शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • यौनजन्य हिंसा रोकथामका लागि वीरगंजमा तीनदिने सचेतना अभियान सुरु
यौनजन्य हिंसा रोकथामका लागि वीरगंजमा तीनदिने सचेतना अभियान सुरु
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, मंसिर १, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेश प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटना बढ्दै गएको भन्दै त्यसको रोकथाम तथा न्यूनीकरणका लागि वीरगंजमा तीनदिने सचेतनामूलक अभियान सुरु गरिएको छ ।

अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसर पारेर मधेशमा बढ्दो यौनजन्य हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

वीरगंजको घण्टाघरबाट पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहालले अभियानको उद्घाटन गर्दै औपचारिक सुरुवात गरेका हुन् ।

उद्घाटन कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगरले यौनजन्य हिंसामुक्त समाज निर्माणका लागि प्रहरीले अभियान सञ्चालन गरेको बताए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनका अनुसार पछिल्लो समय मधेश प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटना देखिएकाले त्यसलाई न्यूनीकरण गर्न प्रहरी प्रधान कार्यालयको परिपत्रअनुसार तीनदिने अभियान सुरु गरिएको हो ।

यस्ता अपराध नियन्त्रणका लागि प्रहरीको प्रयास मात्रै पर्याप्त नहुने भन्दै उनले समाजका सबै वर्ग, नागरिक समाज, संघसंस्था तथा सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको बताए । सबैको हातेमालोबाट मात्रै यौनजन्य हिंसाका घटनामा कमी ल्याउन सकिने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको कार्यक्रममा पर्साका प्रहरी प्रमुख पवन भट्टराई, सशस्त्र प्रहरी प्रमुख मोहन क्षेत्री, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

अभियानको उद्घाटनपछि घण्टाघरबाट सचेतनामूलक र्‍याली निकालिएको थियो। नगरका विभिन्न भागको परिक्रमा गरेको र्‍याली पुनः घण्टाघरमै पुगेर समापन भएको थियो ।

तीनदिने अभियानमार्फत यौनजन्य हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, अपराध रोकथाममा नागरिकको भूमिका बढाउने तथा हिंसामुक्त समाज निर्माणका लागि सामूहिक पहल गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  ११:२५
#वीरगंज #मधेश प्रदेश #नेपाल प्रहरी #जिल्ला प्रहरी कार्यालय पर्सा #पर्सा #घण्टाघर #यौनजन्य हिंसा #हिंसा रोकथाम #सचेतना अभियान #जनचेतना र्‍याली
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने बुधबार, मंसिर २, २०८३
वीरगंजको भिस्वा डाँडा ओझेलमा, संरक्षण र व्यवस्थापनको पर्खाइमा पर्यटकीय स्थल (भिडियो रिपोर्ट सहित)
वीरगंजको भिस्वा डाँडा ओझेलमा, संरक्षण र व्यवस्थापनको पर्खाइमा पर्यटकीय स्थल (भिडियो रिपोर्ट सहित) मंगलबार, मंसिर १, २०८३
वीरगंज बाल सुधार गृहबाट फरार कैदी पक्राउ
वीरगंज बाल सुधार गृहबाट फरार कैदी पक्राउ मंगलबार, मंसिर १, २०८३
वीरगंजमा डिजे बजाएर होहल्ला गर्ने पाँच जना प्रहरी नियन्त्रणमा
वीरगंजमा डिजे बजाएर होहल्ला गर्ने पाँच जना प्रहरी नियन्त्रणमा मंगलबार, मंसिर १, २०८३
सभामुख डीपी अर्यालद्वारा वीरगंजस्थित सहिद स्मारकमा मधेश आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली
सभामुख डीपी अर्यालद्वारा वीरगंजस्थित सहिद स्मारकमा मधेश आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली सोमबार, कात्तिक ३०, २०८३
छठ पर्वमा पटका र आतिसबाजी नगर्न पर्सा प्रशासनको आग्रह, उल्लङ्घन गरे कारबाही हुने
छठ पर्वमा पटका र आतिसबाजी नगर्न पर्सा प्रशासनको आग्रह, उल्लङ्घन गरे कारबाही हुने आइतबार, कात्तिक २९, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ वीरगंज सिटी
महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा बिहानै चोरी
महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा बिहानै चोरी वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने वीरगंज सिटी
वीरगंजको भिस्वा डाँडा ओझेलमा, संरक्षण र व्यवस्थापनको पर्खाइमा पर्यटकीय स्थल (भिडियो रिपोर्ट सहित)
वीरगंजको भिस्वा डाँडा ओझेलमा, संरक्षण र व्यवस्थापनको पर्खाइमा पर्यटकीय स्थल (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज बाल सुधार गृहबाट फरार कैदी पक्राउ
वीरगंज बाल सुधार गृहबाट फरार कैदी पक्राउ वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित)
घडिअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा, ९५ प्रतिशत काम सम्पन्न (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा वीरगंज सिटी
एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा
एसिया कप राइजिङ स्टार्सका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP