मकवानपुर र बर्दियामा प्रहरीले छुट्टाछुट्टै अभियान मार्फत लागूऔषधसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
🔹 मकवानपुर–हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे
🔹 हेटौंडा उपमहानगरपालिका–८, सनोटकोलेनी
-
३ ग्राम ८६० मिलिग्राम हेरोइनजस्तो पदार्थसहित ३ जना पक्राउ ।
-
पक्राउ पर्नेहरू — २६ वर्षीय दिपेश खड्का, ३८ वर्षीय दिपेश घिमिरे र ३४ वर्षीय रामहरी अधिकारी ।
-
बा.प्र.०३–००१ च ११२८ नम्बरको गाडीमा खोजतलास गर्दा बरामद ।
🔹 बर्दिया–राजापुर नगरपालिका–४, सरस्वती सामुदायिक वन
प्रहरीका अनुसार, सबै घटनामा संलग्न व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान जारी छ ।