शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #जिल्ला अदालत पर्सा
यहाँ खोज्नुहोस्
your add here your add here
वीरगंज विशेष
  • गृहपृष्ठ
  • वीरगंज विशेष
  • खानेपानी मन्त्री प्रदीप यादवलाई प्रश्न गर्दा किरण साह पक्राउ प्रकरण : कानुनको गलत व्याख्या गरेर जाहेरी, प्रहरी अनुसन्धानमाथि नै प्रश्न 
खानेपानी मन्त्री प्रदीप यादवलाई प्रश्न गर्दा किरण साह पक्राउ प्रकरण : कानुनको गलत व्याख्या गरेर जाहेरी, प्रहरी अनुसन्धानमाथि नै प्रश्न 
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, भदौ १७, २०८२
A1 Beakery Add A1 Beakery Add

वीरगन्जमा फैलिएको हैजाले स्वास्थ्य संकट निम्त्याइरहेको छ ।

अहिलेसम्म ६२४ जना संक्रमित भइसकेका छन्, जसमा ३ जनाले ज्यान गुमाइसकेका छन् । यो तथ्यांक १३ भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मै प्रस्तुत गरेका हुन् । तर, यसै घटनामा आफ्ना परिवार हैजाबाट पीडित भएको भन्दै खानेपानीमन्त्री प्रदीपकुमार यादवलाई फोन मार्फत प्रश्न उठाएकी कलैया उपमहानगरपालिका–२६, सिस्वा महेशपुरकी २४ वर्षीया किरण साहलाई प्रहरीले पक्राउ गरेको छ ।

किरणलाई मन्त्री प्रदीप यादवको सचिवालय मार्फत दिएको जाहेरीको आधारमा प्रहरीले विद्युतीय अपराध, संघीय सांसदलाई धम्की दिने, र झुटा समाचार/अफवाह फैलाउने गरी तीनवटा मुद्दामा अनुसन्धानका लागि पक्राउ गराएकाे छ । तर कानुनविद्हरूले जाहेरी र अनुसन्धान दुवै कानुनको गलत व्याख्यामा आधारित रहेको भन्दै गम्भीर प्रश्न उठाएका छन् ।

कानुनको गलत व्याख्या

पर्सा प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा ५८ (१) समेत आकर्षित गरेको छ । सो दफामा उल्लेख छ – “कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानुनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक्न वा बाध्य पार्न धम्की दिनु हुँदैन ।”
तर, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई स्पष्ट पार्छन् – “संसद् भन्नाले सभा बुझिन्छ, सांसद होइन । यो दफालाई व्यक्तिगत सांसदसँग जोडेर व्याख्या गर्ने कुनै कानुनी आधार छैन ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

अधिवक्ता ओमप्रकाश अर्याल थप्छन् – “नागरिकले राज्यका पदाधिकारीलाई प्रश्न सोध्दा वा आक्रोश पोख्दा त्यो स्वभाविक हो । अशोभनीय अभिव्यक्ति हुनसक्छ, तर अपराध ठहर गर्न मिल्दैन ।”
यसरी कानुनको दुरुपयोग गर्दै सामान्य आक्रोशलाई ‘धम्की’ र ‘अफवाह’को रुपमा उभ्याउन खोजिएको देखिन्छ ।

प्रधानमन्त्रीकै वक्तव्य विरोधाभास

१३ भदौमा संसद्मा प्रधानमन्त्री ओलीले भनेका थिए, “वीरगन्जमा कोलेरा (हैजा) आउटब्रेक भएको छ । अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ ।”
यसरी प्रधानमन्त्रीकै मुखबाट मृत्यु भएको पुष्टि भइसकेको अवस्थामा हैजाले मृत्यु भएको भन्नेलाई प्रहरीले ‘अफवाह फैलाउने’ भन्दै कारबाही गर्नु पूर्णतः विरोधाभासी छ ।

आमाबुबाको पीडा

किरणकी आमा सावित्री साह स्वयं बिरामी भएर अस्पतालमा भर्ना भएकी थिइन् । कान्छी छोरी अझै अस्पताल मै उपचाररत छिन् । यसबीचमा कुरुवा बनेकी किरणलाई पक्राउ गरेपछि सावित्रीले प्रहरी कार्यालय अगाडि प्लेकार्ड बोकेर प्रश्न गरिन् –

“पावर छ भन्दैमा त्यसै थुन्न पाइन्छ ? मेरी छोरीले सम्पूर्ण नागरिकको आवाज उठाएकी मात्र हुन् ।”
उनलाई जसपा नेपालकी नेतृ करिमा बेगम, जनमत पार्टी नेतृ नजमा खातुन लगायत नागरिक समाजका प्रतिनिधिहरूले साथ दिएका थिए ।

नागरिक स्वतन्त्रता र अभिव्यक्ति अधिकारमाथि प्रश्न
यस घटनाले नेपालको अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको वास्तविक अवस्था उजागर गरेको छ ।

  • नागरिकले जनप्रतिनिधिलाई प्रश्न गर्दा नै अपराधीकरण गर्नु लोकतान्त्रिक मूल्यविरुद्ध छ ।
  • कानुनको गलत व्याख्या गरेर सामान्य नागरिकलाई हिरासतमा राख्नु मानवअधिकार उल्लंघन हो ।
  • यसले सरकारप्रति नागरिकको आक्रोश दमन गर्ने संस्कृति मौलाउँदै गएको संकेत दिन्छ ।

मानवअधिकारकर्मीहरू “यदि नागरिकको आक्रोशलाई अपराध मानियो भने लोकतन्त्र केवल कागजी मात्र भनेका छन् ।”

राजनीतिक दबाब

पर्सा प्रहरीले तीन दिनको म्याद थप गरेर मंगलबार पुनः अदालतमा उपस्थित गराउँदै छ । तर, कानुनविद्हरूको ठहरमा मुद्दा नै अदालतमा टिक्न कठिन छ ।

यसबीचमा जसपा र जनमत पार्टीका स्थानीय नेताहरूले तत्काल रिहाइको माग गर्दै सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

वीरगन्जमा हैजाले जनस्वास्थ्य संकट निम्त्याइरहेको बेला मन्त्रीलाई जवाफदेही बनाउन खोज्ने साधारण नागरिकमाथि कारबाही गर्नुले लोकतन्त्र, कानुन र मानवअधिकार तीनै तहमाथि प्रश्न उठाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०७:०२
#खानेपानी मन्त्री प्रदीप यादव #किरण साह पक्राउ
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप वीरगंज विशेष
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ आइतबार, भदौ २१, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश सोमबार, भदौ ८, २०८३
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश सोमबार, भदौ १, २०८३
मेयर राजेशमान सिंहको मुद्दामा आज विशेष अदालतमा पेशी
मेयर राजेशमान सिंहको मुद्दामा आज विशेष अदालतमा पेशी आइतबार, साउन ३१, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
खल्तीको नाम दुरुपयोग गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ
खल्तीको नाम दुरुपयोग गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ वीरगंज सिटी
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ वीरगंज सिटी
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट वीरगंज सिटी
वीरगंजमा अव्यवस्थित अटो रिक्साले ट्राफिक जाम, घण्टाघर क्षेत्रका सर्वसाधारण सास्तीमा
वीरगंजमा अव्यवस्थित अटो रिक्साले ट्राफिक जाम, घण्टाघर क्षेत्रका सर्वसाधारण सास्तीमा वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ?
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ? वीरगंज सिटी
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै वीरगंज सिटी
एनपीएल : राष्ट्रिय टोलीमा बोलाइएपछि कर्णालीका फरहान पाकिस्तान फर्किने
एनपीएल : राष्ट्रिय टोलीमा बोलाइएपछि कर्णालीका फरहान पाकिस्तान फर्किने वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP