप कर्णका अनुसार पूजासँगै दिउँसो कविगोष्ठी र साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । समितिले अक्षयकोषमार्फत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ ।

आधुनिक डिजिटल युगमा कलमको स्थान कम्प्युटर र प्रविधिले लिँदै गए पनि लेखन सामग्रीको सम्मान, ज्ञानको महत्त्व र पारदर्शिताको सन्देश दिने चित्रगुप्त पूजाको परम्परा कायस्थ समुदायले आज पनि निरन्तरता दिँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  १३:४४
#जनकपुरधाम #तराई मधेस #सांस्कृतिक कार्यक्रम #धार्मिक परम्परा #भाइटीका #चित्रगुप्त पूजा #दुवाईत पूजा #कायस्थ समुदाय #चित्रगुप्त सेवा समिति #कलम पूजा #मैथिली संस्कृति
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
सर्लाहीकाे दुई स्थानमा प्रहरीको छापा, कौडा र तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
सर्लाहीकाे दुई स्थानमा प्रहरीको छापा, कौडा र तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ बुधबार, कात्तिक २५, २०८३
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड !
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड ! सोमबार, कात्तिक २३, २०८३
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार शुक्रबार, कात्तिक २०, २०८३
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा शुक्रबार, कात्तिक २०, २०८३
पटाकासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा
पटाकासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा बुधबार, कात्तिक १८, २०८३
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही मंगलबार, कात्तिक १७, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
सर्लाहीकाे दुई स्थानमा प्रहरीको छापा, कौडा र तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
सर्लाहीकाे दुई स्थानमा प्रहरीको छापा, कौडा र तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ वीरगंज सिटी
कायस्थ समुदायले आज किन छुँदैनन् कलम र कापी ? यस्तो छ ‘दुवाईत पूजा’ पछाडिको रोचक परम्परा
कायस्थ समुदायले आज किन छुँदैनन् कलम र कापी ? यस्तो छ ‘दुवाईत पूजा’ पछाडिको रोचक परम्परा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा छठीमाई र सूर्य भगवान्लाई नेपाली सेनाले सलामी अर्पण गर्ने
वीरगंजमा छठीमाई र सूर्य भगवान्लाई नेपाली सेनाले सलामी अर्पण गर्ने वीरगंज सिटी
वीरगंज भन्सारबाट निस्किएका माछाका तीन पिकअप जितपुर र अमलेखगञ्जमा पक्राउ, बिल–भाउचरमै कैफियत भेटियो
वीरगंज भन्सारबाट निस्किएका माछाका तीन पिकअप जितपुर र अमलेखगञ्जमा पक्राउ, बिल–भाउचरमै कैफियत भेटियो वीरगंज सिटी
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब वीरगंज सिटी
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP