शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #जिल्ला प्रशासन कार्यालय बारा
  • #स्वास्थ्य चौकी
  • #प्रहरी निरीक्षक
  • #इन्स्पेक्टर
  • #फेटा घटना
  • #सरकारी कर्मचारीको उद्धार
  • #३८ कर्मचारी
  • #प्रहरीको गोली
  • #वीरगञ्ज महानगरपालिका
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पर्साका सीडीओ भोला दाहालको सरुवा, नयाँ प्रमुख जिल्ला अधिकारीमा एकदेव अधिकारी आउने
पर्साका सीडीओ भोला दाहालको सरुवा, नयाँ प्रमुख जिल्ला अधिकारीमा एकदेव अधिकारी आउने
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, मंसिर १२, २०८३
A1 Beakery Add A1 Beakery Add

गृह मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालको सरुवा गरेको छ । दाहालको स्थानमा गृह मन्त्रालयमै कार्यरत सहसचिव एकदेव अधिकारीलाई पर्साको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ ।

गृह मन्त्रालयको मंसिर ११ गतेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका ९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरिएको हो । सोही निर्णयअनुसार पर्सासहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।

मन्त्रालयको निर्णयअनुसार सीडीओ दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ । त्यस्तै, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभाग, कालिकास्थानको महानिर्देशकमा सरुवा गरिएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सहसचिवका रूपमा सरुवा गरिएको छ ।

मन्त्रालयले गृह मन्त्रालय वा अन्तर्गत कार्यरत अन्य पाँच जना सहसचिवलाई पनि विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरेको छ ।

पर्साको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा आउन लागेका अधिकारीले जिल्लाको शान्ति सुरक्षा, सार्वजनिक सेवा प्रवाह तथा समग्र प्रशासनिक व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १४:३३
#वीरगंज #गृह मन्त्रालय #जिल्ला प्रशासन कार्यालय पर्सा #पर्सा #प्रमुख जिल्ला अधिकारी #शान्ति सुरक्षा #कर्मचारी सरुवा #सरकारी निर्णय #भोला दाहाल #एकदेव अधिकारी #सीडीओ सरुवा #सहसचिव सरुवा #नयाँ प्रमुख जिल्ला अधिकारी #प्रशासनिक फेरबदल
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
पटेर्वा सुगौलीमा निःशुल्क स्वास्थ्य शिविर, १८७ जनाले लिए विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा (तस्बिर सहित)
पटेर्वा सुगौलीमा निःशुल्क स्वास्थ्य शिविर, १८७ जनाले लिए विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा (तस्बिर सहित) शनिबार, मंसिर १२, २०८३
पर्सामा लागूऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण, कात्तिकमा १७ जना पक्राउ
पर्सामा लागूऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण, कात्तिकमा १७ जना पक्राउ शनिबार, मंसिर १२, २०८३
विद्यार्थीकाे संख्या थाेरै, शिक्षक ५–७ जना ! वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको चाङ बढ्दाे, शिक्षक महाशाखाकाे वेथिती बारे वडा अध्यक्ष नै मिडियामा (भिडियो रिपोर्ट सहित)
विद्यार्थीकाे संख्या थाेरै, शिक्षक ५–७ जना ! वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको चाङ बढ्दाे, शिक्षक महाशाखाकाे वेथिती बारे वडा अध्यक्ष नै मिडियामा (भिडियो रिपोर्ट सहित) शनिबार, मंसिर १२, २०८३
खाद्य कम्पनीको वीरगंज शाखाले यस वर्ष १० हजार क्विन्टल धान खरिद गर्ने
खाद्य कम्पनीको वीरगंज शाखाले यस वर्ष १० हजार क्विन्टल धान खरिद गर्ने शनिबार, मंसिर १२, २०८३
वीरगंजको मितेरी पुलमा  इ -अटोचालकबाट वर्षौंदेखि रकम असुली, नदिए दुर्व्यवहारको आरोप
वीरगंजको मितेरी पुलमा इ -अटोचालकबाट वर्षौंदेखि रकम असुली, नदिए दुर्व्यवहारको आरोप शुक्रबार, मंसिर ११, २०८३
राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहलाई कास्य पदक
राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहलाई कास्य पदक शुक्रबार, मंसिर ११, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
साइकलयात्रीलाई ठक्कर दिएर फरार स्कर्पियो चालक तीन दिनपछि पक्राउ
साइकलयात्रीलाई ठक्कर दिएर फरार स्कर्पियो चालक तीन दिनपछि पक्राउ वीरगंज सिटी
एक महिनाभित्र जरिबाना नतिरे व्यवसायीको पसल सिलदेखि बैंक खाता रोक्कासम्मको चेतावनी
एक महिनाभित्र जरिबाना नतिरे व्यवसायीको पसल सिलदेखि बैंक खाता रोक्कासम्मको चेतावनी वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पटेर्वा सुगौलीमा निःशुल्क स्वास्थ्य शिविर, १८७ जनाले लिए विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा (तस्बिर सहित)
पटेर्वा सुगौलीमा निःशुल्क स्वास्थ्य शिविर, १८७ जनाले लिए विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा (तस्बिर सहित) वीरगंज सिटी
पर्सामा लागूऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण, कात्तिकमा १७ जना पक्राउ
पर्सामा लागूऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण, कात्तिकमा १७ जना पक्राउ वीरगंज सिटी
विद्यार्थीकाे संख्या थाेरै, शिक्षक ५–७ जना ! वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको चाङ बढ्दाे, शिक्षक महाशाखाकाे वेथिती बारे वडा अध्यक्ष नै मिडियामा (भिडियो रिपोर्ट सहित)
विद्यार्थीकाे संख्या थाेरै, शिक्षक ५–७ जना ! वीरगंजका सामुदायिक विद्यालयमा बेथितिको चाङ बढ्दाे, शिक्षक महाशाखाकाे वेथिती बारे वडा अध्यक्ष नै मिडियामा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंजको पानीट्यांकी मुख्य चोकमा सडकको बेहाल, खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढायो
वीरगंजको पानीट्यांकी मुख्य चोकमा सडकको बेहाल, खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढायो वीरगंज सिटी
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहलाई कास्य पदक
राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहलाई कास्य पदक वीरगंज सिटी
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP